Mobile Garage

Mobile Garage Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mobile Garage, Emergency roadside service, Pepsicola, Kathmandu.
(1)

Mobile Garage Nepal – On-Demand Vehicle Repair Service
🚗 Book skilled mechanics anytime, anywhere in Nepal
📱 Available on Play Store & App Store
🛠️ 24/7 Emergency Service | Scooter, Bike, Car & electric vehicle Repair
🌐 www.mobilegarage.com.np

“मनमा बुद्धको शान्ति, बाटोमा हाम्रो साथ”२५७०औं बुद्ध जयन्तीको अवसरमा समस्त ग्राहक महानुभावहरूमा हार्दिक शुभकामना ! 🙏तपाई...
01/05/2026

“मनमा बुद्धको शान्ति, बाटोमा हाम्रो साथ”
२५७०औं बुद्ध जयन्तीको अवसरमा समस्त ग्राहक
महानुभावहरूमा हार्दिक शुभकामना ! 🙏
तपाईंको यात्रा सधैं सुरक्षित र सुखद रहोस्।
मोबाइल ग्यारेज परिवार !
Happy Buddha Jayanti 🎉

श्रमको सम्मान, प्रगतिको आधार।सम्पूर्ण श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूमा Mobile Garage Team को तर्फबाट हार्दिक शुभकामना।🙏...
01/05/2026

श्रमको सम्मान, प्रगतिको आधार।
सम्पूर्ण श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूमा
Mobile Garage Team को तर्फबाट हार्दिक शुभकामना।🙏
हामी सधैं तपाईंको सेवामा छिटो, भरपर्दो र गुणस्तरीय सेवासहित।
Happy International Labour Day! 💚

22/04/2026

📣धमाकेदार UPDATE
"अब Problem जे भए पनि
Solution एउटै App मा"
सवारी साधनको समस्या होस् वा घरको,
🔧 Mechanic
🚿 Plumber
⚡ Electrician
🛠️General Technician
🪚 Carpenter
👉 सबै सेवा अब एकै ठाउँमा!

आजै Mobile Garage App डाउनलोड गर्नुहोस्
र एकै App बाट धेरै सुविधा पाउनुहोस्।

सडक होस् या घर—Solution अब
Mobile Garage मा!

Mobile Garage परिवारको तर्फबाट सम्पूर्ण आमाहरूलाई माता तीर्थ औँसी को हार्दिक सम्मान र शुभकामना। Happy Mother’s Day 🙏
17/04/2026

Mobile Garage परिवारको तर्फबाट सम्पूर्ण आमाहरूलाई माता तीर्थ औँसी को हार्दिक सम्मान
र शुभकामना।
Happy Mother’s Day 🙏

नयाँ वर्ष २०८३, नयाँ ऊर्जा र नयाँ यात्रासँगै !Mobile Garage परिवार सधैंझैं तपाईंको सेवामा अझ छिटो, अझ भरपर्दो, अझ उत्कृष...
14/04/2026

नयाँ वर्ष २०८३, नयाँ ऊर्जा र नयाँ यात्रासँगै !
Mobile Garage परिवार सधैंझैं तपाईंको सेवामा अझ छिटो, अझ भरपर्दो, अझ उत्कृष्ट।
यस नयाँ वर्षले सबैको जीवनमा सुख, समृद्धि र सफलता ल्याओस्।
🚗✨ Happy New Year 2083!

Urgently Required !
12/04/2026

Urgently Required !

Wishing a very Happy Birthday to our CEO, Mr. Omkar Paudel 🎉May this year bring you new milestones, continued success, a...
09/04/2026

Wishing a very Happy Birthday to our CEO, Mr. Omkar Paudel 🎉
May this year bring you new milestones, continued success, and all the happiness you deserve.

जन्मदिनको शुभकामना, सर्मिला जी! तपाईं जस्तो समर्पित र इमानदार सदस्य पाउनु हाम्रो लागि गर्वको कुरा हो।सधैं हाँस्दै, रमाउँ...
05/04/2026

जन्मदिनको शुभकामना, सर्मिला जी!
तपाईं जस्तो समर्पित र इमानदार सदस्य पाउनु हाम्रो लागि गर्वको कुरा हो।
सधैं हाँस्दै, रमाउँदै अगाडि बढिरहनुहोस्! Many many Happy Returns of the Day .

🇳🇵नेपालको ४३ औँ प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा श्री बालेन्द्र शाहज्यूलाई हार्दिक बधाई  तथा सफल कार्यकालको शुभकामना।...
27/03/2026

🇳🇵नेपालको ४३ औँ प्रधानमन्त्रीमा नियुक्त हुनु
भएकोमा श्री बालेन्द्र शाहज्यूलाई हार्दिक बधाई
तथा सफल कार्यकालको शुभकामना।
— Mobile Garage Team

Happy Ram Navami 👏👏- Mobile Garage Team
26/03/2026

Happy Ram Navami 👏👏- Mobile Garage Team

24/03/2026

के तपाईं 👇
🔹 Mechanic हुनुहुन्छ?
🔹 Plumber / Electrician?
🔹 Carpenter वा General Technician?

👉 अब तपाईंको skill ले पाउनेछ digital platform!

📢 Mobile Garage मा दर्ता खुला छ!
आफ्नो सेवा अझ धेरै ग्राहकसम्म पुर्‍याउने मौका नछुटाउनुहोस्

📞 Register गर्न आजै सम्पर्क गर्नुहोस्:
📱 9802398477
☎️ 01-5929007

🚀 Grow your work. Get more clients. Earn more!

जात्राको उल्लाससँगै, तपाईंको सुरक्षित यात्रामा हाम्रो निरन्तर साथ।घोडे जात्राको हार्दिक शुभकामना!“MOBILE GARAGE TEAM”   ...
18/03/2026

जात्राको उल्लाससँगै, तपाईंको सुरक्षित
यात्रामा हाम्रो निरन्तर साथ।
घोडे जात्राको हार्दिक शुभकामना!
“MOBILE GARAGE TEAM”

Address

Pepsicola
Kathmandu
63311

Telephone

+9779843125836

Website

http://app.mobilegarage.com.np/

Alerts

Be the first to know and let us send you an email when Mobile Garage posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mobile Garage:

Share