Bishnu workshop

Bishnu workshop all kind of bikes , auto ,chelso machine and mini trackter can be repair and parts can be supplie .

happy birthday our senior technician mr. Abishek Raj
16/01/2025

happy birthday our senior technician mr. Abishek Raj

09/10/2024

वडा दशैँको शुभ उपलक्ष्यमा सुख, शान्ति, समृद्धी तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दैछौं
Bishnu workshop🙏🙏🙏

सम्पुर्णमा विस्वकर्माको शुभकामना
17/09/2024

सम्पुर्णमा विस्वकर्माको शुभकामना

Biswakarma puja ko subhakamana. 🌟🙏

तुम्लिङटार खाँदवारीको मेन रोड बिष्णु वर्कसप अगाडि John Deere ट्राक्टरको ब्लुबुक(blue book) भेटिएको छ। उक्त  ब्लुबुक Bish...
04/02/2024

तुम्लिङटार खाँदवारीको मेन रोड बिष्णु वर्कसप अगाडि John Deere ट्राक्टरको ब्लुबुक(blue book) भेटिएको छ। उक्त ब्लुबुक Bishnu workshop मा सुरक्षित सात राखिएको छ संबंधित ब्यक्तिले आफ्नो हो भन्ने प्रमाण सहित सम्पर्क गर्नु होला।
contact number
9863498129
9800900656

तुम्लिङटार देखि खाँदवारी तर्फ जादै गरेको करिब 9:20-23 तिर बुलेरो(bolero) गाडीले यो झोला बिष्णु वर्कसप अगाडि रोडमा झारेको...
06/12/2023

तुम्लिङटार देखि खाँदवारी तर्फ जादै गरेको करिब 9:20-23 तिर बुलेरो(bolero) गाडीले यो झोला बिष्णु वर्कसप अगाडि रोडमा झारेको छ। उक्त झोला Bishnu workshop मा सुरक्षित सात राखिएको छ सम्पर्क गर्नु होला। झोलामा महत्त्वपूर्ण सरसामान पनि हुन सक्छ त्यो भकोले संबंधित ब्याक्ती सम्म पुराउनु सक्दो शेयर गर्नुहोला।
तुम्लिङटार काउन्टरमा समेत जानकारी गराईएको छ ।

Davidson bike
16/05/2023

Davidson bike

Address

Tumlingtar

Telephone

+9779863498129

Website

Alerts

Be the first to know and let us send you an email when Bishnu workshop posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bishnu workshop:

Share