21/05/2019
#प्लास्टिक_वेल्डिङ्ग_सेवा (बालकुमारी, ललितपुर)
Hello Riders ||| अब तपाईले ९०% सम्म पैसा जोगाउन सक्नु हुन्छ |
यदि तपाईको स्कुटी तथा मोटरसाइकलको भाइजर, हेडलाईट लक, साईड कभर लक, पछाडिको टेलकोभर, ब्याकलाईट लक, अगाडिको टप, भित्री लकहरू नभएको अर्थात प्लास्टिकले बनेको कुनै पनि पार्ट्स टुटेको, फुटेको,भाॅचेको, चर्केको, अर्थात प्लास्टिक पार्ट्स सम्बन्धि कुनैपनि समस्या, गुनासो जस्तै प्लास्टिक पार्ट्स हल्लिएर नाचाहिने आवाज आउछ भने र नयाँ फेर्न चाहानु हुन्न र पहिलेकोलाई नै मर्मत गर्न चाहानुहुन्छ भने प्लास्टिक वेल्डिंग द्वारा मर्मत गर्नलाई हामीलाई सम्झनुहोस | ग्लु र ढलान तारको झन्झट बाट मुक्त हुनुहोस | साथै स्कुटी तथा मोटरसाइकलको इन्जिन रिपेरिङ्ग तथा सर्भिसिङ्गको पनि सेवा उपलब्ध छ। .
बसुधा मोटरसाइकल वर्कसप एण्ड प्लास्टिक _वेल्डिङ्ग सेन्टर
बालकुमारी, ललितपुर रिंगरोड़
होन्डा शोरूम छेउको ४ तल्ले भवनमा
फोन नं.9812350830, 9823299320