10/12/2021
नाडा अटोमोबाइल्स् एशोसियसन अफ नेपालको ४५ आंै साधारण सभाको २०७८ मंसिर २३ गते सम्पन्न भएको ऐतिहासिक प्रत्यक्ष निर्वाचनमार्फत बहुमतका साथ विजयी हुनुभएकोमा यस संस्थाका संस्थापक तथा अध्यक्ष श्री ध्रुव बहादुर थापा तथा उहाँको प्यानलका सदस्यहरु श्री आकाश गोल्छा, श्री निराकार श्रेष्ठ, श्री कपिल शिवकोटी, श्री प्रदिप मान प्रधान र श्रीमती यमुना श्रेष्ठ लयायत सम्पूर्ण विजयी हुनुभएका सदस्यहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं । साथै निर्वाचनमा सहभागी भई अमुल्य मत दिनुहुने सम्पूर्ण व्यवसायी तथा प्रतिनिधिहरुमा आर्दिक आभार प्रकट गर्दछौ ।
हिमालयन अर्गनाइजेशन परिवार