Hamro Motor Driving Training Center

Hamro Motor Driving Training Center Allways

9818005301 Gaadi Sekana hiana ta.....
19/07/2019

9818005301
Gaadi Sekana hiana ta.....

Car, Scooter , Bike मा बिशेष छुटका साथ ड्राइभिङ्ग कोर्स  प्रदान गरिन्छ | Cell No. 9818005301
13/07/2019

Car, Scooter , Bike मा बिशेष छुटका साथ ड्राइभिङ्ग कोर्स प्रदान गरिन्छ | Cell No. 9818005301

हाम्रो मोटर ड्राइभिङ सेन्टरहरपल तपाईको साथमा,,booking को लागि तु सम्पर्क गर्नुहोस् Contact☎" 9818005301, 9823761778Offic...
12/07/2019

हाम्रो मोटर ड्राइभिङ सेन्टर
हरपल तपाईको साथमा,,booking को लागि तु सम्पर्क गर्नुहोस्
Contact☎" 9818005301, 9823761778
Office:-budhanilkantha ktm Nepal
धन्यवाद 🚘🚘 धन्यवाद
Hamro office...call us,9818005301

Gaadi Sekana ...haina ta..Call us,,9818005301
06/07/2019

Gaadi Sekana ...haina ta..
Call us,,9818005301

05/07/2019

महानिर्देशक दाहालका अनुसार हाल करिब सात लाख सेवाग्राही पेपरकार्ड (ड्राइभिङ लाइसेन्सका लागि राजस्व तिरेको बिल/रसिद) बोकेर हिँडिरहेका छन् ।
‘विगत ८ महिनादेखि मेसिन बिग्रेर लाइसेन्स छाप्न नसक्दा सेवाग्राहीहरुलाई ठूलो मर्का परेको छ र हामीले पनि समयमै स्मार्ट कार्ड दिन नसकेकै हो’ महानिर्देशक दाहालले भने ।

उनले अबको २०/२५ दिनभित्र चार लाख स्मार्ट कार्डहरु नेपाल आइपुग्ने पनि बताएका छन् । ‘अबको २०/२५ दिन भित्र चार लाख स्मार्ट कार्डहरु आइपुग्छन् । १५० दिन भित्र ६ लाख कार्डहरु आउँछन् । अर्थात, करिब करिब तीन महिनाभित्र यो स्मार्ट कार्डलाई सबै सेवाग्राहीको हातमा पुर्याउँछौं । यो तथ्य हो । कुनै हाइपोथेटिकल कुरा होइन’ दाहालले भने ।

भारतीय कम्पनी मद्रास सेक्युरेटी प्रिन्टर्सले स्मार्ट लाइसेन्सको कार्ड आपूर्ति गर्दै आएको छ । सरकारले आगामी आर्थिक बर्षका लागि १८ लाख स्मार्ट कार्ड खरिदमा ५६ करोड रकम विनियोजन गरेको छ ।

बैठकमा समिति सदस्यहरुले सेवाग्राहीले स्मार्ट लाइसेन्स कहिले पाउँछन ? भन्दै प्रश्न गरेका थिए ।

समिति सदस्य गणेश पहाडीले ड्राइभिङ लाइसेन्स दिँदा पारदर्शिता नअपनाउने गरिएको भन्दै कसरी समाधान गर्ने ? भन्दै प्रश्न गरेका थिए । प्रदेशले पनि लाइसेन्स वितरण गर्न सक्ने भएपछि झन् अपारदर्शी हुने उनको भनाइ थियो ।

जवाफमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अनलाइनमार्फत डाटा संकलन गर्ने गरिएको भन्दै अपारदर्शी नहुने बताए ।

समिति सदस्य राजेन्द्र लिंदेनले यातायात कार्यलयमा भ्रष्टाचार संस्कृति जस्तो भएर रहेको उल्लेख गर्दै त्यसलाई कसरी अन्त्य गर्ने ? भन्दै प्रश्न गरे । समितिका अर्का सदस्य बहादुर सिंह लामाले लाइसेन्स नम्बर धेरै लामो भएको गुनासो गरे ।

‘सुस्त श्रवण भएकाहरुलाई ऐन संसोधन गरेर ड्राइभिङ लाइसेन्स दिन्छौं’

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सुस्त श्रवण भएकाहरुलाई ऐन संसोधन गरेर ड्राइभिङ लाइसेन्स दिने व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बिहीबार संसदको विकास तथा प्रविधि समितिमा उनले भने, ‘हामी यातायात ऐन संशोधन गर्दैछौं । त्यहि बेला सुस्त श्रवण भएकाहरुलाइ पनि लाइसेन्स दिने व्यवस्था गर्छौं ।’

म पनि गाडि सिक्दै 🚘️🚘️🚘️तपाईं हरु नी सिक्ने हैन????हाम्रो  मोटर डाभिङ सेन्टर 9818005301
05/07/2019

म पनि गाडि सिक्दै 🚘️🚘️🚘️
तपाईं हरु नी सिक्ने हैन????
हाम्रो मोटर डाभिङ सेन्टर 9818005301

Call us,,981805301
05/07/2019

Call us,,981805301

03/07/2019

हाम्रो मोटर ड्राइभिङ सेन्टर
हरपल तपाईको साथमा,,booking को लागि तु सम्पर्क गर्नुहोस्
Contact☎" 9818005301, 9823761778
Office:-budhanilkantha ktm Nepal
धन्यवाद 🚘🚘 धन्यवाद

डाईभिङ कोष पुरा गरेर प्रमान पत्र प्र धान गर्दै आसुतोस शमा भाई
18/06/2019

डाईभिङ कोष पुरा गरेर प्रमान पत्र प्र धान गर्दै
आसुतोस शमा भाई

14/06/2019

कमचारी आबस्यकता=
(रिसेफसनिक आफीस )=१
चाडैं सम्पर्क गनु होला 9818005301
बुढानिलकण्ठ काठमाडौ
🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩
तपाईंंहरु पनी यसरी नै गाडी चलाउन चाहानु हुन्छ हुन्छ भने हामी लाई सम्झन सक्नु हुनेछ तपाई लाइ १५ दिन मा नै यसरी बाटोमा गाडि चलाउनु सक्नु हुन्छ ✌सम्पक:9818005301 SuMan KaRkii

Address

Deuwa Chowk, Budhanilkantha
Kathmandu
00977

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Motor Driving Training Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share