12/10/2026
🎉🚘 हार्दिक बधाई तथा शुभकामना! 🎊
हाम्रो Dherai Nidhi Automobiles Pvt. Ltd. बाट गाडी खरिद गरी हामीप्रति विश्वास व्यक्त गर्नुभएकोमा यहाँलाई हार्दिक धन्यवाद। 🙏❤️
नयाँ गाडीको सुखद यात्राका लागि धेरै धेरै बधाई! तपाईंको हरेक यात्रा सुरक्षित, सहज र खुसीमय बनोस्। नयाँ गाडीले तपाईंको जीवनमा सफलता, समृद्धि र नयाँ खुसीहरू थप्दै जाओस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ। 💐✨
तपाईंको विश्वास नै हाम्रो प्रेरणा! ❤️