KAMA DAI

Directions

KAMA DAI Always with your K**A EV after purchase. Service, support, and solutions you can trust—anytime, anywhere in Nepal.

18/07/2026
🌧️ आगामी ३ दिन भारी वर्षाको सम्भावना!सतर्क रहौं, सुरक्षित रहौं।आवश्यक नभए यात्रा नगर्नुहोस्, पानी जमेको सडकमा सावधानी अप...
18/07/2026

🌧️ आगामी ३ दिन भारी वर्षाको सम्भावना!

सतर्क रहौं, सुरक्षित रहौं।
आवश्यक नभए यात्रा नगर्नुहोस्, पानी जमेको सडकमा सावधानी अपनाउनुहोस्, र आफ्नो सवारीको नियमित जाँच गर्नुहोस्।

K**A EV Pickup को IP67 सुरक्षित ब्याट्री र भरपर्दो प्रदर्शनसँग हरेक मौसममा निर्धक्क यात्रा गर्नुहोस्।

सुरक्षित यात्रा, सुरक्षित व्यवसाय। Go Electric, Go Further. ⚡🚛

**AEV **AEVPickup

16/07/2026

ग्राहकको सन्तुष्टि नै हाम्रो सबैभन्दा ठूलो सफलता हो। 🙏💙

K**A Pickup प्रयोग गरिरहनुभएका हाम्रो सम्माननीय ग्राहकबाट प्राप्त सकारात्मक अनुभवले हामीलाई अझ राम्रो सेवा र गुणस्तरीय उत्पादन प्रदान गर्न प्रेरित गर्दछ।

विश्वसनीयता, मजबुती र उत्कृष्ट कार्यक्षमताका कारण K**A Pickup नेपालभरका व्यवसायीहरूको रोजाइ बन्दै गएको छ।

हाम्रो ग्राहकको वास्तविक अनुभव हेर्नुहोस् र जान्नुहोस् किन K**A Pickup धेरैको पहिलो रोजाइ बनेको छ।

**ANepal **APickup #ग्राहकको_विश्वास #ग्राहकको_सन्तुष्टि

🚨 मात्र १ दिन बाँकी! 🚨K**A EV Pick Up का सम्पूर्ण ग्राहकहरूका लागि सुनौलो अवसर! 🔧⚡आफ्नो K**A EV Pick Up लाई K**A Factory...
11/07/2026

🚨 मात्र १ दिन बाँकी! 🚨

K**A EV Pick Up का सम्पूर्ण ग्राहकहरूका लागि सुनौलो अवसर! 🔧⚡

आफ्नो K**A EV Pick Up लाई K**A Factory Engineer बाट निःशुल्क चेकअप गराउनुहोस् र लेबर चार्ज पूर्ण रूपमा निःशुल्क सेवाको लाभ लिनुहोस्।

📅 मिति: आषाढ २८–३२, २०८३
📍 स्थान: धुम्बाराही, काठमाडौं
📞 थप जानकारी: 9851230865

समयमै सहभागी भई आफ्नो गाडीलाई उत्कृष्ट अवस्थामा राख्नुहोस्। हामी तपाईंको सेवामा सदैव प्रतिबद्ध छौं।

**AEV **APickUp **ANepal

🚚 तपाईंको कार्गो, हाम्रो जिम्मेवारी! ⚡अब आफ्नो व्यवसायलाई बनाउनुहोस् अझ स्मार्ट, किफायती र भरपर्दो K**A EV Cargo सँग।✅ श...
06/07/2026

🚚 तपाईंको कार्गो, हाम्रो जिम्मेवारी! ⚡

अब आफ्नो व्यवसायलाई बनाउनुहोस् अझ स्मार्ट, किफायती र भरपर्दो K**A EV Cargo सँग।

✅ शक्तिशाली प्रदर्शन
✅ कम सञ्चालन खर्च
✅ वातावरणमैत्री विद्युतीय प्रविधि
✅ 24/7 Service Support
✅ व्यवसायका लागि उत्कृष्ट कार्गो समाधान

💰 अब केवल रु. 28.90 लाखमा! (सीमित अवधिका लागि मात्र)

📞 थप जानकारीका लागि: 985-118-9272

K**A EV – अब पालो विद्युतीय युगको! 🌱⚡🚛

🚛⚡ Introducing the All-New K**A EV (EW2) Factory Built Container!Take your business to the next level with Nepal’s trust...
02/07/2026

🚛⚡ Introducing the All-New K**A EV (EW2) Factory Built Container!

Take your business to the next level with Nepal’s trusted electric commercial vehicle—designed for maximum performance, reliability, and savings.

✅ Factory-Built 8.5 ft Container
✅ 1.5 Ton Load Capacity
✅ 250 KM Driving Range
✅ 70 kW Powerful Motor
✅ 5 Years / 2 Lakh KM Factory Warranty
✅ Fast AC & DC Charging
✅ Low Maintenance & Low Operating Cost
🌱 100% Electric | Zero Emissions

💰 Just Rs. 28,90,000 Only!

Whether you’re into logistics, e-commerce, FMCG distribution, or daily cargo transport, the K**A EV (EW2) is built to deliver more while helping you save on every kilometer.

📞 Book Now: 9802345959

अब पालो बिधुतिय युगको! ⚡🇳🇵

**AEV **AEW2

तिल, घिउ र चाकुको मिठाससँगै,नयाँ उमंगसहित अघि बढ्ने यात्राको सुरुवात गरौँ।🚛तपाईं र तपाईंका परिवारजनलाई माघे सङ्क्रान्तिक...
15/01/2026

तिल, घिउ र चाकुको मिठाससँगै,
नयाँ उमंगसहित अघि बढ्ने यात्राको सुरुवात गरौँ।🚛

तपाईं र तपाईंका परिवारजनलाई माघे सङ्क्रान्तिको हार्दिक मंगलमय शुभकामना।✨🙌

Address

Dhumbarahi
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 20:00
Tuesday 09:00 - 20:00
Wednesday 09:00 - 20:00
Thursday 09:00 - 20:00
Friday 09:00 - 20:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 20:00

Website

Alerts

Be the first to know and let us send you an email when KAMA DAI posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share