15/08/2026
TATA MOTORS BS6 प्रविधिसम्बन्धी सम्पूर्ण निःशुल्क चालक तालिममा सहभागी भई आफ्नो ज्ञान, सीप र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने अवसर प्राप्त गर्नुहोस्।
आधुनिक BS6 प्रविधि, गाडी सञ्चालन, मर्मत तथा मर्मतसम्भार सम्बन्धी व्यावहारिक एवं उपयोगी प्रशिक्षणमार्फत आफूलाई अझ दक्ष चालक बनाउनुहोस्।
📍 विभिन्न स्थानमा तालिम सञ्चालन हुँदैछ।
📞 आफ्नो नाम दर्ता गराउन आजै सम्पर्क गर्नुहोस्:
Toll Free: 16600155777
मोबाइल: 9801575777