HONDA Okhaldhunga

Directions

HONDA Okhaldhunga Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from HONDA Okhaldhunga, Motorbike dealership, Siddhicharan Nagarpalika-11 Gourmare Bhanjyang, Okhaldhunga.

हाेण्डाकाे घरदैलाे सर्भिसिङ सेवा साेलुखुम्बुकाे सल्लेरी बजारमा आज शुक्रबार र भाेली शनिवार रहने छ ।सम्पर्क :9761365006984...
31/07/2026

हाेण्डाकाे घरदैलाे सर्भिसिङ सेवा साेलुखुम्बुकाे सल्लेरी बजारमा आज शुक्रबार र भाेली शनिवार रहने छ ।
सम्पर्क :
9761365006
9842803000

हाेण्डाकाे बहार
10/04/2026

हाेण्डाकाे बहार

हाेण्डा छ साथ साथ...
27/11/2025

हाेण्डा छ साथ साथ...

📣 हर्नको प्रयोग गरौं, दुरुपयोग होइन!सडकमा सवारी चलाउँदा हर्न आवश्यक त छ — तर निरन्तर बजाईरहनु समाधान होइन।Hope Multipurp...
14/06/2025

📣 हर्नको प्रयोग गरौं, दुरुपयोग होइन!

सडकमा सवारी चलाउँदा हर्न आवश्यक त छ — तर निरन्तर बजाईरहनु समाधान होइन।
Hope Multipurpose Service Pvt.Ltd.
Siddhicharan Municipality-11, Gorumarebhanjyang Okhaldhunga
Tel.037590222
9852880222

सबै ग्राहक महानुभावहरूमा शुभकामना
12/05/2025

सबै ग्राहक महानुभावहरूमा शुभकामना

With the powerful Honda Dio 125, every ride feels like a getaway. Bold looks, smooth performance, and ready for wherever...
28/04/2025

With the powerful Honda Dio 125, every ride feels like a getaway. Bold looks, smooth performance, and ready for wherever the weekend takes you.

Hop on. Ride out. The weekend’s calling.

🌐 Book your Honda Dio 125: https://honda.com.np/motorcycle/dio-125/

For details:
📞NTC : 9852880222
📞Ncell : 9810303000

Honda Dio 125 – the perfect blend of style, performance, and technology. This sleek and powerful scooter is designed to smarten your riding experience with its cutting-edge features and strong performance.

28/04/2025

हामी छिट्टै साेलुखुम्बु जिल्लाकाे सदरमुकाम सल्लेरी बजारमा हाम्राे सेवा विस्तार गर्दैछाै थप सल्लाह सुझावकाे लागि 9852880222 फाेन गर्न सक्नु हुनेछ ।

🌟 नयाँ वर्ष नयाँ होण्डा BS6 सँग! 🌟नयाँ वर्ष २०८२ को उपलक्ष्यमा नयाँ होण्डा BS6 बाईक वा स्कुटरको खरिदमा पाउनुहोस्ः💸 Scrat...
11/04/2025

🌟 नयाँ वर्ष नयाँ होण्डा BS6 सँग! 🌟

नयाँ वर्ष २०८२ को उपलक्ष्यमा नयाँ होण्डा BS6 बाईक वा स्कुटरको खरिदमा पाउनुहोस्ः

💸 Scratch Card मार्फत रु. १ लाख सम्मको नगद पुरस्कार! 💸

साथै,

🛠 ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ (१८ वटा सर्भिसिङ)
वा,
⚙ ६ वर्षसम्मको इन्जिन वारेन्टी
वा,
🆓 रु. २३,५५० बराबरको ६ वर्षसम्मको निःशुल्क AMC

होण्डा नेपालको यस विशेष अफरको साथ आफ्नो नयाँ वर्षको सुरुवात गर्नुहोस् ।💥

📌 अफर सिमित अवधिका लागी रहको छ र सर्तहरू लागु हुनेछ ।

थप जानकारीको लागि:
हाेप मल्टीपर्पाेज सर्भिस प्रा.लि.
गाेरूमारेभञ्ज्याङ, ओखलढुंगा
☎️ 037-590222

Honda Shine BS6 सँग आफ्नो इन्धन खर्चलाई कम गर्नुहोस् र बचत बढाउनुहोस्। अब तपाईंको यात्रा सस्तो र सहज बनाउनुहोस्!अझै बढी ...
08/04/2025

Honda Shine BS6 सँग आफ्नो इन्धन खर्चलाई कम गर्नुहोस् र बचत बढाउनुहोस्। अब तपाईंको यात्रा सस्तो र सहज बनाउनुहोस्!

अझै बढी माइलेज, अझै बढी बचत!

Honda Shine BS6 बुक गर्न हाम्रो वेबसाइटमा जानुहोस्: https://honda.com.np/motorcycle/honda-shine-bs6/

थप जानकारीका लागि:
Hope Multipurpose Service Pvt.Ltd.
Gorumarebhanjyang, Okhaldhunga
📞NTC : 037-590222
📞Ncell : 9810303000

Address

Siddhicharan Nagarpalika-11 Gourmare Bhanjyang
Okhaldhunga

Website

Alerts

Be the first to know and let us send you an email when HONDA Okhaldhunga posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share