HHO Carbon Cleaner Nepal

HHO Carbon Cleaner Nepal अब गाडीको इनजिन नखोली २० मिनेटमा HHO Carbon Cleaner Machine बाट आफ्नो गाडी सफा गराऊ ।

14/05/2024
आमाको मुख हेर्ने दिनको शुभकामना।      Goodautomobile,Dhumbarahi Pipalbot KathmanduFor Booking & Enquiry: - CONTACT-01–40...
20/04/2023

आमाको मुख हेर्ने दिनको शुभकामना।
Goodautomobile,Dhumbarahi Pipalbot Kathmandu
For Booking & Enquiry: - CONTACT-01–4009123/4/9851015910/9802104445

नयाँ बर्ष २०८० सालको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा नयाँ उत्साह र उम...
14/04/2023

नयाँ बर्ष २०८० सालको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा नयाँ उत्साह र उमंगसहित सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौ। Good Automobile,Dhumbarahi Pipalbot Kathmandu
For Booking & Enquiry: - 014009123 (NTC)-9841634444 /9851086632

12/04/2023

के हामीले आफ्नो सवारी साधनको ईन्जिनलाई HHO Carbon cleaning मशिन द्वरा सफा गराउन जरुरी छ?

१००% छ, किनभने, HHO कार्बन क्लिनिंग सवारी साधनको इन्जनमा जम्मा हुने कार्बन जस्ता रसायनहरूलाई सफा गर्ने एक प्रक्रिया हो। यो प्रक्रिया मशिन प्रयोग गरेर हुन्छ जो HHO ग्यास (हाइड्रोजन र अक्सिजनको मिश्रण) उत्पन्न गर्दछ र इन्जिनको इन्टेक सिस्टम बाट Engine Valve,Turbo, Catalyser, DPF ,EGR Valve, Exhaust System मा पठाउँछ, जहाँ यो ईन्धन र हावामिश्रितको मिश्रणसँग मिश्रित हुन्छ। HHO ग्यासले त्यसपछि इन्जिनमा जम्मा हुने कार्बनलाई नष्ट गर्न मद्दत गर्छ, जो समय समयमा इन्जिनमा जम्मा हुन्छ।

HHO Carbon Cleaning गरिसकेपछिको फाइदा हरु :
✅तेल कम खाने तसर्थ पैसा को बचत हुने
✅पिक अप बढ्ने
✅कालो धुवा कम फ्याकने
✅Engine को आवाज /Vibration कम गर्ने
✅पुरानो गाडी को Resale Value बढने
✅Engine को Parts लाई सुरक्षित गराई धेरै वर्ष सम्म टिक्ने
✅तेल र Parts बाट बचेको पैसाको आधा भन्दा कम पैसाले यो प्रविधि बाट सफा गर्नपुग्ने
✅एकपटक सफा गरिसकेपछि १०००० कि.मि सम्मलाई पुग्ने
✅सफा गरीसकेपछि नया गाडी को Engine जस्तै महसुस हुने
✅हाम्रो स्वास्थ्यको लागि अति नै हानिकारक (Co 2 ,Co, No2, NOx ) ग्यास फ्याकन कम गराई
✅स्वछच वाताबरण कायम गर्न मदत गर्दछ |
____________________________
थाप जानकारीक लागि :
HHO Carbon Cleaner Nepal
संपर्क नम्बर: ९८५१०१५९१० / ९८०२१०४४४५
____________________________

26/02/2023

What causes Carbon Deposits?
*Fuel Contaminants.
*Excessive load on low revving engines.
*Shorts trips.
*Excessive idle time.
*Faulty Emission control system.
What are the benefits of Carbon Clean?
KEY BENEFITS OF ENGINE CARBON CLEAN.
*Increase Performance.
*Increase MPG.
*Increase engine life.
*Decrease oil consumption.
*Decrease emission.
*Decrease engine vibration.
*Clean the DPF.
Carbon Cleaning #
Good Automobile,Dhumbarahi Pipalbot Kathmandu

23/02/2023

विश्वमै प्रचलित ,नेपालमै पहिलो पटक !!!
HHO ENGINE CARBON CLEAN us - 9802104445,9851015910,9801004851

18/01/2023

विश्वमै प्रचलित ,नेपालमै पहिलो पटक !!!
अब तपाईंको गाडीको Engine भित्र Engine Valve,Turbo, Catalyser, DPF ,EGR Valve, Exhaust System मा बषौँ देखी जम्मा भएर बसेको Carbon लाई HHO 6.0 Machine द्वरा सफा गरी तपाईंको गाडीको Engine लाई नयाँ जस्तै बनाउनुहोस् मात्र 20 minutes मा |
HHO Carbon Cleaning गरिसकेपछिको फाइदा हरु :
✅तेल कम खाने तसर्थ पैसा को बचत हुने
✅पिक अप बढ्ने
✅कालो धुवा कम फ्याकने
✅Engine को आवाज /Vibration कम गर्ने
✅पुरानो गाडी को Resale Value बढने
✅Engine को Parts लाई सुरक्षित गराई धेरै वर्ष सम्म टिक्ने
✅तेल र Parts बाट बचेको पैसाको आधा भन्दा कम पैसाले यो प्रविधि बाट सफा गर्न
पुग्ने
✅एकपटक सफा गरिसकेपछि १०००० कि.मि सम्मलाई पुग्ने
✅सफा गरीसकेपछि नया गाडी को Engine जस्तै महसुस हुने
✅हाम्रो स्वास्थ्यको लागि अति नै हानिकारक (Co 2 ,Co, No2, NOx ) ग्यास फ्याकन कम गराई
✅स्वछच वाताबरण कायम गर्न मदत गर्दछ |
Good Automobile Pvt. Ltd
Dhumbarahi, Pipal Bot, Kathmandu
01-4009123/4009124/9851015910
Email:[email protected]

पृथ्वी जयन्तिको सम्पूर्णमा शुभकामना ।
11/01/2023

पृथ्वी जयन्तिको सम्पूर्णमा शुभकामना ।

09/01/2023

HHO ले काम गर्लाकि नगर्ला
अझौ पनि अन्योलमा हुनुहुन्छ ?
यो भिडियो हेर्नुस् ।

Happy Nepali Topi Diwas, 2079!!
01/01/2023

Happy Nepali Topi Diwas, 2079!!

01/01/2023

Happy New Year 2023!

     Congratulations!!🌟🌟🍾🍾⚽️⚽️🏆🥇🏆
19/12/2022


Congratulations!!🌟🌟🍾🍾⚽️⚽️🏆🥇🏆

Address

Dhumbharai Pipalboat, Kathmandu
Dharmpur
00977

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Saturday 11:00 - 16:00
Sunday 09:00 - 18:00

Telephone

+97715242873

Alerts

Be the first to know and let us send you an email when HHO Carbon Cleaner Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to HHO Carbon Cleaner Nepal:

Share