J.K. Driving School

J.K. Driving School Safety First We Fill Online Driving Registration Form

07/11/2025

हाम्रो सेवा मनपरे यसरी अरुलाइ भन्नु होला🙏 धन्यवाद दाइ ❤️ Hatkhola Biratnagar

09/09/2025

कर कार्यलय बिराटनगरमा आगजनी Gen Z आन्दोलनले लियो उग्ररूप

06/09/2025

टाढाबाट आउनु हुने लाई खानेबस्ने ब्याबस्था सहित छिटोछरितो तालिम गराउने ब्याबस्था छ

05/09/2025

भाइलाइ बधाई छ 💓

05/09/2025

* अब बन्ने होइन त जिरो बाट हिरो 👇️👇️🚖🚗🚘️🚙🛵🚥
अरु ड्राइभिङ किन खोज्ने ?? J.K. Driving School नै रोजने
रोज्नुको कारन : गुणस्तर तालिम सगै भिड्भाडमा बाटोमा ढुक्कसँग चलाउन जान्ने बननु परेमा हामीलाइ सम्झनुहोस। र नयाँ सिकारु लाई डाइरेक्ट बाटो बाट सिकाइने हुदा तपाइलाइ हामी गाडी चलाउन प्रफेट बनाइ दिन्छौ साथै समय र पैसाको बचत गराइ दिन्छौ । पहिले गाडी चलाएको र अहिले बिर्से जस्तो भएको छ भने मात्र रु.5500 मा सिकाइ रहेका छौ भने "जस्को शक्ति उस्को भक्ति " अफर कोर्स पनि 5500 मै ट्रायल पास हुने गरि सिकाइ रहेका छौ।बिध्यार्थी भाइ बहिनीलाई विशेष कोर्सको ब्याबस्था पनि छ।चाडै सम्पर्क गर्नुस् अफर कोर्सको फाइदा लिन नछुटनु होला धन्यवाद !!। सम्पर्क न.office n.9708380334/ 9816335653 /9842033366।
🚘️🚗🛵🚥🚦🛑🚧🚗🚘️🚖 ..

हलुका सवारी चालक अनुमति पत्र ट्रायलपास  हुनुहुने सबैजना लाई धेरै धेरै धन्यवाद सगै बधाई पनि
04/09/2025

हलुका सवारी चालक अनुमति पत्र ट्रायलपास हुनुहुने सबैजना लाई धेरै धेरै धन्यवाद सगै बधाई पनि

11/08/2025

* अब बन्ने होइन त जिरो बाट हिरो 👇️👇️🚖🚗🚘️🚙🛵🚥
अरु ड्राइभिङ किन खोज्ने ?? J.K. Driving School नै रोजने
रोज्नुको कारन : गुणस्तर तालिम सगै भिड्भाडमा बाटोमा ढुक्कसँग चलाउन जान्ने बननु परेमा हामीलाइ सम्झनुहोस। र नयाँ सिकारु लाई डाइरेक्ट बाटो बाट सिकाइने हुदा तपाइलाइ हामी गाडी चलाउन प्रफेट बनाइ दिन्छौ साथै समय र पैसाको बचत गराइ दिन्छौ । पहिले गाडी चलाएको र अहिले बिर्से जस्तो भएको छ भने मात्र रु.5500 मा सिकाइ रहेका छौ भने "जस्को शक्ति उस्को भक्ति " अफर कोर्स पनि 5500 मै ट्रायल पास हुने गरि सिकाइ रहेका छौ।बिध्यार्थी भाइ बहिनीलाई विशेष कोर्सको ब्याबस्था पनि छ।चाडै सम्पर्क गर्नुस् अफर कोर्सको फाइदा लिन नछुटनु होला धन्यवाद !!। सम्पर्क न.office n.9708380334/ 9816335653 /9842033366।
🚘️🚗🛵🚥🚦🛑🚧🚗🚘️🚖🚕

23/07/2025

हातमा सीप भए बेरोजगार बस्नुपर्दैन 🚗 jk's ड्राइभिङ स्कुल भए अरु खोज्नै पर्दैन 🚦Jk's Driving school ले ल्याएको विभिन्न अफर कोर्समा भाग लिनुहोस 🚗 जिरो देखि हिरो अफर कोर्स अन्तर्गत 7 दिन देखि 15 दिन भित्र 100% नेपालको ट्रायल पास ग्यरेन्टी का साथ धमाधम सन्चालन भइरहेको छ 🛵स्कुटर सिक्ने महिलाहरूलाई महिलाले नै सिकाउने ब्यबस्था छ् 🚥 विद्यार्थी बिशेष अफर कोर्स अन्तरगतमा भारी छुट को ब्यबस्था छ् जस्मा 16000 मा अनलिमिटेड पास न हुन्जेल सम्म सिकाइने छ 🚦जस्को शक्ति उस्कै भक्ती कोर्स अन्तर्गत ड्राइभिङ सिकेर रु 5000 मा लाइसेन्स धेरै भन्दा धेरैले प्रप्त गर्नु भएको छ्🚔️ बिगत 21 बर्ष देखि हाट्खोला,बिराटनगर बाट निरन्तर सेवामा छौ 🚕 आ- आफना ननि,बाबु,छर छिमेकि,इस्ट मित्रलाई आजै सम्पर्क गराउनुस jk driving school, Biratnagar,Hatkhola 🙏🚘️🚔️🚕🚗🛵 🚥 984-2033366 9816335653,9708380334- office ..

20/06/2025

निजि घरको लागी १ ड्राइभर चाइयो ।अर्जेन्ट
तलब 22000 +

26/05/2025

Offer ! Offer !! Offer !!!offer !offer !
हजुरहरु को ध्यान कता 🤔 जे के ड्राइभिङ स्कुल यता 👉️
कक्षा १२ को exame दिएर बसेका भाइ बहिनीहरु लाई J.K. Driving School ले विशेष छुट को साथ् कार ,मोटरसाइकल ,स्कुटर धमाधम सिकाइ रहे को छ।
कतै तपाईंहरू त छुट नु भए को त छैन नि ?? यस Driving school ले बिदेश जाने भाइबहिनीहरु लाई बिदेशको नियम अनुसार ड्राइभिङ सिकाउने को साथै दक्ष आनुभबि प्रशिक्षाक दुवरा ट्राइल पास नहुन जेल सिकाइ रहेको छ। आजै आफ्नो सिट सुरक्षित गर्नुस है 🙏🚗🚓🚙🛵🛑🚦🚥🚧🛵🚙🚦🚦🚦🚦🚦🚦।।plzz visit .....
Jk driving school Biratnagar Haatkhola Near Rk Mall opposite .cont.n. 984-2033366 ,9816335653/..

Address

Biratnagar
9779842033366

Telephone

9779842033366

Website

Alerts

Be the first to know and let us send you an email when J.K. Driving School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to J.K. Driving School:

Share

Category