29/08/2017
तपाइको भारतबेन्ज गाडी जहाँ छ हामी त्यहाँ नै आउछौ सर्भिस दिनको लागि।तपाइको सल्लाह र सुझाब बमोजिम सेवा सुबिधालाइ थप परिबर्तन गर्दै जानेछौ र त्यो सल्लाह नै हाम्रो मार्गदर्शन हुनेछ।
भारतबेन्ज
पोखरा ब्रान्च