09/10/2026
🎉 वीरगञ्जका मुस्ताक मिस्त्री जीलाई हार्दिक बधाई! 🎁❄️
हामी अत्यन्तै खुसी छौं कि वीरगञ्जका श्री मुस्ताक मिस्त्री जी ले MYLZ Brake Lining रोज्नुभयो र हाम्रो Mechanic Loyalty Program मा सक्रिय रूपमा सहभागी हुनुभयो। उहाँले आफ्नो मेहनत र विश्वासको फलस्वरूप १.५ टनको एयर कन्डिसनर (AC) प्राप्त गर्नुभएको छ! 🎊🎁
तपाईंको हाम्रो उत्पादनप्रतिको विश्वास र मेहनतप्रति हामी हार्दिक सम्मान व्यक्त गर्दछौं। 🙌
MYLZ मा मेहनतको सम्मान हुन्छ र विश्वासको इनाम मिल्छ! 💪🚛 हामी हाम्रा विश्वासिला ग्राहक तथा मेहनती मेकानिकहरूलाई सधैं सम्मान र पुरस्कृत गर्न प्रतिबद्ध छौं।
👉 तपाईं पनि आकर्षक उपहार जित्न चाहनुहुन्छ? आजै हाम्रो Mechanic Loyalty Program मा जोडिनुहोस्, MYLZ Brake Lining प्रयोग गर्नुहोस् र आकर्षक उपहारहरू जित्ने अवसर प्राप्त गर्नुहोस्! 🎁
📲 थप जानकारी तथा रजिस्ट्रेसनका लागि हामीलाई DM गर्नुहोस्।