BharatBenz Nepal - Omni Trucking

BharatBenz Nepal - Omni Trucking From Daimler Truck AG to Nepal – we are your trusted source for BharatBenz trucks and buses with global technology and unbeatable reliability.

The BharatBenz truck brand is produced by Daimler India Commercial Vehicles (DICV), the no. 1 commercial vehicle manufacturer in the world. BharatBenz trucks are based on the technical expertise of Daimler Trucks and are produced specifically for the Indian subcontinent. BharatBenz's models tailored to the subcontinent's market meet diverse requirements in the transport and construction sectors. T

o date, the medium-duty BharatBenz trucks cover the weight categories from nine to twelve tonnes, while the heavy-duty trucks span the range from 25 to 49 tonnes.

BharatBenz Omni Motors को तर्फबाट सम्पूर्णमा नाग पन्चमीको हार्दिक मंगलमय शुभकामना।
17/08/2026

BharatBenz Omni Motors को तर्फबाट सम्पूर्णमा नाग पन्चमीको हार्दिक मंगलमय शुभकामना।

14/08/2026

निर्माण व्यवसायमा सही Tipper को छनौटले काम समयमै सम्पन्न गर्न र राम्रो नाफा कमाउन मद्दत गर्छ।
विश्वप्रसिद्ध Mercedes-Benz प्रविधिमा आधारित BharatBenz 2826C शक्तिशाली इन्जिन, उच्च टर्क, बढी लोड बोक्ने क्षमता र भरपर्दो प्रदर्शनका साथ कठिन निर्माण कार्यमा पनि निरन्तर चलिरहन्छ।
BharatBenz 2826Cले तपाईंको निर्माण कार्यसमयमै सम्पन्न गर्न सहयोग गर्छ र व्यवसायलाई अझ नाफामुखी बनाउँछ।

BharatBenz 2826C बारे थप जानकारी वा बुकिङका लागि आजै Omni Motors मा सम्पर्क गर्नुहोस्।
📞 9802917336



[ Omni Motors, BharatBenz Nepal, Mining Tipper, Limestone Quarry Truck, Construction Vehicle Nepal, Heavy Duty Tipper, Bharat6+]

व्यवसायिक बस सञ्चालनमा सही बसको छनौटले यात्रुको सन्तुष्टि र व्यवसायको सफलतामा ठूलो प्रभाव पार्छ।BharatBenz 1624 Bus उत्क...
14/08/2026

व्यवसायिक बस सञ्चालनमा सही बसको छनौटले यात्रुको सन्तुष्टि र व्यवसायको सफलतामा ठूलो प्रभाव पार्छ।
BharatBenz 1624 Bus उत्कृष्ट माइलेज, शक्तिशाली प्रदर्शन, विश्वप्रसिद्ध Mercedes-Benz प्रविधिको भरपर्दोपन र १००% Air Suspension को आरामदायी यात्राका साथ तपाईंको व्यवसायलाई अझ प्रभावकारी बनाउँछ।त्यसैले माइलेज, पावर र आराम खोज्ने व्यवसायीहरूको भरपर्दो रोजाइ हो BharatBenz 1624 Bus।

BharatBenz 1624 Bus बारे थप जानकारी वा बुकिङका लागि आजै Omni Motors मा सम्पर्क गर्नुहोस्। 📞 9802007680



[ Omni Motors, BharatBenz Nepal, Luxury Bus for Long Route, Premium Experience
Travel, Comfortable Bus ]

पहाडी बजारहरूमा दैनिक उपभोग्य वस्तुको ढुवानीका लागि भरपर्दो साधन आवश्यक हुन्छ। कठिन बाटो र चुनौतीपूर्ण अवस्थामा पनि समयम...
13/08/2026

पहाडी बजारहरूमा दैनिक उपभोग्य वस्तुको ढुवानीका लागि भरपर्दो साधन आवश्यक हुन्छ। कठिन बाटो र चुनौतीपूर्ण अवस्थामा पनि समयमै सामान पुर्‍याउने क्षमता सफल ढुवानी व्यवसायका लागि महत्त्वपूर्ण हुन्छ।

BharatBenz 1417R दमदार पावर र भरपर्दो प्रदर्शनका साथ पहाडी क्षेत्रका ढुवानी आवश्यकताका लागि तयार छ। कम सञ्चालन खर्च र उत्कृष्ट कार्यक्षमताले तपाईंको व्यवसायलाई अझ सहज, प्रभावकारी र नाफामुखी बनाउन मद्दत गर्छ।

दैनिक उपभोग्य वस्तुको भरपर्दो ढुवानीका लागि BharatBenz 1417R रोज्नुहोस्।

थप जानकारी वा बुकिङका लागि आजै Omni Motors मा सम्पर्क गर्नुहोस्।
📞 9802917336



[ Omni Motors, BharatBenz Nepal, FMCG Transport, Daily Goods Distribution, Hill Route Transport, Medium Duty Truck, Bharat 6+ ]

12/08/2026

व्यवसायिक बस सञ्चालनमा सही छनोटले यात्रुको सन्तुष्टि र व्यवसायको सफलतामा ठूलो भूमिका खेल्छ। BharatBenz 1624 Bus ले उत्कृष्ट इन्धन दक्षता, विश्वप्रसिद्ध Mercedes-Benz प्रविधिको विश्वसनीयता र १००% Air Suspension को आरामदायी अनुभवसहित हरेक यात्रालाई अझ प्रभावकारी बनाउँछ। यही कारणले Mileage, Power र Comfort खोज्ने व्यवसायीहरूको पहिलो रोजाइ BharatBenz 1624 Bus हो।



[ Omni Motors, BharatBenz Nepal, Luxury Bus for Long Route, Premium Experience Travel, Comfortable Bus in Nepal, Bharat 6+ ]

07/08/2026

समयमै फलफूल तथा तरकारी ढुवानीका लागि भरपर्दो र शक्तिशाली साधन आवश्यक हुन्छ ।
BharatBenz 1417R दमदार पावर, उत्कृष्ट माइलेज र भरपर्दो प्रदर्शनका साथ तपाईंको दैनिक ढुवानीलाई अझ सहज र प्रभावकारी बनाउँछ।
समयमै डेलिभरी, कम सञ्चालन खर्च र व्यवसायको सफल यात्राका लागि BharatBenz 1417R रोज्नुहोस्।

+

[Omni Motors, BharatBenz Nepal, FMCG Transport, DailyGoods Distribution, Hill Route
Transport]

BharatBenz Omni Motors को तर्फबाट सम्पूर्णमा साउन १५ अर्थात खिर खाने दिनको हार्दिक शुभकामना।
31/07/2026

BharatBenz Omni Motors को तर्फबाट सम्पूर्णमा साउन १५ अर्थात खिर खाने दिनको हार्दिक शुभकामना।

गुरु पूर्णिमाको हार्दिक शुभकामना ।
29/07/2026

गुरु पूर्णिमाको हार्दिक शुभकामना ।

16/07/2026

अधिक भार ढुवानीमा भरपर्दो गाडी हुनु भनेको Business का लागि ठूलो फाइदा हुनु हो।

लामो दूरी होस् वा कठिन बाटो, 5532T ट्र्याक्टर ट्रेलरको Mercedes-Benz बाट प्राप्त 320 HP इन्जिनले तपाईंको व्यवसायलाई निरन्तर अगाडि बढाउँछ।। विश्वस्तरीय German Engineering र BSVI ले बनाउँछ 5532T लाई तपाईँको व्यापारको सर्वोत्तम रोजाई ।

BharatBenz 5532T बारे थप जानकारका लाग आजै Omni Motors मा सपक गनुहोस्। सपक नं.: 9802006780

Address

SamaMargh, Chardhunge, Naxal
Kathmandu
44600

Opening Hours

Monday 09:30 - 17:30
Tuesday 09:30 - 17:30
Wednesday 09:30 - 17:30
Thursday 09:30 - 17:30
Friday 09:30 - 17:30
Sunday 09:30 - 17:30

Telephone

+9779802917102

Alerts

Be the first to know and let us send you an email when BharatBenz Nepal - Omni Trucking posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BharatBenz Nepal - Omni Trucking:

Shortcuts

Share