27/03/2018
तपाईं हाम्रै गरिमा अटो पार्ट्स एण्ड सप्लायर्स राजापुर तपाईहरुको माया र स्नेहले तपाईलाई दिदै आएको मोटरसाईकल मर्मत र मोटरसाईकलका सम्पुर्ण सामाग्री को सेवाका साथ साथै अब YAMAHA को आधिकारिक बिक्रेता र सर्विस सेन्टर भएको सबैमा जानकारि गराउदै अब अझ बढी सेवा गर्ने मौका दिनुहुनेछ भन्ने आशा गरेको छु ।
धन्यबाद ।