Vehicle Rental in nepal

Vehicle Rental in nepal thanks for contacting us. We've received your message and appreciate your getting in touch.

we will contact you as soon as possible. 9848590946 9851203345 9851133045

बुद्धको शान्त प्रकाशलेहाम्रो सोचमा सद्भाव, व्यवहारमा विनम्रतार जीवनमा सकारात्मकताको उज्यालो छरिरहोस्।यो पावन बुद्ध जयन्त...
01/05/2026

बुद्धको शान्त प्रकाशले
हाम्रो सोचमा सद्भाव, व्यवहारमा विनम्रता
र जीवनमा सकारात्मकताको उज्यालो छरिरहोस्।

यो पावन बुद्ध जयन्तीले सबैको मन शान्त, घर सुखी
र भविष्य मंगलमय बनाओस्।

बुद्ध जयन्ती २०८३ को हार्दिक शुभकामना।

#बुद्धजयन्ती #गौतमबुद्ध #बुद्धपूर्णिमा #शान्तिप्रकाश #सद्भाव #विनम्रता #सकारात्मकता

29/04/2026

for any kind of resarve cantact us
9851203345
9851133045
9848590946

मातातीर्थ औँसीको पावन अवसरमा सम्पूर्ण आमाहरूमा हार्दिक सम्मान र शुभकामना। आमाको माया, त्याग, आशीर्वाद र समर्पणले नै हाम्...
17/04/2026

मातातीर्थ औँसीको पावन अवसरमा सम्पूर्ण आमाहरूमा हार्दिक सम्मान र शुभकामना।

आमाको माया, त्याग, आशीर्वाद र समर्पणले नै हाम्रो जीवनलाई सही बाटो देखाउँछ।
उहाँहरूको निःस्वार्थ प्रेम र साथ सधैं हाम्रो सबैभन्दा ठूलो शक्ति हो।

यस विशेष दिनमा आफ्नी आमाप्रति प्रेम, कृतज्ञता र सम्मान व्यक्त गरौं। 🙏

#मातातीर्थऔँसी #आमा #आमाकोमाया #आमाकोआशीर्वाद #आमाप्रतिसम्मान #नेपालीपर्व #हार्दिकशुभकामना #मायारसम्मान

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना।यो नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र निरन्तर सफलताको नयाँ उज्यालो ल्य...
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना।

यो नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र निरन्तर सफलताको नयाँ उज्यालो ल्याओस्।
हरेक दिन नयाँ आशा, नयाँ ऊर्जा र नयाँ अवसरले भरियोस्।

#नयाँवर्ष२०८३ #शुभनववर्ष #हार्दिकशुभकामना #सुखशान्तिसमृद्धि #नयाँसुरुवात #नेपाल

Mustang calling
02/04/2026

Mustang calling

शुभ राम नवमी 🙏आज भगवान श्रीरामको जन्म भएको दिन! उहाँको जीवनले हामीलाई सिकाउँछ: सत्य, धर्म र कर्तव्यको मार्ग सधैं अँगालौं...
27/03/2026

शुभ राम नवमी 🙏

आज भगवान श्रीरामको जन्म भएको दिन!
उहाँको जीवनले हामीलाई सिकाउँछ: सत्य, धर्म र कर्तव्यको मार्ग सधैं अँगालौं।

यस पावन अवसरमा, तपाईंको जीवन उज्यालो, स्वास्थ्यपूर्ण, सुखद र सफल रहोस्।
रामको आशीर्वाद सधैं तपाईं सँग रहोस्।

#रामनवमी #जयश्रीराम #शुभकामना #धर्म #सत्य #सफलता #शान्ति

21/03/2026

For any kind of resarve cantact num 9851133944

20/03/2026

यहि चैत्र १३ गते Ac टुरिष्ट बसबाट रारा - जुम्ला जानको लागी बसमा केहि सिमित सिटहरु बाकि रहेको हुनाले समय मै सम्पर्क गरी आफ्नो सिट सुरक्षित साथ राख्नु होला🙏🏾
𝗥𝗔𝗥𝗔 𝗟𝗔𝗞𝗘-𝗝𝗨𝗠𝗟𝗔 𝟲𝗡/𝟳𝗗 𝗧𝗢𝗨𝗥.
PRICE : NPR. 24,000/- per person Via 4WD JEEP.
PRICE: NPR.16,000/-Per person Ac Tourist Bus

𝗢𝗨𝗧𝗟𝗜𝗡𝗘 𝗜𝗧𝗜𝗡𝗘𝗥𝗔𝗥𝗬:
Day 01: Drive from Kathmandu to Kohalpur/Surkhet.
Day 02: Drive to Kalikot
Day 03: Drive to Rara Lake.
Day 04: Explore Rara Lake & Murma Top & overnight.
Day 05: Drive to Jumla & Explore & Overnight Stay.
Day 06: Drive to Surkhet/Kohalpur.
Day 07: Drive to Kathmandu.

𝗧𝗥𝗜𝗣 𝗛𝗜𝗚𝗛𝗟𝗜𝗚𝗛𝗧:
👉 Visit Nepal's biggest Lake.
👉 Hiking for 2 hours towards Hotel around RARA.
👉 Beautiful Landscape & amazing view.
👉 Historical Sinja Valley & Jumla.
👉 Stunning Mountain View
👉 Hike inside the conservation area.
👉 4WD Off-Road Drive Experience.

𝕀ℕℂ𝕃𝕌𝕊𝕀𝕆ℕ:
✅ Grounded Transportation by 4WD Scorpio and AC Tourist Bus.
✅ Hotel Rooms/Accommodation on Tripple or Four sharing.
✅ 1 Breakfast, 1 Non-Veg Dinner,1 Veg-Launch Each Day.
✅ Experience Guide & Photographer.

𝔼𝕏ℂ𝕃𝕌𝕊𝕀𝕆ℕ:
❎ Horse Ride, Boating & Entry Fees.
❎Mineral Water.
❎ BAR BBQ.
❎ Drinking Beverages
❎ Personal Expenses.
❎ Travel Insurance.
❎Overstay due to Natural Calamities & Strikes

Group मा आउनेलाई Special Discount Offer नि छ है !

Our Services:
🏖 Tour packages
⛰️ Domestic tour and adventure packages
✈️ Domestic/International air ticketing
🚙 All kind of vehicle rental service
🏢 Hotel reservation
🎫 Visa services and documentation

𝗣𝗹𝗲𝗮𝘀𝗲 𝗗𝗠 𝗳𝗼𝗿 𝗮𝗻𝘆 𝗶𝗻𝗾𝘂𝗶𝗿𝗲𝘀 𝗼𝗿 𝗱𝗲𝘁𝗮𝗶𝗹𝘀.
Contact Us 👇
DEEPSANA Travel & Tour
🏫 KMC-16, banasthali kharibot Kathmandu, Nepal
📱Viber/Whatsapp: ⁨9851133045 9848590946
Rara - Jumla - Surkhet Tour Package 6N/7Days
💰 Price: Rs. 24,999 Per person
🔥 पहिलो टुरका लागि प्रति व्यक्ति Rs. 1,000,
🚙 Scorpio Jeep |
Standard Hotel Stay |
Veg Lunch + Non-Veg Dinner + Breakfast
👥 7+ Group Discount: Extra Rs. 1,000 per person✨

𝗧𝗼𝘂𝗿 𝗛𝗶𝗴𝗵𝗹𝗶𝗴𝗵𝘁𝘀:
✅ Rara Lake – नेपालको सबैभन्दा सुन्दर ताल
✅ Jumla Apple Farms – ताजा स्याउको बगैँचा
✅ Chandanath Temple – ऐतिहासिक धार्मिक स्थल
✅ Kakrebihar, Deudi Bajai & Peace Pagoda – सुर्खेतको प्रमुख गन्तव्य
✅ Sinja Valley, Kalikot & Karnali Cultural Experience – कर्णाली उपत्यकाको अनौठो सौन्दर्य

19/03/2026
हाम्रो मतदान हाम्रो भविष्यको निर्णय हो। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो अमूल्य मत प्रयोग गरी योग्...
04/03/2026

हाम्रो मतदान हाम्रो भविष्यको निर्णय हो।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो अमूल्य मत प्रयोग गरी योग्य, सक्षम र जिम्मेवार उम्मेदवारलाई चयन गरौं। सचेत नागरिक बनौं र लोकतन्त्रलाई अझ सुदृढ बनाऔं।

#हाम्रोमतदान #हाम्रोभविष्य #मतदानगरौं #जिम्मेवारमतदाता

फागुन ७ – प्रजातन्त्र दिवस स्वतन्त्रता केवल अधिकार मात्र होइन,यो जिम्मेवारी र प्रतिबद्धताको प्रतीक पनि हो।जनताको संघर्षब...
19/02/2026

फागुन ७ – प्रजातन्त्र दिवस

स्वतन्त्रता केवल अधिकार मात्र होइन,
यो जिम्मेवारी र प्रतिबद्धताको प्रतीक पनि हो।

जनताको संघर्षबाट स्थापित लोकतन्त्रलाई सम्मान गर्दै
हामी सशक्त, समृद्ध र एकताबद्ध नेपाल निर्माणतर्फ अघि बढ्ने प्रण गर्दछौँ।

VRN परिवारको तर्फबाट
प्रजातन्त्र दिवस २०८२ को हार्दिक शुभकामना।

#प्रजातन्त्रदिवस२०८२ #फागुन७ #लोकतन्त्र

Address

Banasthali Kharibot
Kathmandu
0000000

Telephone

+9779848590946

Website

Alerts

Be the first to know and let us send you an email when Vehicle Rental in nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Vehicle Rental in nepal:

Share