23/05/2026
K**A EV Technical Training Program को पहिलो दिन आज सफलतापूर्वक सम्पन्न भएको छ।
आजको प्रशिक्षण कार्यक्रममा सहभागी सम्पूर्ण प्राविधिक टोली, सुपरभाइजरहरू तथा सम्माननीय डिलर पार्टनरहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं। कार्यक्रममा K**A EV सम्बन्धी प्राविधिक जानकारी, सर्भिस प्रक्रिया तथा व्यवहारिक प्रशिक्षणमा उत्कृष्ट सहभागिता देखिएको छ।
पहिलो दिनको उत्साह, सिकाइ र सहकार्यले आगामी दिनहरूमा अझ उत्कृष्ट सेवा प्रदान गर्ने हाम्रो विश्वासलाई थप मजबुत बनाएको छ।
भोलिको दोस्रो दिन अझ प्रभावकारी र व्यवहारिक प्रशिक्षणका साथ अगाडि बढ्नेछौं।
धन्यवाद।
K**A EV Nepal Team