ABC Driving Institute, Biratnagar

ABC Driving Institute, Biratnagar professional driving

14/04/2023

Grab the opportunity and be the part of Infinite It Solutions Nepal Pvt. Ltd.
We are looking for experienced and enthusiastic personnel for the following position.

1. Sales and Marketing Executive
2. Full Stack Laravel Developer
3. Frontend Developer

Experience Required: 2–3 Years
Salary: Negotiable
Location: Oil-Nigam, Biratnagar
Contact: 984-2143628
Web: www.infiniteitsolutionsnepal.com
Send your CV [email protected] or [email protected]

नवरात्रीको शुभकामना
14/10/2021

नवरात्रीको शुभकामना

नेपालीहरुको महान पर्व बडा दशैंको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
09/10/2021

नेपालीहरुको महान पर्व बडा दशैंको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

श्रीकृष्ण जन्माष्टमीको शुभकामना
30/08/2021

श्रीकृष्ण जन्माष्टमीको शुभकामना

23/08/2021
जनै पूर्णिमा, रक्षाबन्धन तथा क्वाँटी खाने दिनको शुभकामना
22/08/2021

जनै पूर्णिमा, रक्षाबन्धन तथा क्वाँटी खाने दिनको शुभकामना

सीप सिकाै आत्मनिर्भर बनाै भन्ने अभियानका साथ यस  ABC DRIVING INSTITUTE मा कार,माेटरसाईकल र  स्कुटर काे प्रशिक्षण सञ्चालन...
20/08/2021

सीप सिकाै आत्मनिर्भर बनाै भन्ने अभियानका साथ यस ABC DRIVING INSTITUTE मा कार,माेटरसाईकल र स्कुटर काे प्रशिक्षण सञ्चालन भईरहेकाे ब्यहाेरा अवगत गराउँदछाै।
हाम्रो सेवाहरू:
१. आफ्नै ट्रायल स्पोर्ट भएको
२. दक्ष अनुभवी प्रशीक्षक भएको
३. १००% ट्रायल पास ग्यारेन्टी
४. सुलभ दर रेट तथा आकर्षक प्याकेजहरू उपलब्ध
५. अन्लाईन फारम भर्ने
६. ब्लु-बुक नविकरण
७. यातायात सम्बन्धि कामहरुमा सेवा र परामर्श पनि दिइन्छ
Contact Us: +977-980-7078661, 9813411415 Keshaliya, Sarochiya Biratnagar

28/03/2021

Sending you colorful blessings on Holi. May you have a happy and contented life.

सीप सिकाै आत्मनिर्भर बनाै भन्ने अभियानका साथ यस  ABC DRIVING INSTITUTE मा कार,माेटरसाईकल र  स्कुटर काे प्रशिक्षण सञ्चालन...
15/03/2021

सीप सिकाै आत्मनिर्भर बनाै भन्ने अभियानका साथ यस ABC DRIVING INSTITUTE मा कार,माेटरसाईकल र स्कुटर काे प्रशिक्षण सञ्चालन भईरहेकाे ब्यहाेरा अवगत गराउँदछाै।
हाम्रो सेवाहरू:
१. आफ्नै ट्रायल स्पोर्ट भएको
२. दक्ष अनुभवी प्रशीक्षक भएको
३. १००% ट्रायल पास ग्यारेन्टी
४. सुलभ दर रेट तथा आकर्षक प्याकेजहरू उपलब्ध
५. अन्लाईन फारम भर्ने
६. ब्लु-बुक नविकरण
७. यातायात सम्बन्धि कामहरुमा सेवा र परामर्श पनि दिइन्छ
Contact Us: +977-980-7078661, Keshaliya, Sarochiya Biratnagar

के तपाईलाई driving सिकी आत्मनिर्भर बन्न चाहनुहुन्छ?के तपाईं उच्चस्तरीय driving school खोजीमा हुनुहुन्छ?के तपाइ ट्रायल सि...
14/03/2021

के तपाईलाई driving सिकी आत्मनिर्भर बन्न चाहनुहुन्छ?
के तपाईं उच्चस्तरीय driving school खोजीमा हुनुहुन्छ?
के तपाइ ट्रायल सिकी लाइसेन्स निकाल्न चाहनुहुन्छ?
त्यसो हो भने आउनुहोस् हामी तपाईंको चाहना पूरा गराई दिन्छौं
आफै ट्रायल सिकेर दक्ष भई नेपाल सरकारले लिने ट्रायल पास गरी डाइभिङ्ग लाइसन्स लिन चाहनुहुन्छ।
>> यदि चाहनुहुन्छ भनि हामी लाई सम्झनुस
>> दक्ष तथा अनुभव प्रशिक्षक द्वारा डाइभिङ्ग सिकाइन्छ
>> तपाईंहरुलाई गुणस्तरीय र भरपर्दो ट्रायल सिकाएर 100% ग्यारेन्टीका साथ
ट्रायल पास हुने गरी कार मोटरसाइकल र स्कुटर डाइभिङ्ग सिकाइन्छ।

Contact Us: 980-7078661, Keshaliya, Sarochiya Biratnagar

ABC Driving Institute provides safer Driving lesson to all our learners meeting international driving standard . We prov...
11/03/2021

ABC Driving Institute provides safer Driving lesson to all our learners meeting international driving standard .
We provide:-
Full Driving Course for 2 Wheelers, 4 Wheelers, Refresher Course, Road Driving Techniques, Trial Preparation Techniques and many more...
Contact Us: 980-7078661, Keshaliya, Sarochiya Biratnagar

१००% ट्रायल पास ग्यारेन्टी सेवा र परामर्श  सम्बन्धि  उपलब्ध्छ ABC DIRIVING INSTITUTE हाम्रो सेवाहरू:->> कार मोटरसाइकल र ...
08/03/2021

१००% ट्रायल पास ग्यारेन्टी सेवा र परामर्श सम्बन्धि उपलब्ध्छ ABC DIRIVING INSTITUTE
हाम्रो सेवाहरू:-
>> कार मोटरसाइकल र स्कुटर अनुभवी तथा दक्ष प्रशिक्षकद्वारा ड्राइभिङ्ग सिकाइन्छ
>> सबै किसिमको ड्राइभिङ्ग अनलाइन लाइसेन्स फारम भरिन्छ
>> नेपाल सरकार यातायात विभागले तोकेको मापदण्ड अनुसार
ट्रायल स्पोट बनाइएको छ
>> ड्राइभिङ लाइसेन्स लिनको लागि विशेष सल्लाह र सहयोग गरिन्छ
>> तपाईंहरुलाई गुणस्तरीय र भरपर्दो ट्रायल सिकाएर 100% ग्यारेन्टीका साथ
ट्रायल पास हुने गरी कार मोटरसाइकल र स्कुटर डाइभिङ्ग सिकाइन्छ।

Address

Keshaliya Road
Biratnagar

Telephone

+9779807078661

Website

Alerts

Be the first to know and let us send you an email when ABC Driving Institute, Biratnagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category