Jk Driving Center Biratnagar

Jk Driving Center Biratnagar JK Driving Center Biratnagar.

10/05/2019

Jk,s teach driving student
9842033366 Ntc
9816335653 Ncell

निर्माणको अन्तिम तयारिमा Jk driving school trial field
15/08/2018

निर्माणको अन्तिम तयारिमा Jk driving school trial field

30/05/2018
16/03/2015

सवारी चालक अनुमति पत्र नबिकरण गर्ने प्रक्रिया -
बहाल भएको मिति सकिएको ९० दिन भित्र यस्तो स.चा.अ.प को यातायात व्यवस्था कार्यालयमा गई पुन नवीकरण गराउनु पर्दछ । ९० दिनको पनि म्याद नाघेको स.चा.अ.प नवीकरण गर्नको लागि १ बर्षनाघेको लागेको दस्तुर मा १०० ५ ,थप २ बर्षनाघेको २००५ ,३ बर्षनाघेको ३००५ ,४ बर्षनाघेको ४००५ र ५ बर्षनाघेको ५००५,थप जरीवाना गरी नवीकरण गरिने छ भने ५ बर्षपछि सो स.चा.अ.प स्वत रद्द हुनेछ ।यसरी रद्द भएको स.चा.अ.प को दर्ता किताव बाट लगत कट्टा गरिनेछ । लगत कट्टा भएको स.चा.अ.प नवीकरण गरिने छैन ।

16/03/2015

यातायात व्यवस्थापनको कार्य गर्नका लागि वि.सं. २०४१ मा यातायात व्यवस्था विभागको स्थापना भएको हो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९, सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नीतिगत व्यवस्था वमोजिम मानिसको आवागमन र वस्तुहरुको ओसारपोसारको लागि सुरक्षित, भरपर्दो र सुलभ यातायात सेवा उपलब्ध गराउने मुख्य उद्देश्यले यातायात व्यवस्था विभागको स्थापना भएको हो।" -={जे.के.ड्राभिङ्ग स्कुल,बिराटनगर,हट्खोला}

student jk driving
12/03/2015

student jk driving

01/08/2014

Address

Rangeli Road/Katari Or Hatkhola
Biratnagar

Telephone

+9779842033366

Website

Alerts

Be the first to know and let us send you an email when Jk Driving Center Biratnagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category