JCB Nepal - MAW Earthmovers

Call Directions Website Contact the business

JCB Nepal - MAW Earthmovers Sole Authorized distributor of JCB Construction and Heavy Equipment in Nepal. In every corner of the world you'll find a JCB machine.

JCB is one of the world's top three manufacturers of construction equipment. JCB employ over 10,000+ people on 4 continents and sell our products in 150 countries through 1,500 dealer depot locations. Throughout our 70+ years history, we have always invested heavily in research and development, keeping JCB at the cutting edge of innovation. Today, JCB has some of the finest engineering facilities across the globe, produces a range of over 300 machines and maintains a reputation for unrivalled customer service. JCB,a truly world-class company.

नयाँ आशा, नयाँ उमङ्ग र प्रगतिका अनगिन्ती सम्भावनाहरूसहित यस विजयादशमीले सबैको जीवनमा सुख र समृद्धि ल्याओस्।विजयादशमी २०८...
21/10/2026

नयाँ आशा, नयाँ उमङ्ग र प्रगतिका अनगिन्ती सम्भावनाहरूसहित यस विजयादशमीले सबैको जीवनमा सुख र समृद्धि ल्याओस्।

विजयादशमी २०८३ को हार्दिक मंगलमय शुभकामना!

फूलपातीको शुभ आगमनसँगै घरआँगनमा सुख, समृद्धि र खुसी छाओस्। फूलपाती २०८३ को हार्दिक मंगलमय शुभकामना!
17/10/2026

फूलपातीको शुभ आगमनसँगै घरआँगनमा सुख, समृद्धि र खुसी छाओस्।

फूलपाती २०८३ को हार्दिक मंगलमय शुभकामना!

15/10/2026

श्री मीनबहादुर भुजेलज्यू विगत १२ वर्षदेखि JCB Backhoe Loader प्रयोग गर्दै आउनुभएको छ। १५,००० भन्दा बढी मेसिन आवरको अनुभवसँगै उहाँ JCB को कार्यक्षमता, उत्कृष्ट उत्पादकत्व र सहज पार्ट्स तथा सर्भिसिङबाट पूर्ण सन्तुष्ट हुनुहुन्छ।

13/10/2026

टाढा रहेकालाई घरसम्म, खुशीहरूलाई आँगनसम्म, यात्रालाई गन्तव्य र आफ्नालाई आफन्तसम्म पुग्न बाटो चाहिन्छ।
बन्द बाटाहरूले नरोकुन् उमङ्गका पाइलाहरू, पहिरोले नछेकुन् मिलनका चाहनाहरू।

घर फर्किने हरेक यात्रा, कसैले खोलेको बाटोमा हुन्छ। बन्द बाटो पन्छाएर उमङ्गका पाइलाहरूलाई गन्तव्यसम्म पुर्‍याउन हामी निरन्तर तत्पर छौँ।

विजया दशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना।

यो दशैँमा JCB Genuine Lubricants किन्दा ३०% सम्म छुट!दशैँको अवसरमा JCB Genuine Lubricants को खरिदमा पाउनुहोस् विशेष छुट।...
12/10/2026

यो दशैँमा JCB Genuine Lubricants किन्दा ३०% सम्म छुट!

दशैँको अवसरमा JCB Genuine Lubricants को खरिदमा पाउनुहोस् विशेष छुट।

हरेक खरिदमा, विशेष छुट!

१०० - १९९ लिटर: १८% छुट
२०० - २९९ लिटर: २२% छुट
३०० - ४९९ लिटर: २५% छुट
१,००० लिटर वा बढी: ३०% छुट

अफर अवधि: २५ देखि ३१ आश्विन २०८३ सम्म मात्र।

आफ्नो आवश्यकता अनुसार खरिद गर्नुहोस् र दशैँ अफरको फाइदा उठाउनुहोस्।

हार्दिक आभार, तपाईंको विश्वासका लागि। घटस्थापनाको पावन अवसरमा देशभरका १२ शाखाबाट २७+ ग्राहकले नयाँ JCB सँग आफ्नो व्यवसाय...
11/10/2026

हार्दिक आभार, तपाईंको विश्वासका लागि।

घटस्थापनाको पावन अवसरमा देशभरका १२ शाखाबाट २७+ ग्राहकले नयाँ JCB सँग आफ्नो व्यवसायको नयाँ अध्याय सुरु गर्नुभयो। हाम्रो विश्वासमाथि तपाईंले देखाउनुभएको भरोसा र साथप्रति हृदयदेखि आभारी छौँ।

यो शुभारम्भसँगै तपाईंको प्रगति र सफलताको यात्रामा हाम्रो सेवा, साथ र प्रतिबद्धता सधैँ रहनेछ।

नयाँ सुरुवात र समृद्धिको कामनासहित, बडा दशैँको हार्दिक मंगलमय शुभकामना!

#शुभारम्भ

श्रद्धाले भरिएको कलश, आस्थाले रोपिएको जमरा, र मनभरि शक्तिको आराधना। दशैंको शुभारम्भ, घटस्थापना २०८३ को हार्दिक मंगलमय शु...
11/10/2026

श्रद्धाले भरिएको कलश, आस्थाले रोपिएको जमरा, र मनभरि शक्तिको आराधना।
दशैंको शुभारम्भ, घटस्थापना २०८३ को हार्दिक मंगलमय शुभकामना!

08/10/2026

The JCB 18Z Mini Excavator is built to take on demanding jobs where space is limited. With Zero-tail-swing, powerful performance and protected hydraulic hoses, it delivers the versatility and confidence you need to get more done.

Compact where it matters. Capable where it counts.

There is nothing Mini about it.

07/10/2026

मेसिन जहाँ, सेवा त्यहीँ।

अब मेसिनको मर्मतसम्भारका लागि वर्कशपसम्म पुग्नुपर्ने झन्झट छैन। JCB Workshop on Wheel (WoW) तपाईंको मेसिन भएकै ठाउँमा पुगेर आवश्यक वर्कशप सेवा प्रदान गर्छ।

Pin & Bush Repair देखि Bucket Reinforcement, Dent & Paint र Undercarriage Service सम्म; मेसिनको हेरचाह, अब तपाईंको साइटमै।

तपाईंको मेसिन जहाँ, हाम्रो सेवा त्यहाँ।
मेसिन तपाईंको, जिम्मेवारी हाम्रो।

05/10/2026

१० वर्षभन्दा बढी JCB सँगको अनुभव, १४,३००+ Operating Hours र आज पनि उस्तै भरोसा।

JCB Backhoe Loader का ग्राहक Sushant Magar को अनुभवमा, मेसिनको Performance मात्र होइन, समस्या पर्दा पाउने छिटो Service Support र Genuine JCB Spare Parts ले पनि JCB लाई अझ भरपर्दो बनाएको छ।

साथै, समस्या पर्दा Workshop होस् वा Site मै, JCB का Technician र Service Engineer को छिटो Response ले उहाँको JCB प्रतिको विश्वासलाई अझ बलियो बनाएको छ।

Address

Lalitpur
44700

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Telephone

+9779801091222

Alerts

Be the first to know and let us send you an email when JCB Nepal - MAW Earthmovers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to JCB Nepal - MAW Earthmovers:

Shortcuts

Share