तिम्रो आखाँ मा आशुँ कहिल्यै पनि आउँन दिने छैन यो मेरो बाचा भयो

  • Home
  • United States
  • New York, NY
  • तिम्रो आखाँ मा आशुँ कहिल्यै पनि आउँन दिने छैन यो मेरो बाचा भयो

तिम्रो आखाँ मा आशुँ कहिल्यै पनि आउँन दिने छैन यो मेरो बाचा भयो paris

09/24/2013

Good morning

07/26/2013

Ajnabi rahna par kisi ka intezar mat
karna..
Kisike pyar ke liye khud ko bekarar
mat
karna..
achha saathi mile to haath thaam
lena..
par dikhave ke liye kisi se pyaar mat
karna....

Via- www.fb.com/jaanabolbhidonah plzz like my page

07/08/2013

BoyFrnd on msg:" Sweet heart K
Gardai Xau.. ??.
GirlFrnd:"mero Tauko Dukhiraxa
Jaanu,
Sutna Khojdai xu & You..? ?.
Boyfrnd:" Ma Jay Nepal Hall maa
Xu,Tero Paxadi Seat maa Xu..
popcorn
khadai Xu Kukurni..

07/06/2013

Girl-1: ओई त कस्तो केटा संग बिहे
गर्छेश ?
Girl-2: म त करोडपति केटा संग बिहे
गर्छु .
Girl-1:यदि करोडपति पाईनस भने
अनि ?
Girl-2: 50/50 लाख भयेका 2 दुई
जाना संग बिहे गर्छु.
Girl-1: 50 लाख पनि नभयेको पाईश
भने नि ?
Girl-2: 25/25 लाख भयेका 4 जाना भये
भने
पनि चल्छ काम.
पिछाडी बाट
प्वाक्क बोल्यो
शेरे:मेडम 1000 रुपया मा झरेपछी चै मलाई
उठाउनु है म
एकछिन सुत6u

07/06/2013

तपाँईहरुको बिचारमा निउँ खोज्ने भाउ
खोज्ने श्रीमतीलाई के गर्नुपर्छ???
1= सौता भित्राउनु पर्छ
2= हातखुट्टा भाँच्नुपर्छ
3= सम्झाउनु पर्छ
4= सहेर बस्न पर्छ !!!

07/04/2013

(Heart Touching)
एक साँझ सुमन र सन्ध्या पार्क
मा बसिरहेका थिए ….
सुमन :
मेरो बिचारमा यो संसारमा हामी मात्र
बाँकि होलाऊ एक्ला मान्छे ...
सन्ध्या : मलाई पनि त्यस्तै लाग्छ
मेरा पनि सबै साथीहरुको boyfriend छन
हामी २ मात्रै बाँकि छौ सायद ,जसको कुनै
बिशेस मान्छे नहोस
सुमन :हुन त हो नि तर के गर्ने ./?? सन्ध्या :मलाई
थाहा छ ! हामी एउटा game
खेल्ने त ?
सुमन : कस्तो game?
सन्ध्या : ३० दिनको लागि म
तिम्रो girlfriend
अनि तिमि मेरो boyfriend मानौ न time pass
हुन्छ नि !
सुमन : अँ... यो planning पनि ठिकै हो …
मेरो पनि २/४ हप्ता काम छैन ठिकै हुन्छ
(game शुरु हुन्छ)
पहिलो दिन :
तिनीहरु संगै बसेर रोमान्टिक फिल्म हेर्छन
अनि रोमान्टिक
कुरा पनि गर्छन
(दिन बित्दै जान्छ )
चौथो दिन :
beach मा गएर पिकनिक
खान्छन ..game चल्दै जान्छ १२ औ दिन :
केटाले केटीलाई सर्कस हेर्न बोलाऊछ
अनि तिनीहरु भूतको फिल्म पनि हेर्न
जान्छन ….फिम हेर्दै जादा सन्ध्या डराउछे
अनि झुक्किएर अरु कसैको हात
पनि समाऊछे अनि हासछन् दुवै जना १५ औ दिन :
उनीहरुले एकजना ज्योतिषीलाई भेटछन् र
आफ्नो पनि भबिष्य हेरिदिन
भन्छन,ज्योतिष
“तपाईहरुको जिबनको समय ज्यादै
मुल्यवान छ समय बर्बाद नगर्नुहोला …
जति सक्दो धेरै समय एक
अर्काको लागि बिताउने कोशिस
गर्नुहोला ” ज्योतिष चुपचाप हुन्छ
२०औ दिन :
सन्ध्याले सुमनलाई पहाडी इलाकामा घुम्न
बोलाऊ छे...अनि पहाडी इलाका हरुमा मज्जाले
रमाउ छन् दुबैजना
साँझ पख उनीहरुले
खसेको तारा पनि देख्छन ....सन्ध्याले
केहि कुरा माग्छे ....खसेको तारा संग
२८ औ दिन : तिनीहरुले बसको यात्रा गर्छन
खाल्टा खुल्टी भएको कारण ले केटीले
केटोलाई चुम्न पुग्छे दुवै मुस्कुराउछन ..
२९ औ दिन :
11.३७ pm
दुवै जना त्यहि पार्कमा बस्छन जहाँ बाट उनीहरुले ३०
दिन को game खेल्न शुरु
गरेका थिए …
सुमन :म निकै थाके सन्ध्या…
तिमि चिसो पिउछौ ?म एउटा किनेर
ल्याउछु .. यहि तल दोकान बाट लिएर
आउछु है त सन्ध्या : apple जुस लेउ अरु पर्दैन
सुमन : पर्ख है त म आइहाल्छु ….
२० मिनेट पछी … कुनै अपरिचित मान्छे
आयो
अपरिचित मान्छे : के तपाई
सुमनको साथी हो l? सन्ध्या : हो किन ? के भयो र ?
अपरिचित मान्छे : एउटा रक्सि खाएर
चलाउदै गरेको driver को ट्रकले उहाँलाई
ठक्कर दिएको छ र उहाँ अहिले
अस्पतालमा हुनुहुन्छ
११:५७ pm डाक्टर अप्रेशन कक्ष बाट बाहिर आउछ
एउटा apple जुस लिएर
डाक्टर :सुमनको गोजीमा थियो( संगै
एउटा पत्र पनि सन्ध्या लाई दिन्छ )
सन्ध्या उक्त पत्र पढ्छे :
सन्ध्या …,हामीले जति दिनहरु संगै बितायौ असाध्यै
रमाइलो भयो वास्तवमा तिमि साच्चै नै
मजाकी मान्छे होउ थाहा छैन कतिबेला म
तिम्रो मायामा परिसकेछु ..
तिमि जति बेला पनि एक सुन्दर
मुस्कुराहट छाडथ्यौ जति जति बेला हामी game
खेल्थ्यौ …..हाम्रो game सकिनु अगावै
तिमीलाई मेरो बनाउन चाहन्छु अन्तिम
समय सम्म …. I love you सन्ध्या ….
सन्ध्या उक्त चिट्ठी पोको पार्छे र
चिच्याउछे: “सुमन l !तिमि मलाई छोडेर नजाउ
please … I love you…याद छ त्यो रात जुन
दिन हामीले
खसेको तारा हेरेका थियौ ,अनि मैले
केहि कुरा माँगेको थिए …मैले हामी दुइ
सँधै भरि संगै हुन पाऊ भनेर माँगेको थिए
अनि यो हाम्रो game कहिल्यै
नसकियो भनेर मागेको थिए . Please
मलाई एक्लै छोडेर नजाउ सुमन …. I
love you! तिमीले मलाई यस्तो गर्न
सक्दैनौ
!” अनि घडीमा १२ बज्छ
सुमनको मुटु पनि धड्किन छोड्छ …
र ३० औ दिन पनि पुरा हुन्छ ! game
पनि सकिन्छl

Try guyssss :D
06/21/2013

Try guyssss :D

06/21/2013
06/06/2013
Via:-तिमीले धोका दिए पछि गजल लेख्न थालेँ
06/06/2013

Via:-तिमीले धोका दिए पछि गजल लेख्न थालेँ

जोडी हाम्रो छुटे पछि बसु कस्को साथमा कति दिन बाँच्नु र हरपल तिम्रो यादमा।।जहाँ जुन ठाउँमा भए पनि हाँसी रहनु . . तिमीले ध...
06/06/2013

जोडी हाम्रो छुटे पछि बसु कस्को साथमा कति दिन बाँच्नु र हरपल तिम्रो यादमा।।
जहाँ जुन ठाउँमा भए पनि हाँसी रहनु . .
तिमीले धोका दिए पछि गजल लेख्न थालेँ
like तिमीले धोका दिए पछि गजल लेख्न थालेँ

Address

1020 86th Street
New York, NY
35062

Opening Hours

Monday 9am - 8pm
Tuesday 9am - 8pm
Wednesday 9am - 8pm
Thursday 9am - 8pm
Friday 9am - 7pm
Saturday 9am - 6pm
Sunday 11am - 5pm

Website

Alerts

Be the first to know and let us send you an email when तिम्रो आखाँ मा आशुँ कहिल्यै पनि आउँन दिने छैन यो मेरो बाचा भयो posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category