Mahindra Service Balaju Auto Works - BAW

Mahindra Service Balaju Auto Works - BAW BAW Authorised Distributor for Mahindra Genuine Parts and Maximile Lubricants, Genuine Accessories, Authorised Service for Mahindra Four Wheelers
(1)

तपाईँको सवारी साधनका लागि किनेको Mahindra Spare Parts सक्कली हो त? यी ३ परीक्षण गर्नुहोस्:QR Code स्क्यान — विवरण तुरुन्...
16/08/2026

तपाईँको सवारी साधनका लागि किनेको Mahindra Spare Parts सक्कली हो त?

यी ३ परीक्षण गर्नुहोस्:
QR Code स्क्यान — विवरण तुरुन्तै म्याच गर्नुहोस्।
Label & Logo जाँच — नीलो लोगो र आधिकारिक फन्ट हेर्नुहोस्।
Hologram हेर्नुहोस् — "Mahindra" र "Genuine Parts" टल्किएको पक्का गर्नुहोस्।

नक्कली स्पेयर पार्टस् र लुब्रिकेन्टस्बाट बच्नुहोस्! 🛑तपाईंको महिन्द्रा गाडीको दीर्घायु र उत्कृष्ट पर्फर्मेन्सका लागि सधै...
12/08/2026

नक्कली स्पेयर पार्टस् र लुब्रिकेन्टस्बाट बच्नुहोस्! 🛑

तपाईंको महिन्द्रा गाडीको दीर्घायु र उत्कृष्ट पर्फर्मेन्सका लागि सधैं Genuine (असली) स्पेयर पार्टस् र लुब्रिकेन्टस् मात्र छान्नुहोस्।

किन्दाखेरि यी ३ मुख्य कुराहरू अनिवार्य रूपमा जाँच गर्नुहोस्:
- QR Code: स्क्यान गर्दा Part Number र Quantity तुरुन्त म्याच हुनुपर्छ।
- Label & Logo: स्पष्ट Blue Mahindra Logo, आधिकारिक Font (Eurostile) र विस्तृत विवरण भएको।
- Hologram: प्रकाशमा फर्काएर हेर्दा स्पष्ट "Mahindra" र "Genuine Parts" टल्कने।

सुरक्षित रहनुहोस्, असली रोज्नुहोस्!

तपाईंको Mahindra को सुरक्षा र परफर्मेन्समा सम्झौता नगर्नुहोस्!ट्रयाक्टर होस् वा ४-पाङ्ग्रे गाडी, आधिकारिक सर्भिसिङले नै ...
07/08/2026

तपाईंको Mahindra को सुरक्षा र परफर्मेन्समा सम्झौता नगर्नुहोस्!

ट्रयाक्टर होस् वा ४-पाङ्ग्रे गाडी, आधिकारिक सर्भिसिङले नै तपाईंको सवारीको उत्कृष्ट परफर्मेन्स, भरपर्दो सुरक्षा र लामो आयु सुनिश्चित गर्छ।

मुख्य विशेषताहरू:
•१००% Genuine Spare Parts
•उच्च गुणस्तरका Genuine Lubricants
•दक्ष तथा अनुभवी प्राविधिकद्वारा सर्भिसिङ

आफ्नो Mahindra लाई सधैं उत्कृष्ट अवस्थामा राख्न Balaju Auto Works मा मात्र सर्भिसिङ गराउनुहोस्।

Contact us for more details: +977 981-0049874

Drive into the monsoon season with total peace of mind. Get a full service and monsoon preparation in just 90 minutes. B...
31/07/2026

Drive into the monsoon season with total peace of mind.

Get a full service and monsoon preparation in just 90 minutes. Book your appointment now!

Service Booking Contact:
Toll-free number: 9801571212 (Ncell), 18105000255 (NTC)
OR
Download the mTrack App today and book your vehicle service instantly.
Apple URL: https://bit.ly/3hZ1wEI
Google / Android URL: https://bit.ly/3vlATg2
OR
Website: https://www.agnimahindra.com/appointment.php

तपाईंको महिन्द्राको सही स्याहार, आधिकारिक सर्भिसबाट।स्थानीय वर्कसप होइन, बालाजु अटो वर्क्सका काठमाडौँ उपत्यकाका ६ आधिकार...
30/07/2026

तपाईंको महिन्द्राको सही स्याहार, आधिकारिक सर्भिसबाट।

स्थानीय वर्कसप होइन, बालाजु अटो वर्क्सका काठमाडौँ उपत्यकाका ६ आधिकारिक सर्भिस सेन्टरमा पाउनुहोस् Genuine Parts, प्रशिक्षित प्राविधिक र भरपर्दो सेवा।

काठमाडौं उपत्यकामा महिन्द्राको आधिकारिक सर्भिस सेन्टरहरू:

- Balaju Industrial Area, Kathmandu – Balaju Auto Works Pvt. Ltd. +977 9801571212
- Balaju Ring Road, Kathmandu – Balaju Auto Works Pvt. Ltd. +977 9801989221
- Kupondole, Lalitpur – Balaju Auto Works Pvt. Ltd. +977 9801909217
- Sinamangal, Kathmandu – M.K. Incorporated +977 9801522555
- Bafal, Kathmandu – Om Shree Barahi Auto Works +977 9841155248
- Balkumari, Lalitpur – Unique Ideal Automobiles +977 9851012001

Moments from our Branch Meet 2083!
27/07/2026

Moments from our Branch Meet 2083!

27/07/2026

Stronger together, Growing together.

Here are glimpses of Branch Meet 2083! A day filled with incredible energy, shared visions, and unforgettable moments as the Agni Group family came together under one roof.

Mahindra TREO लाई उत्कृष्ट अवस्थामा राख्न BAW तथा आधिकारिक Mahindra डिलरमार्फत सर्भिसिङ गराउनुहोस्। Mahindra Expert को भ...
26/07/2026

Mahindra TREO लाई उत्कृष्ट अवस्थामा राख्न BAW तथा आधिकारिक Mahindra डिलरमार्फत सर्भिसिङ गराउनुहोस्। Mahindra Expert को भरपर्दो सेवा सधैं तपाईंको साथमा।

Dent-Paint त जहाँसुकै हुन्छ, but for a finish that truly lasts; trust Balaju Auto Works! One and only authorized Mahindr...
24/07/2026

Dent-Paint त जहाँसुकै हुन्छ, but for a finish that truly lasts; trust Balaju Auto Works! One and only authorized Mahindra vehicle care in Nepal! 🚗✨

Bring back that showroom shine! Visit Balaju Auto works.✨

Address

Mahindra, BAW, (Service & Spares), Kathmandu 44600
Kathmandu

Opening Hours

Monday 10:00 - 17:30
Tuesday 10:00 - 17:30
Wednesday 10:00 - 17:30
Thursday 10:00 - 17:30
Friday 10:00 - 17:30
Sunday 10:00 - 17:30

Telephone

+97714950994

Alerts

Be the first to know and let us send you an email when Mahindra Service Balaju Auto Works - BAW posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share