24/06/2026
यहि २०८३ असार १३ गते (शनिबार) देखि १५ गते (सोमबार) सम्म Company को अनुभवी Technician द्वारा SUZUKI FREE CHECK-UP CAMP तथा FI Machine द्वारा FI Update गर्ने गरि वालिङ-९,भुम्रे-भकुण्डे ठाडोलाइनमा (वालिङ हस्पिटल तथा APRILIA-VESPS सोरुमको ) नजिक रहेको SUZUKI सोरुममा संचालन गरिएको हुदा सम्पुर्ण SUZUKI SCOOTY तथा BIKE चलाउने ग्राहकहरुमा अनिवार्य आउनुहुनको लागि हार्दिक अनुरोध गर्दछौ।