Bajaj RE Surkhet

Bajaj RE Surkhet Automotive Dealership, Bajaj RE Surkhet

राम नवमीको अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना!
27/03/2026

राम नवमीको अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना!

"अब इन्धनको झन्झटबाट मुक्त हुनुहोस्। धेरै चलाउनुहोस्, कम खर्च गर्नुहोस्।"BAJAJ WeGo EV — शक्तिशाली, किफायती र भरपर्दो।स्...
22/03/2026

"अब इन्धनको झन्झटबाट मुक्त हुनुहोस्। धेरै चलाउनुहोस्, कम खर्च गर्नुहोस्।"
BAJAJ WeGo EV — शक्तिशाली, किफायती र भरपर्दो।
स्मार्ट कमाइको नयाँ सुरुवात आजै गर्नुहोस्।

Open for Booking in Surkhet
Asheem Auto Parts
9802547870

घोडेजात्रा को शुभकामना।
18/03/2026

घोडेजात्रा को शुभकामना।

09/03/2026

रोजगार अवसरको सूचना

असिम अटो पार्ट्स (बजाज RE शोरुम) का लागि योग्य, इमान्दार र ऊर्जावान व्यक्तिको आवश्यकता परेको छ। शोरुमको समग्र व्यवस्थापन तथा बिक्री प्रवर्द्धन कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्न शोरुम म्यानेजर पदमा कर्मचारी आवश्यक भएकाले इच्छुक तथा योग्य नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिन्छ।

पद: शोरुम म्यानेजर

आवश्यक योग्यता तथा अनुभव:

व्यवस्थापन (Management) विषयमा कम्तीमा इन्टरमिडिएट (१०+२) उत्तीर्ण

कम्प्युटर सञ्चालनमा दक्ष

सेल्स तथा ग्राहक सेवा क्षेत्रमा अनुभव भएकोलाई प्राथमिकता

विशेष सर्त:

कम्तीमा ३ वर्ष अनिवार्य सेवा दिने प्रतिबद्धता भएका व्यक्तिले मात्र सम्पर्क गर्नुहोला।

तलब–सुविधा:

आपसी समझदारी अनुसार निर्धारण गरिनेछ।

इच्छुक तथा योग्य उम्मेदवारहरूले आवश्यक कागजात सहित छिटोभन्दा छिटो सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।

सम्पर्क नम्बर 9802547870 असिम अटो पार्ट्स(बजाज RE शोरुम)

ENGINE OVERHAUL CAMP Birendranagar Surkhet Asheem Auto Parts
15/12/2025

ENGINE OVERHAUL CAMP
Birendranagar Surkhet
Asheem Auto Parts

Date : 2082/08/11Dealer Name : Asheem Auto Parts , SurkhetActivity: Out Sarvice CampLocation : Chinchu , Surkhet
28/11/2025

Date : 2082/08/11
Dealer Name : Asheem Auto Parts , Surkhet
Activity: Out Sarvice Camp
Location : Chinchu , Surkhet

28/11/2025

Date : 2082/08/11
Dealer Name : Asheem Auto Parts , Surkhet
Activity: Out Sarvice Camp
Location : Chinchu , Surkhet

Bajaj RE BS6 ,Mechanic Meet 2025/11/22 in Hotel Kosheli Birendranagar 6 Surkhet Asheem Auto Parts
22/11/2025

Bajaj RE BS6 ,Mechanic Meet 2025/11/22 in Hotel Kosheli
Birendranagar 6 Surkhet
Asheem Auto Parts

Address

Surkhet
21700

Opening Hours

Monday 08:00 - 18:00
Tuesday 08:00 - 18:00
Wednesday 08:00 - 18:00
Thursday 08:00 - 18:00
Friday 08:00 - 18:00
Sunday 08:00 - 18:00

Telephone

+9779802514301

Website

Alerts

Be the first to know and let us send you an email when Bajaj RE Surkhet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bajaj RE Surkhet:

Share