21/10/2026
🌺🙏 शुभ विजयादशमी २०८३! 🙏🌺
रातो टीका, पहेँलो जमरा, आफन्तको माया र खुसीको बहारले तपाईंको जीवन सधैँ रंगीन बनोस्।
माता दुर्गाको आशीर्वादले हरेक यात्रा सुरक्षित र हरेक पाइला सफल बनोस्। ❤️🏍️
सम्पूर्ण ग्राहक, साथीभाइ तथा शुभचिन्तकहरूमा हार्दिक मंगलमय शुभकामना!
Yamaha Showroom Koteshwor 💙