Om R Gas Suppliers

Directions

Om R Gas Suppliers Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Om R Gas Suppliers, Gas Station, Milantole, Pokhara.

हामी तपाईंहरूको भान्साका लागि सुरक्षित र भरपर्दो एल पी ग्याँस प्रदान गर्न समर्पित छौं। छिटो र छरितो सेवा प्रदान गर्न तत्पर छौ साथै होम डेलिभरीको पनि व्यवस्था गरिन्छ । ओम आर ग्याँस एल पी ग्याँस डिलर पोखराको मिलनटोलमा अवस्थित एक विश्वास योग्य एल पी ग्याँस सेवा प्रदायक कम्पनी हो । हामी तपाईंहरूको घर र भान्साका लागि सुरक्षित र भरपर्दो एल पी ग्याँस समाधान प्रदान गर्न समर्पित छौं। ग्याँस मात्र होइन, हामी भान्सा र घरका लागि आवश्यक सबै उपकरणहरू पनि उपलब्ध गराउँछौं। ग्याँस स्टोभ, रेगुलेटर, सिलिन्डर, वा अन्य सहायक उपकरण खोजिरहनुभएको भए, हाम्रो पसलले सबै कुराको समाधान गर्दछ। हामी छिटो र छरितो सेवा प्रदान गर्न तत्पर छौ साथै होम डेलिभरीको पनि व्यवस्था गरिन्छ ।

सुरक्षित र प्रभावकारी रूपमा तपाईंको घरलाई ऊर्जा दिन, ओम आर ग्याँस एल पी ग्याँस डिलरलाई विश्वास गर्नुहोस्।

17/09/2026

Jay bishwokarma baba🕉️

आज आएको शक्ति ग्यास १२० थान निम्न लिखित ग्राहक महानुभावहरू लाई वितरण गरिनेछ।
15/08/2026

आज आएको शक्ति ग्यास १२० थान निम्न लिखित ग्राहक महानुभावहरू लाई वितरण गरिनेछ।

01/05/2026
ग्यासको मूल्य बढेको छैन निगमले आफ्नो नाफाघाटा विज्ञप्ति मार्फत निकालेको हो। ग्राहक महानुभावहरू नझुक्किनु होला
13/04/2026

ग्यासको मूल्य बढेको छैन निगमले आफ्नो नाफाघाटा विज्ञप्ति मार्फत निकालेको हो।
ग्राहक महानुभावहरू नझुक्किनु होला

ग्यासको मूल्य प्रति सिलिन्डर रु १०० ले बढेको छ
10/04/2026

ग्यासको मूल्य प्रति सिलिन्डर रु १०० ले बढेको छ

04/03/2026

सम्पूर्ण उपभोक्ताहरूमा अनुरोध !

हाल केही दिनदेखिको विदेशमा जारी युद्धको कारण तेल तथा ग्याँसको आपूर्तिमा हुने समस्याका कारण हाम्रो जस्तो देश भारतबाट मात्र आयातमा निर्भरता भएको कुरा यहाँहरुलाई अवगत नै छ। यस्तो विषम परिस्थितिमा आम उपभोक्ताहरुले खाना पकाउने ग्याँसलाई आर्थिक सम्पन्न परिवारले चार पाँचवटा स्टक राखिदिने र आर्थिक हिसाबले सम्पन्न नभएका परिवारले (एकवटा मात्र सिलिन्डर भएको) सकिने बित्तिकै तुरुन्तै नपाउने अवस्था रहेकोले एकभन्दा बढी सिलिन्डर स्टक नराखिदिनु हुन हार्दिक अनुरोध गर्दछौं। र सम्पूर्ण उपभोक्ताहरुले आफूहरुले पहिला जहाँबाट खरिद गरी उपयोग गरी राखिरहनुभएको थियो,उक्त पसल वा डिलरमा गई नाम लेखाई पालो पालोसँग खरिद गरी सम्पूर्ण विक्रेताहरुलाई सहज तरिकाले आएको ग्याँसलाई वितरण गर्न सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ।

अध्यक्ष
एवं
एलपी ग्यास विक्रेता सङ्घ परिवार
कास्की

ग्याँस सर्टेज भएको छैन       https://www.facebook.com/share/p/1Au1rdNUdD/
11/02/2026

ग्याँस सर्टेज भएको छैन



https://www.facebook.com/share/p/1Au1rdNUdD/

Nepal Oil Corporation has claimed that there is are no shortages of cooking LPG gas in the market. The corporation released data to assure the public that gas supply is higher than demand. 😮

According to NOC, there is enough LPG across the country and urged people not to panic or stockpile gas.

27/01/2026

22/01/2026

Find us on Pokhara Mahotsab

Address

Milantole
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when Om R Gas Suppliers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category