Mahindra Service Center-Good Automobile

Mahindra Service Center-Good Automobile We are Mahindra Service Center in Kathmandu. Mahindra Service Center in Kathmandu, Authorized Mahindra Service Center in Kathmandu, Nepal.

We've been providing quality vehicle servicing, genuine parts and accessories of Mahindra, repairs and maintenance, air conditioning, wheel alignment, we also deal with multibrand car Mahindra Service Center

04/09/2026

गाडी पेन्ट गराउनु भनेको रङ फेर्नु मात्र होइन—लामो समयसम्म टिक्ने (Long Lasting) र उत्कृष्ट फिनिसिङ (Perfect Finishing) पाउनु पनि हो! 🚗✨

खुला ठाउँमा पेन्ट गर्दा धुलो (Dust), फोहोर (Dirt) र तापक्रम (Temperature) ले फिनिसिङ बिगार्न सक्छ। त्यसैले Good Automobile मा हामी प्रयोग गर्छौँ Professional Paint Booth, जहाँ Temperature, Humidity र Airflow नियन्त्रण गरी दिइन्छ शोरुम जस्तै पर्फेक्ट फिनिसिङ!

📍 ठेगाना: धुम्बााराही पिपलबोट चोक, काठमाडौँ
📞 सम्पर्क: 9841634444 / 01-4009123 / 9802104440

आजै भिजिट गरी आफ्नो गाडीलाई नयाँ र चम्किलो लुक दिनुहोस्! 🛠️🎨

04/09/2026

वाडि प्रभावित नुवाकोट रसुवा क्षेत्रमा राहत सामाग्रि वितरण गर्न जाने कार जिप भ्यान तथा पछाडि ढाला भएका कुनै पनि पिकअप गाडि लाई सर्भिस चार्ज नलिई २४ सै घन्टा सेवा दिन तयार छौ।

📍धुम्बााराही पिपलबोट चोक, काठमाडौँ
📞9841634444 / 01-4009123 / 9802104440

Good Automobile — भरपर्दो सेवा, निश्चिन्त यात्रा। 🚘

#गाडीसेवा #भरपर्दोसेवा

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा हार्दिक शुभकामना! भगवान श्रीकृष्णको आशीर्वाद सधैं हामी सबैमाथि रहोस्। ✨🔱             ...
04/09/2026

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा हार्दिक शुभकामना! भगवान श्रीकृष्णको आशीर्वाद सधैं हामी सबैमाथि रहोस्। ✨🔱

03/09/2026

गाडीमा खिया (Rust) लागेर हैरान हुनुहुन्छ? 🚗🔧

Good Automobile मा हामी तपाईंको गाडीको हरेक कुनाबाट खिया हटाई, वेल्डिङ, ग्राइन्डिङ र प्रिमियम पेन्टिङसहित गाडीलाई बिल्कुलै नयाँ जस्तै बनाउँछौँ। दक्ष प्राविधिक र उत्कृष्ट सेवासँगै तपाईंको गाडीको आयुआयु बढाउनुहोस्!

विशेषज्ञ प्राविधिक | भरपर्दो डेन्टिङ-पेन्टिङ सेवा | दीर्घकालीन समाधान

📍 ठेगाना: धुम्बााराही पिपलबोट चोक, काठमाडौँ

📞 सम्पर्क: 9841634444 / 01-4009123 / 9802104440

आजै भिजिट गर्नुहोस् वा सम्पर्क गरी आफ्नो अपोइन्टमेन्ट बुक गर्नुहोस्! 🛠️

रक्षाबन्धनको हार्दिक शुभकामना! माया र सुरक्षाको यो पावन पर्वमा तपाईंका हरेक यात्रा सुरक्षित र सुखद रहून्। 🚗✨
28/08/2026

रक्षाबन्धनको हार्दिक शुभकामना! माया र सुरक्षाको यो पावन पर्वमा तपाईंका हरेक यात्रा सुरक्षित र सुखद रहून्। 🚗✨

🐍🙏 नाग पञ्चमीको हार्दिक शुभकामना!
17/08/2026

🐍🙏 नाग पञ्चमीको हार्दिक शुभकामना!

13/08/2026

तपाईंको गाडीको Seat मुनि पनि खिया लागेर Metal कमजोर हुँदैछ कि?

वर्षायाममा गाडीभित्र पानी पस्दा Seat मुनिको Metal मा Rust लाग्ने, corrosion बढ्ने र Metal कमजोर हुने समस्या आउन सक्छ। त्यसैले समयमै गाडीको Complete Inspection & Repair गराउनुहोस्।

🔧 2016 Model Scorpio मा गरिएको काम:
• Damaged Metal हटाएर नयाँ Metal Replacement
• Proper Cleaning
• Rust-Proof Primer Application
• थप Rust बाट Metal Protection

साथै, तपाईंको Mahindra गाडीको Mechanical Work गर्नुपर्ने छ भने Good Automobiles मा Genuine Mahindra Spare Parts समेत उपलब्ध छन्।

🔥 Genuine Spare Parts मा 20% OFF!

गाडी बिग्रिएपछि मात्र होइन, समयमै Check गराएर गाडीलाई सुरक्षित र भरपर्दो अवस्थामा राख्नुहोस्।

Contact us for more information.
📞 9802104440 | 9841634444

07/08/2026

धुम्बाराहीबाट 𝐆𝐨𝐨𝐝 𝐀𝐮𝐭𝐨𝐦𝐨𝐛𝐢𝐥𝐞 पुग्न अब झन् सजिलो! 🚗

धुम्बाराही बाट 𝐆𝐨𝐨𝐝 𝐀𝐮𝐭𝐨𝐦𝐨𝐛𝐢𝐥𝐞 आउन चाहनुहुन्छ? यस भिडियोमा देखाइएको 𝐑𝐨𝐮𝐭𝐞 𝐅𝐨𝐥𝐥𝐨𝐰 गर्नुहोस् र सहजै हाम्रो 𝐒𝐡𝐨𝐰𝐫𝐨𝐨𝐦 मा आइपुग्नुहोस्।

✅ धुम्बाराहीबाट सजिलो पहुँच
✅ 𝐅𝐨𝐥𝐥𝐨𝐰 गर्न मिल्ने स्पष्ट 𝐑𝐨𝐮𝐭𝐞
✅ सहज र भरपर्दो सेवा
✅ तपाईंको विश्वासिलो 𝐀𝐮𝐭𝐨𝐦𝐨𝐛𝐢𝐥𝐞 𝐃𝐞𝐬𝐭𝐢𝐧𝐚𝐭𝐢𝐨𝐧

अब 𝐋𝐨𝐜𝐚𝐭𝐢𝐨𝐧 खोज्दै समय खेर नफाल्नुहोस्। सही बाटो समात्नुहोस् र 𝐆𝐨𝐨𝐝 𝐀𝐮𝐭𝐨𝐦𝐨𝐛𝐢𝐥𝐞 मा आइपुग्नुहोस्!

📍 𝐕𝐢𝐬𝐢𝐭 𝐆𝐨𝐨𝐝 𝐀𝐮𝐭𝐨𝐦𝐨𝐛𝐢𝐥𝐞 𝐓𝐨𝐝𝐚𝐲
थप जानकारीका लागि सम्पर्क गर्नुहोस्।
📞 9802104440 | 9841634444

03/08/2026

हाडीगाउँ चोक बाट 𝐆𝐨𝐨𝐝 𝐀𝐮𝐭𝐨𝐦𝐨𝐛𝐢𝐥𝐞 आउन चाहनुहुन्छ? अब 𝐋𝐨𝐜𝐚𝐭𝐢𝐨𝐧 खोज्दै अलमलिनु पर्दैन।

यस भिडियोमा देखाइएको बाटो 𝐅𝐨𝐥𝐥𝐨𝐰 गर्नुहोस् र केही मिनेटमै सजिलै 𝐆𝐨𝐨𝐝 𝐀𝐮𝐭𝐨𝐦𝐨𝐛𝐢𝐥𝐞 मा आइपुग्नुहोस्।

✅ हाडीगाउँ चोकबाट सजिलो पहुँच
✅ स्पष्ट र सहज 𝐋𝐨𝐜𝐚𝐭𝐢𝐨𝐧
✅ भरपर्दो सेवा
✅ सहज ग्राहक सेवा
✅ तपाईंको विश्वासिलो 𝐀𝐮𝐭𝐨𝐦𝐨𝐛𝐢𝐥𝐞 𝐃𝐞𝐬𝐭𝐢𝐧𝐚𝐭𝐢𝐨𝐧

सही गन्तव्य, सही बाटो—𝐆𝐨𝐨𝐝 𝐀𝐮𝐭𝐨𝐦𝐨𝐛𝐢𝐥𝐞 सँग।

📍 आजै 𝐆𝐨𝐨𝐝 𝐀𝐮𝐭𝐨𝐦𝐨𝐛𝐢𝐥𝐞 मा आउनुहोस्।
थप जानकारीका लागि सम्पर्क गर्नुहोस्।
📞 9802104440 | 9841634444

खिर खाने दिनको हार्दिक शुभकामना!
31/07/2026

खिर खाने दिनको हार्दिक शुभकामना!

Address

Dhumbarahi Pipalbot Chowk
Kathmandu

Opening Hours

Monday 07:00 - 18:00
Tuesday 07:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Saturday 09:00 - 15:00
Sunday 09:00 - 18:00

Telephone

+9779841634444

Alerts

Be the first to know and let us send you an email when Mahindra Service Center-Good Automobile posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mahindra Service Center-Good Automobile:

Shortcuts

Share