04/05/2026
कर्मचारी आवश्यकता
Bajaj न्यू भैरब ऑटोमोबाइल अन्तर्गत पाल्पा तानसेनमा सञ्चालन भइरहेको हाम्रो शोरुमका लागि निम्न पदहरूमा कर्मचारी आवश्यक परेकोले योग्य तथा इच्छुक उम्मेदवारहरूबाट संपर्क गर्नूहुन आह्वान गरिन्छ।
१. पद: सेल्स एक्जिक्युटिभ
संख्या: २ जना
शैक्षिक योग्यता: कम्तीमा +२ वा सो सरह उत्तीर्ण
सीप: राम्रो कम्युनिकेशन स्किल, ग्राहकसँग व्यवहार गर्ने क्षमता
२. पद: मेकानिक
संख्या: 2 जना
शैक्षिक योग्यता: सम्बन्धित प्राविधिक तालिम (Motorcycle Mechanic)
अनुभव: कम्तीमा १ वर्ष अनुभव
फ़ोन ☎️ नंबर:०७५-५२१३४९
९८५७०६५५४९