HAMs - Highly Advanced Motors

Call Directions Website

HAMs - Highly Advanced Motors HAMs Motors envisions becoming a market leader in the Nepalese automobile industry.

We offer a full range, from 2 wheelers to 4 wheelers, spanning EV & ICE segments. We aim to compete and lead in the Passenger and Commercial vehicle segments across Nepal.

𝗛𝗔𝗠𝘀को तर्फबाट सम्पूर्ण नेपालीहरूमा बडादशैँ तथा विजया दशमीको हार्दिक शुभकामना!
21/10/2026

𝗛𝗔𝗠𝘀को तर्फबाट सम्पूर्ण नेपालीहरूमा बडादशैँ तथा विजया दशमीको हार्दिक शुभकामना!

𝗛𝗔𝗠𝘀 को तर्फबाट सम्पूर्ण नेपालीहरूमा महानवमीको हार्दिक मङ्गलमय शुभकामना! 🙏🔥
20/10/2026

𝗛𝗔𝗠𝘀 को तर्फबाट सम्पूर्ण नेपालीहरूमा महानवमीको हार्दिक मङ्गलमय शुभकामना! 🙏🔥

𝗛𝗔𝗠𝘀 को तर्फबाट सम्पूर्ण नेपालीहरूमा महाअष्टमीको हार्दिक शुभकामना! ✨🌸   🙏
18/10/2026

𝗛𝗔𝗠𝘀 को तर्फबाट सम्पूर्ण नेपालीहरूमा महाअष्टमीको हार्दिक शुभकामना! ✨🌸

🙏

🌺 नयाँ उत्साह र समृद्धिको सुरुवात!बडादशैंको पावन अवसरमा भित्र्याइने फूलपातीले तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, स्वा...
17/10/2026

🌺 नयाँ उत्साह र समृद्धिको सुरुवात!

बडादशैंको पावन अवसरमा भित्र्याइने फूलपातीले तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, स्वास्थ्य र नयाँ ऊर्जा ल्याओस्।

𝗛𝗔𝗠𝘀 को तर्फबाट सम्पूर्ण नेपालीहरूमा फूलपातीको हार्दिक शुभकामना! ✨🌸

Celebrating the spirit and traditions of Indra Jatra. Wishing everyone a joyful festival!
25/09/2026

Celebrating the spirit and traditions of Indra Jatra. Wishing everyone a joyful festival!

𝐊𝐚𝐰𝐞𝐢 𝟏𝟔 𝐒𝐞𝐚𝐭𝐞𝐫 अब नयाँ यात्राका लागि तयार। हाम्रा मूल्यवान ग्राहक 𝐌𝐫. 𝐔𝐦𝐞𝐬𝐡 𝐏𝐚𝐧𝐝𝐞𝐲 लाई 𝐊𝐚𝐰𝐞𝐢 𝟏𝟔 𝐒𝐞𝐚𝐭𝐞𝐫 हस्तान्तरण गरिएक...
20/09/2026

𝐊𝐚𝐰𝐞𝐢 𝟏𝟔 𝐒𝐞𝐚𝐭𝐞𝐫 अब नयाँ यात्राका लागि तयार।

हाम्रा मूल्यवान ग्राहक 𝐌𝐫. 𝐔𝐦𝐞𝐬𝐡 𝐏𝐚𝐧𝐝𝐞𝐲 लाई 𝐊𝐚𝐰𝐞𝐢 𝟏𝟔 𝐒𝐞𝐚𝐭𝐞𝐫 हस्तान्तरण गरिएको छ।

नयाँ यात्राका लागि हार्दिक शुभकामना र 𝐇𝐀𝐌𝐬 𝐌𝐨𝐭𝐨𝐫𝐬 प्रति विश्वास गर्नुभएकोमा धन्यवाद।

We are pleased to announce our strategic partnership with 𝐁𝐞𝐬𝐭 𝐅𝐢𝐧𝐚𝐧𝐜𝐞 𝐂𝐨𝐦𝐩𝐚𝐧𝐲 𝐋𝐢𝐦𝐢𝐭𝐞𝐝 to offer affordable financing sol...
15/09/2026

We are pleased to announce our strategic partnership with 𝐁𝐞𝐬𝐭 𝐅𝐢𝐧𝐚𝐧𝐜𝐞 𝐂𝐨𝐦𝐩𝐚𝐧𝐲 𝐋𝐢𝐦𝐢𝐭𝐞𝐝 to offer affordable financing solutions to 𝐐𝐉 𝐌𝐨𝐭𝐨𝐫 buyers.

This collaboration aims to make owning a 𝐐𝐉 𝐌𝐨𝐭𝐨𝐫 motorcycle more accessible with competitive loan rates and flexible options for our customers.

Stay tuned for more updates, or reach out to our team to learn more about available finance packages.

May the vibrant celebration of Haritalika Teej fill every journey with happiness, harmony, and prosperity. 𝐇𝐀𝐌𝐒 𝐌𝐨𝐭𝐨𝐫𝐬 प...
14/09/2026

May the vibrant celebration of Haritalika Teej fill every journey with happiness, harmony, and prosperity.

𝐇𝐀𝐌𝐒 𝐌𝐨𝐭𝐨𝐫𝐬 परिवारको तर्फबाट सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना।

एकसाथ दुई 𝐊𝐚𝐰𝐞𝐢 𝟏𝟔 𝐒𝐞𝐚𝐭𝐞𝐫 नयाँ यात्रामा।आरामदायी यात्रा, फराकिलो सिट र भरपर्दो विद्युतीय प्रदर्शनसहित 𝐊𝐚𝐰𝐞𝐢 𝟏𝟔 𝐒𝐞𝐚𝐭𝐞𝐫 अब...
13/09/2026

एकसाथ दुई 𝐊𝐚𝐰𝐞𝐢 𝟏𝟔 𝐒𝐞𝐚𝐭𝐞𝐫 नयाँ यात्रामा।

आरामदायी यात्रा, फराकिलो सिट र भरपर्दो विद्युतीय प्रदर्शनसहित 𝐊𝐚𝐰𝐞𝐢 𝟏𝟔 𝐒𝐞𝐚𝐭𝐞𝐫 अब हाम्रो मूल्यवान ग्राहकहरूको नयाँ यात्रामा साथ दिनेछ।

यो विश्वास र साथका लागि 𝐇𝐀𝐌𝐬 𝐌𝐨𝐭𝐨𝐫𝐬 हार्दिक धन्यवाद व्यक्त गर्दछ।

𝐊𝐚𝐰𝐞𝐢 𝟏𝟒 𝐒𝐞𝐚𝐭𝐞𝐫 अब नयाँ यात्राको साथी। आरामदायी सिट, राम्रो स्पेस र भरपर्दो इलेक्ट्रिक प्रदर्शनसहित 𝐊𝐚𝐰𝐞𝐢 𝟏𝟒 𝐒𝐞𝐚𝐭𝐞𝐫 हाम्...
11/09/2026

𝐊𝐚𝐰𝐞𝐢 𝟏𝟒 𝐒𝐞𝐚𝐭𝐞𝐫 अब नयाँ यात्राको साथी।

आरामदायी सिट, राम्रो स्पेस र भरपर्दो इलेक्ट्रिक प्रदर्शनसहित 𝐊𝐚𝐰𝐞𝐢 𝟏𝟒 𝐒𝐞𝐚𝐭𝐞𝐫 हाम्रो मूल्यवान ग्राहकलाई सफलतापूर्वक हस्तान्तरण गरिएको छ।

𝐇𝐀𝐌𝐬 𝐌𝐨𝐭𝐨𝐫𝐬 प्रति विश्वास गर्नुभएकोमा धन्यवाद।

Address

Basundhara Marga
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when HAMs - Highly Advanced Motors posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share