Honda Mahendranagar - K.D Automobiles

Directions Website

Honda Mahendranagar - K.D Automobiles Welcome Dreamers to the Official Dealer Page of Honda Motorcycles & Scooters in Nepal. Get connected

30/07/2026
30/07/2026

यही मिति 2083/04/15 गते को दिन K.D.Automobiles ले झलारी मा Honda care camp लगाउने भयको ले Honda का सम्पूर्ण ग्राहक वर्ग हरु लाई सूचित गरिन्छ।साथै नगद खरिद गर्नु हुने ग्राहक लाई रु.५०००.०० छुट र एक्सचेन्ज गर्ने ग्राहक लाई रु.६०००.०० छुट काे व्यवस्ता मिलाइएको छ!

12/06/2026

यहि आषाढ १ देखि ७ सम्म तूफानडाँडा, डडेल्धुरामा Honda Exchange महोत्सव आयोजना हुँदैछ।

यस महोत्सवमा नयाँ Honda बाइक वा स्कुटर नगद खरिद गर्दा रु. ५,००० सम्मको विशेष छुट प्राप्त गर्न सक्नुहुनेछ।

साथै, पुरानो बाइक एक्सचेन्ज गरी नयाँ Honda बाइक वा स्कुटर खरिद गर्दा रु. ६,००० सम्मको अतिरिक्त नगद छुट पनि उपलब्ध हुनेछ।

मुख्य आकर्षणहरू:
💰 नगद खरिदमा रु. ५,००० सम्मको क्यासब्याक

🔄 पुरानो बाइक एक्सचेन्ज गर्दा रु. ६,००० सम्मको अतिरिक्त छुट

आषाढ १ गतेदेखि सुरु हुने यस विशेष महोत्सवका लागि आजै तयारी गर्नुहोस् र आकर्षक छुट तथा एक्सचेन्ज सुविधाको लाभ उठाउन नबिर्सनुहोस्।

07/06/2026

असार एक गते देखि असार सात गते सम्म

07/06/2026

K.d.automobiles ma सम्पर्क गर्नुहोला

07/06/2026

आवस्यकता भएमा के. डी अटो मोबाइल्स मा सम्पर्क गर्नुहोला🙏

18/05/2026

Home Delivery Beetkot Nagarpalika Bhumka Jay Prakash Bist Jii KO Ghar Maa ❤️🤗

Address

Bhimdatta
Mahendranagar

Alerts

Be the first to know and let us send you an email when Honda Mahendranagar - K.D Automobiles posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share