Eicher Trucks & Buses, Nepal

Directions Website Contact the business

Eicher Trucks & Buses, Nepal Authorized Distributor of Eicher Trucks, Buses and Tipper for Nepal

🌺 विजया दशमीको हार्दिक मंगलमय शुभकामना 🌺मान्यजनको आशीर्वाद, निधारमा रातो टीका र जमरासँगै तपाईंको जीवनमा सुख, शान्ति, समृ...
20/10/2026

🌺 विजया दशमीको हार्दिक मंगलमय शुभकामना 🌺

मान्यजनको आशीर्वाद, निधारमा रातो टीका र जमरासँगै तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको नयाँ यात्रा सुरु होस्। 🙏❤️

Batas MAW परिवारको तर्फबाट सम्पूर्ण नेपालीहरूमा बडा दशैंको हार्दिक शुभकामना ✨

🌺 महानवमीको हार्दिक मंगलमय शुभकामना! 🌺माता दुर्गाको आशीर्वादले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको नयाँ यात्रा...
19/10/2026

🌺 महानवमीको हार्दिक मंगलमय शुभकामना! 🌺

माता दुर्गाको आशीर्वादले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको नयाँ यात्रा सुरु होस्। 🙏

Batas MAW परिवारको तर्फबाट सबैमा महानवमीको हार्दिक शुभकामना! ❤️

🌺 महा अष्टमीको हार्दिक मंगलमय शुभकामना! 🙏शक्ति, साहस र विजयको प्रतीक महा अष्टमीको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, व्यवस...
18/10/2026

🌺 महा अष्टमीको हार्दिक मंगलमय शुभकामना! 🙏

शक्ति, साहस र विजयको प्रतीक महा अष्टमीको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, व्यवसायी, यातायातकर्मी तथा शुभचिन्तकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।

माता दुर्गाको आशीर्वादले हरेक यात्रामा सुरक्षा, हरेक कदममा सफलता र हरेक घरमा सुख, शान्ति तथा समृद्धि छाओस्

नवरात्रिको सातौँ दिन, फूलपातीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना! 🌼🙏यस शुभ...
17/10/2026

नवरात्रिको सातौँ दिन, फूलपातीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना! 🌼🙏

यस शुभ अवसरले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ उत्साह ल्याओस्।

फूलपातीको हार्दिक शुभकामना ❤️

तपाईंको यात्रा, हाम्रो जिम्मेवारी! 💪चाडपर्वमा पनि २४ सै घण्टा आकस्मिक सेवाजहाँ भए पनि, जुनसुकै बेला, Eicher को भरपर्दो स...
13/10/2026

तपाईंको यात्रा, हाम्रो जिम्मेवारी! 💪
चाडपर्वमा पनि २४ सै घण्टा आकस्मिक सेवा
जहाँ भए पनि, जुनसुकै बेला, Eicher को भरपर्दो सेवा तपाईंको साथमा छ। 🤝

📞 आपत्कालीन अवस्थामा सम्पर्क गर्नुहोस्:
१६६००१११५५५ | ९८०१५७५११११

घरघरमा जमरा राख्दै बडादशैंलाई स्वागत गर्ने दिन आज घटस्थापना। 🌱🙏यस शुभ अवसरमा सबैको घरपरिवारमा सुख, शान्ति, खुसी र समृद्ध...
11/10/2026

घरघरमा जमरा राख्दै बडादशैंलाई स्वागत गर्ने दिन आज घटस्थापना। 🌱🙏
यस शुभ अवसरमा सबैको घरपरिवारमा सुख, शान्ति, खुसी र समृद्धि छाओस्।

घटस्थापनाको हार्दिक मंगलमय शुभकामना

09/10/2026

EUTECH6 - Regeneration प्रविधि, इन्जिनको सुरक्षा र दीर्घायु !

के तपाईंलाई थाहा छ, EUTECH6 मा रहेको Regeneration प्रक्रियाले सवारीको प्रदर्शन र विश्वसनीयता कायम राख्न मद्दत गर्छ। यो प्रक्रिया कसरी काम गर्छ र तपाईंको व्यवसायलाई यसले के फाइदा दिन्छ? यो Explanation Video हेर्नुहोस् र जान्नुहोस् Regeneration प्रक्रिया र यसको फाइदा।

Eicher EUTECH6 - भरपर्दो प्रविधि, भरपर्दो यात्रा।
Eicher - Expert Shai, Business Shai

थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
NTC (Toll Free): 166001111555
Ncell: 9801575111
🌐 www.batasmaw.com

दशैं–तिहारको बहार, उपहार नै उपहार! 🎊Expert सँग Business सही, विदेश घुमौं खुसी भई! ✈️🌍यो दशैं–तिहारमा Eicher गाडी खरिदसँग...
07/10/2026

दशैं–तिहारको बहार, उपहार नै उपहार! 🎊
Expert सँग Business सही, विदेश घुमौं खुसी भई! ✈️🌍

यो दशैं–तिहारमा Eicher गाडी खरिदसँगै व्यवसायलाई दिनुहोस् नयाँ गति र पाउनुहोस् थाइल्यान्ड, दुबई, युरोप लगायतका रोमाञ्चक विदेश भ्रमणदेखि iPhone 18 Pro Max,Samsung Phone S25 Plus र आकर्षक घरायसी उपकरणसम्मका शानदार उपहारहरू! 🎁✨

📅 अफर अवधि: २०८३ असोज १६ देखि कार्तिक ३० गतेसम्म

📞 थप जानकारीका लागि: 16600111555, 9801575111

🌐 www.batasmaw.com

*सर्तहरू लागू। उपहार तथा अफरहरू मोडेलअनुसार फरक हुनेछन्।

04/10/2026

Eicher EUTECH6 - भरपर्दो प्रविधि, उत्कृष्ट प्रदर्शन!

EUTECH6 मा रहेको EATS System ले सवारीको कार्यक्षमता, सुरक्षा र विश्वसनीयतालाई अझ मजबुत बनाउँछ।

यसले कसरी काम गर्छ?

यो Explanation Video हेर्नुहोस् र जान्नुहोस् EATS System को प्रविधि र यसको फाइदा।

Eicher EUTECH6 - भरपर्दो प्रविधि, भरपर्दो यात्रा।
Eicher - Expert Shai, Business Shai

थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
NTC (Toll Free): 166001111555
Ncell: 9801575111 🌐 www.batasmaw.com

चाडपर्वको खुसी, 𝗘𝗶𝗰𝗵𝗲𝗿 𝗙𝗲𝘀𝘁𝗶𝘃𝗲 𝗦𝗲𝗿𝘃𝗶𝗰𝗲 𝗖𝗮𝗺𝗽 सँग झनै खुसी 😊😊Eicher 𝗙𝗲𝘀𝘁𝗶𝘃𝗲 𝗦𝗲𝗿𝘃𝗶𝗰𝗲 𝗖𝗮𝗺𝗽  अन्तर्गत पाउनुहोस् आकर्षक छुट तथ...
04/10/2026

चाडपर्वको खुसी, 𝗘𝗶𝗰𝗵𝗲𝗿 𝗙𝗲𝘀𝘁𝗶𝘃𝗲 𝗦𝗲𝗿𝘃𝗶𝗰𝗲 𝗖𝗮𝗺𝗽 सँग झनै खुसी 😊😊
Eicher 𝗙𝗲𝘀𝘁𝗶𝘃𝗲 𝗦𝗲𝗿𝘃𝗶𝗰𝗲 𝗖𝗮𝗺𝗽 अन्तर्गत पाउनुहोस् आकर्षक छुट तथा विशेष सुविधाहरू

🔧 स्पेयर पार्ट्समा १८% छुट
🛢️ लुब्रिकेन्टमा १८% छुट
🧾 लेबर चार्ज शेड्युल सर्भिसमा निःशुल्क
👨‍🔧 ठूला मर्मत कार्यहरूको ज्यालामा ३०% छुट
✅ बम्पर टु बम्पर ३५ प्वाइन्ट चेकजाँच निःशुल्क

🎁 सर्भिसिङसँगै आकर्षक Eicher टी–शर्ट उपहार

📅 असोज १८ देखि असोज ३० गतेसम्म

📞 टोल फ्री: 16600111555, 9801575111

🌐 www.batasmaw.com

Address

Tangal Chowk, Laxmi Narayan Temple
Kathmandu
44600

Opening Hours

Monday 09:30 - 17:30
Tuesday 09:30 - 17:30
Wednesday 09:30 - 17:30
Thursday 09:30 - 17:30
Friday 09:30 - 17:30
Sunday 09:30 - 17:30

Alerts

Be the first to know and let us send you an email when Eicher Trucks & Buses, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Eicher Trucks & Buses, Nepal:

Shortcuts

Share