14/03/2026
यहाँ सबैलाई जानकारी गराउन चाहन्छौँ कि हाम्रो कार्यशालामा अबदेखि टायर तथा ग्रिस सम्बन्धी सेवा पनि सुरु गरिएको छ। गाडीको मर्मत, पार्ट्स र अन्य सेवासँगै अब टायर जाँच, परिवर्तन र ग्रिसिङ सेवा पनि उपलब्ध छ।
एक पटक सेवा गर्ने मौका दिनुहोला। धन्यवाद।”