08/09/2026
⚠️ महत्त्वपूर्ण सूचना:
उक्त व्यक्ति अरूको नाम प्रयोग गरी गाडी भाडामा लिएर अन्य व्यक्तिलाई समेत समस्यामा पार्ने गरेको जानकारी प्राप्त भएको छ। त्यसैले कृपया सत्यापन नगरी उहाँलाई वा उहाँमार्फत कसैलाई पनि गाडी नदिनुहोस्। सबैले सावधानी अपनाउनुहोला। ゚viralシ