Ghantaghar Tyre House

Ghantaghar Tyre House Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ghantaghar Tyre House, Tire Dealer & Repair Shop, Ghantaghar Opposite of Trichandra Campus, Kathmandu.

Mt
30/04/2026

Mt

27/04/2026

Wheel Balancing of BMW !! Welcome to Ghantaghar Tyre House !

दरबारमार्गको भिआइपी क्षेत्रमा रहेको हाम्रो पसलमा यहाँहरूलाई हार्दिक स्वागत छ—हामी सभ्य र राम्रो व्यवहार भएका स्टाफमार्फत उत्कृष्ट सेवा दिने प्रयास गर्छौं। यहाँ ठूला–साना सबै गाडीका टायरसम्बन्धी सेवा, जस्तै ह्वील एलाइन्मेन्ट, ह्वील ब्यालेन्सिङ आदि उपलब्ध छन्, साथै व्यस्त क्षेत्र भएकाले सजिलोका लागि घण्टाको आधारमा पार्किङ सुविधा पनि राखेका छौँ। तपाईंहरूको भरोसा नै हाम्रो प्रेरणा हो।
एक चोटी सेवा गर्ने मैका दिनुस, त्यसपछि हजुर आफौँ हाम्रो सेवा र सुबिधाप्रति बिश्वस्त हुनुहुनेछ।
धन्यवाद🙏🙏

सम्पर्कको लागि 9851196038 ‎
location: https://share.google/0AaYbtZR34LfPO018
(Durbarmarg Saalik)
website : https://www.ghantaghartyrehouse.com/

26/04/2026

Hilux wheel balancing

20/04/2026

Do visit us for wheel alignment 🙏

20/04/2026

Wheel alinghnment toyota hilux revo

17/04/2026
15/04/2026

This is our location video of Ghantaghar Tire shop.

We offer :
1. Car wheel balancing
2. Car Wheel Alignment
3. Nitrogen Gas Refuel
3. All types.of Car Tire Repair
4. All Types of Bike tire repair &
5. FREE Tire Check !

🚗 घण्टाघर टायर हाउसमा तपाईंलाई स्वागत छ! 🛠️हामीलाई टायर सम्बन्धी कुनै पनि समस्याको लागि सम्झनुहोस्।हाम्रो सेवा:👉टायर मर्...
02/08/2024

🚗 घण्टाघर टायर हाउसमा तपाईंलाई स्वागत छ! 🛠️

हामीलाई टायर सम्बन्धी कुनै पनि समस्याको लागि सम्झनुहोस्।

हाम्रो सेवा:
👉टायर मर्मत 🚙🔧
👉टायर परिवर्तन 🔄
👉 व्हील अलाइनमेन्ट र ब्यालेन्सिङ ⚖️
👉नाइट्रोजन ग्यास भर्नुहोस् 💨
तपाईंको सवारीलाई सुरक्षित र सक्षम बनाउनुहोस्! आजै हामीलाई सम्पर्क गर्नुहोस्।

☎️ सम्पर्क: [9851196038, 9845906751]🙏🙏🙏

स्थान: घण्टाघर, काठमाडौं

Address

Ghantaghar Opposite Of Trichandra Campus
Kathmandu
44600

Opening Hours

Monday 07:00 - 21:00
Tuesday 07:00 - 21:00
Wednesday 07:00 - 21:00
Thursday 07:00 - 21:00
Friday 07:00 - 21:00
Saturday 07:00 - 21:00
Sunday 07:00 - 17:00

Telephone

+9779851196038

Website

Alerts

Be the first to know and let us send you an email when Ghantaghar Tyre House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share