28/09/2025
यस महान् पर्व विजया दशमीको उपलक्ष्यमा, रितु मोटर्स परिवार सम्पूर्ण ग्राहकवर्ग तथा शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
दशैंको उत्साहले तपाईंको जीवनमा नयाँ ऊर्जा र उमङ्ग ल्याओस्।
शुभ विजया दशमी!