20/05/2026
🙏 क्षमायाचना 🙏
प्रिय ग्राहकवर्ग तथा शुभचिन्तकहरू,
केही समयदेखि हाम्रो ग्यारेजमा मेकानिकको अभाव तथा अन्य कारणले गर्दा सेवा सञ्चालनमा असुविधा भएकोमा हामी हार्दिक क्षमाप्रार्थी छौं । 🙏
यस अवधिमा तपाईंहरूले भोग्नुभएको समस्या, ढिलाइ तथा असहजताप्रति हामीलाई साँच्चिकै दुःख लागेको छ ।
तपाईंहरूको धैर्यता, विश्वास र साथप्रति हामी हृदयदेखि नै आभारी छौं ❤️
अबदेखि हाम्रो ग्यारेज पुनः नियमित रूपमा सञ्चालनमा आएको छ र अनुभवी मेकानिक सहित उत्कृष्ट सेवा प्रदान गर्न हामी प्रतिबद्ध छौं । 🚗🛠️
तपाईंहरूको विश्वास नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो ।
धन्यवाद 🙏
📞 सम्पर्क: 9701783511