Honda Nepal - United Motors

Honda Nepal - United Motors Welcome Dreamers to the Official Dealer Page of Honda Motorcycles & Scooters in Nepal. Get connected to us and fuel your Dreams!

Here is our TOLL FREE Service Number:
NTC - 166-00-14-6632/166-00-11-0011
NCELL - 9801571111

10/10/2025

⬆ UPGRADE महोत्सव! ⬆

📆 Asoj 26 - 31, 2082 | October 12 - 17, 2025
📍 Birendra Campus Chowk, Bharatpur, Chitwan

Upgrade This Festive Season with Honda and get:

🔁 30K Minimum Valuation on Exchange for Honda two-wheelers
or,
🔁 20K Minimum Valuation on Exchange for Other brands' two-wheelers
or,
💰➕ 6K Additional Valuation
or,
💸 🔙 6K Cashback
or,
% Only 1% Interest Rate on Financing
and,
🆓 🛠 FREE CHECK UP

Finance Partner: Syakar Hire Purchase Pvt. Ltd.

📌 Terms & Conditions Applied!

For More Details:
United Motors Ltd. | 📞 056-516562
STC Bharatpur | 📞 056-490153

HONDA EXCHANGE OFFER - पुरानो दिने नयाँ लिने !!अब आफ्नो कुनै पनि पुरानो बाइक वा स्कुटर ल्याएर नयाँ  किन्दा, पुरानो बाइक ...
02/06/2024

HONDA EXCHANGE OFFER - पुरानो दिने नयाँ लिने !!
अब आफ्नो कुनै पनि पुरानो बाइक वा स्कुटर ल्याएर नयाँ किन्दा, पुरानो बाइक वा स्कुटरको BEST VALUATION मा रु.६ हजार थप
अथवा
कुनै पनि होण्डाको नयाँ बाइक वा स्कुटर किन्दा पाउनुहोस्
INSTANT CASHBACK!!

*शर्तहरु लागु हुनेछ।
थप जानकारीको लागि:
☎️ 056-516562
📱 9801305895

अब तपाईंकै टोलमा हुँदै छ Honda को Free Check Up Camp जहाँ तपाईंले आफ्नो Honda 2-wheeler लाई नि:शुल्क चेकअप गराई कुनैपनी ...
12/02/2024

अब तपाईंकै टोलमा हुँदै छ Honda को Free Check Up Camp जहाँ तपाईंले आफ्नो Honda 2-wheeler लाई नि:शुल्क चेकअप गराई कुनैपनी समस्या पत्ता लगाउन सक्नु हुनेछ!

🔴यो क्याम्प उल्लेखित ठाउँहरुमा निर्दिष्ट मितीहरुमा हुनेछ ।

थप जानकारी का लागी:
📞 NTC: 166 001 466 32
📞 Ncell: 9801571111

अब United Motors Pvt. Ltd.मा Hondaको कुनै पनि Bike वा scooter EXCHANGEमा पाउनुहोस Upto Rs. 50,000/- Additional Exchange ...
11/10/2023

अब United Motors Pvt. Ltd.मा Hondaको कुनै पनि Bike वा scooter EXCHANGEमा पाउनुहोस Upto Rs. 50,000/- Additional Exchange Bonus (via Scratch Card) साथै 3 years Free Service Book!

"Honda Exchange Festival" को भरपुर लाभ उठाउनुहोस्!

*शर्तहरु लागु हुनेछ

थप जानकारीका लागि :
📞 056-516562
📞 9802950460

अब United Motorsमा Hondaको कुनै पनि Bike वा scooter EXCHANGEमा पाउनुहोस रु. ७००० सम्मको EXCHANGE BONUS साथै रु. ४००० सम्...
03/09/2023

अब United Motorsमा Hondaको कुनै पनि Bike वा scooter EXCHANGEमा पाउनुहोस रु. ७००० सम्मको EXCHANGE BONUS साथै रु. ४००० सम्मको CASHBACK!!

"Honda Exchange जात्रा" को भरपुर लाभ उठाउनुहोस्!!

*शर्तहरु लागु हुनेछ

थप जानकारीका लागि :
📞 056-516562
📞 9801305895

Honda “Exchange And Finance Mela” - अब आफ्नो पुरानो बाईक वा स्कुटर सँग कुनै पनि नयाँ Honda Exchange गर्दा पाउनुहोस् रु. ...
16/06/2023

Honda “Exchange And Finance Mela” - अब आफ्नो पुरानो बाईक वा स्कुटर सँग कुनै पनि नयाँ Honda Exchange गर्दा पाउनुहोस् रु. ५०००/- Exchange Bonus!! साथै रु. १०,०००/- सम्मको Additional Scratch Coupon!!

साथै Honda Finance बाट मात्र १% Interest Rate मा घर लानुहोस् Brand New Honda!!

*शर्तहरु लागु हुनेछ

थप जानकारीको लागि:
☎️ 056-516562
📱 9855051677

Honda Mega Exchange - अब आफ्नो पुरानो बाईक वा स्कुटर सँग कुनै पनि नयाँ Honda Exchange गर्दा पाउनुहोस् Rs. 7,000/- सम्मको...
19/03/2023

Honda Mega Exchange - अब आफ्नो पुरानो बाईक वा स्कुटर सँग कुनै पनि नयाँ Honda Exchange गर्दा पाउनुहोस् Rs. 7,000/- सम्मको Exchange Bonus र साथै खरीदमा रु. ४००० को Cashback!

*शर्तहरु लागु हुनेछ

थप जानकारीका लागी:
📞 056-516562
📞 9802950460

Honda को नयाँ Cash Back Offer मार्फत हरेक Honda Scooter को खरिदमा पाऊनुहोस रु. ५०००/- को Cash Back साथै अनेक Exciting Of...
29/01/2023

Honda को नयाँ Cash Back Offer मार्फत हरेक Honda Scooter को खरिदमा पाऊनुहोस रु. ५०००/- को Cash Back साथै अनेक Exciting Offers!
यस अवधि भित्र Honda Scooters किन्नुहोस र रु ५९,९९९/- को न्युनतम Downpayment मा अथवा ५.९९ % Interest Rate मा अथवा मासिक रु ४,९९९ /- को न्युनतम EMI मा नयाँ Scooter पाऊनुहोस!

* यो योजना मधेश प्रदेश र सुदुरपश्चिम प्रदेश बाहेक अरु प्रदेशहरुमा मात्र लागुहुनेछ
* शर्तहरु लागु हुनेछन्

थप जानकारीका लागि:
📞NTC: 166 001 466 32
📞Ncell: 9801571111

Expand your excitement for the new year with a brand new Honda ride! Presenting the - “New Year New Honda” Offer 2023, w...
29/12/2022

Expand your excitement for the new year with a brand new Honda ride! Presenting the - “New Year New Honda” Offer 2023, where buying your favorite Honda is convenient like never before.

Purchase your brand new Honda bike or scooter availing this offer and get:
🔴 Exchange bonus of upto Rs. 7000/-!
🔴 A chance to purchase your new Honda at the Lowest downpayment of Rs.. 59,999/- or at the Lowest EMI of Rs. 9,999/-!
🔴 Cashback of upto Rs. 4,000/- on purchase of any Honda bike or scooter!

Hurry up and enjoy the offer today!

For more info:
📞 056-516562
📞 9802950460

अब Rs. 4,000/- Cash Back को मज्जा लिइ घर ल्याउनुहोस् शानदार माइलेज र भरपर्दो पर्फर्मेन्स् भएको Honda Shine किनकि - जीन्द...
08/12/2022

अब Rs. 4,000/- Cash Back को मज्जा लिइ घर ल्याउनुहोस् शानदार माइलेज र भरपर्दो पर्फर्मेन्स् भएको Honda Shine किनकि - जीन्दगीमा shine चाहिन्छ!

🌐 आफ्नो Honda Shine बुक गर्न हाम्रो वेबसाइटमा जानुहोस्: https://honda.com.np/motorcycle/cb-shine/

थप जानकारीका लागि:
📞NTC Users: 166 001 466 32
📞Ncell Users: 9801571111

19/10/2022

अब Honda “तिहार Exchange महोत्त्सव” अन्तर्गत आफ्नो कुनै पनि पुरानो मोटरसाईकल वा स्कूटर सँग नयाँ Honda Exchange गर्दा ७,०००/-* को Additional Valuation, अथवा “तिहारको शुभ लाभ” अफर अन्तर्गत आकर्षक नगद पुरस्कार र अन्य थुप्रै फाइदाहरु पाउनुहोस् ।
साथै आफ्नो पुरानो Honda मोटरसाईकल वा स्कूटर सँग नयाँ Honda exchange गर्न आउनुहुने पहिलो २५० जना ग्राहकले आफ्नो साधनमा पाउनुहुनेछ न्यूनतम Rs. 50,000/- मूल्याङ्कन!

थप जानकारीको लागि:
📞 NTC: 166 001 466 32
📞 Ncell: 9801571111

Address

Narayanghat
44200

Telephone

+9779845110944

Website

Alerts

Be the first to know and let us send you an email when Honda Nepal - United Motors posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share