Drive Adventure Tours - Nepal Vehicle Hire

Drive Adventure Tours - Nepal Vehicle Hire We have all kinds of vehicles available for Rent and Hire all around Nepal. Contact Booking office: Pramod (9843375874) Drive Adventure Tour Service Pvt. Ltd.

We are one of the biggest vehicle rental service in Nepal. We arrange thousands of vehicle services to our clients every year. Established in 2013 our main motto has been quality service with comfort. We serve mainly in Kathmandu but upon request we serve nationwide. We have been successful to create a good user base. Our prices are affordable and beneficial to our customer. We understand their ne

ed and work to best serve our customers. Our prices for renting are the best price on can get in the market. We also ensure the best deal with offers and great level of services. We stand firmly in our principles of servicing our customer. We are here to serve and then make profit. Not the other way around. We ensure the best we can offer. We have the confidence that what we offer is at an excellent value for money and with best customer serve. We are available 7 days a week, and 365 days in the year. We are at your service anytime you want us to be.

सरकारले कोभिड-१९ को दोस्रो लहरको जोखिम कम गर्न नयाँ स्वास्थ्य मापदण्ड जारी
19/04/2021

सरकारले कोभिड-१९ को दोस्रो लहरको जोखिम कम गर्न नयाँ स्वास्थ्य मापदण्ड जारी

काठमाडौं – सरकारले कोभिड–१९ को दोस्रो लहरको जोखिम कम गर्न नयाँ स्वास्थ्य मापदण्ड जारी गरेको छ । नयाँ मापदण्डमा श.....

नेपालमा पहिलो पटक रु १५०० (पन्द्र सय रुपैयामात्र) मा विहान ७:००बजेदेखि बेलुकी ५:०० बजेसम्म भक्तपुर दरवार स्क्वायर, जीपला...
11/12/2020

नेपालमा पहिलो पटक रु १५०० (पन्द्र सय रुपैयामात्र) मा विहान ७:००बजेदेखि बेलुकी ५:०० बजेसम्म भक्तपुर दरवार स्क्वायर, जीपलाइन, डोेलेश्वर, साँगा भञ्ज्याङ्, साँगा भञ्ज्याङ् झोलुङ्गे पुल, धुलीखेल बजार, नमोबुद्ध, पाँचतले मन्दिर, तथा नेपालको आकर्षक पर्यटकीय स्थलको भ्रमण गर्ने सुवर्ण अवसर चाडैं आफ्नो सिट शुरक्षित गर्नुहोस ।
सेवा तथा सुविधाहरु
👉️महत्वपूर्ण धार्मिक र पर्यटकीय स्थल भ्रमण मात्र रु १५००मा
👉️एउटा स्थललाई आधाघण्टा सम्म अवलोकन, फोटो सुट
👉️चिकेन / भेज लन्चको सुविधा निशुल्क
👉️माक्स तथा सेनिटाइजर निःशुल्क
👉️२ कप कफी । निशुल्क
👉️AC/ Heater Bus
👉️बोतल मिनरल वाटरको ब्यबस्था ।
👉️फोटो तथा टिकटकमा उत्कृष्ट नयाँ साथिहरुको साथ । सम्पर्क : 9843375874, E-mail:[email protected]
🙏अन्य सुविधाजनक सेवाहरु रिजर्भको सुबिधा
१. कार ४ जना रु.६०००/- २.ईस्क्वार्पिओ ७ जना रु.8000/- ३.हाइस १४ जना रु. १४०००/- बुकिङ्ग समय बिहान ९:०० देखी बेलुका ७:०० सम्म सम्पर्क :९८४३३७५८७४, Viber/Whatsapp/E-sewa: ९८५६०३९४९९ सम्बन्धित स्थान बाट सेवा दिईने छ, स्थान र समय । 🚐महाराजगन्ज भाटभोटेनी : ७:०० 🚐चप्पल कार्खाना : ७:०५
🚐गोपिकृष्ण पुल :७:१५
चाबहिल मिडिकेयर अगाडि :७:२०मित्रपार्क टेलिकम अगाडि :७:२५ गौशाला प्रहरी बिट अगाडि :७:३० तिलगंगा आँखा अस्पताल ७:३५ एयर्पोट गेट अगाडि :७:४०
तिनकुने पेट्रोल पम्प अगाडि :७:४५ फर्कदा सोही अनुसार फर्कनु पर्नेछ । (ई-सेवा मार्फत पैसा पठाइएको भौचर पठाएपछी मात्र यात्राको बुकिङ मान्य हुनेछ )
🚉नोट: १.साँगा भान्ज्याङ प्रवेश शुल्क रु.१०० ग्राहक ले तिर्नुपर्छ ।
जीप लाईनको रु.२५०० तथा अन्य सेवा लिन चाहेमा यात्रु आफैले शुल्क तिरी सेव सुबिधा लिन सक्ने छन ।

नेपालमा पहिलो पटक रु ११११ (एघार सय एघार रुपैयामात्र)मा विहान ८ बजेदेखि बेलुकी ४ बजेसम्म भक्तपुर दरवार, उग्रचण्डी, जीपलाइ...
09/12/2020

नेपालमा पहिलो पटक रु ११११ (एघार सय एघार रुपैयामात्र)मा विहान ८ बजेदेखि बेलुकी ४ बजेसम्म भक्तपुर दरवार, उग्रचण्डी, जीपलाइन, आशापुरी, डोेलेश्वर, साँगा, धुलीखेल, नमोबुद्ध, सुर्यविनायक तथा अन्य ११ नेपालको आकर्षक पर्यटकीय एवम धार्मिक स्थलको भ्रमण गर्ने सुवर्ण अवसर चाडैं आफ्नो सिट शुरक्षित गर्नुहोस ।
सेवा तथा सुविधाहरु
१. महत्वपूर्ण ११ वटा धार्मिक र पर्यटकीय स्थल भ्रमण मात्र रु ११११ मा (एउटा स्थलको भ्रमणमा मात्र रु. १०० रुपैया)
२. एउटा स्थललाई आधाघण्टा सम्म अवलोकन, फोटो सुट तथा भिडियो सुटको अवसर ।
३. लन्च प्याकको सुविधा (क्रोसन, मोफिन, स्याउ, केरा, चिकेन बिर्यानी ) तथा स्वास्थ बर्धक ब्रेकफास्टको ब्यबस्थापन ।
४. माक्स तथा सेनिटाइजर निःशुल्क उपलब्ध गराईएको छ ।
५. २ कप हट ड्रिङक्स कफी ।
६ AC/ Heater Feeling Bus
७. प्राकृतिक बिषयमा जानकारी मुलक सन्देशहरु ।
८. घर देखी घर सम्मको सुबिधा
९. ग्रुप तथा व्यक्तिगत फोटो खिच्ने अवसर ।
१०. हरेक दिन नयाँ नेपाली उत्कृष्ट कलाकारसँग घुम्न पाइने ।
१०. ड्राइ पिकनिकको बिशेष सुविधा ।
११. फोटो तथा टिकटकमा उत्कृष्ट कलाकारहरुको साथ ।
सम्पर्क : 9843375874 इमेल [email protected]
अन्य सुविधाजनक सेवाहरु
रिजर्भको सुबिधा पनि
१. कार ४ जना रु.६०००/-
२.ईस्क्वार्पिओ ७ जना रु.९०००/-
३.हाइस १४ जना रु. १४०००/-
बुकिङ्ग समय बिहान ९:०० देखी बेलुका ७:०० सम्म
सम्पर्क :९८४३३७५८७४ viber, what's, App
e-sew: ९८५६०३९४९९
सम्बन्धित स्थानबाट मात्र सेवा दिईने छ । (अन्य स्थानको लागि सर्तहरु लागू हुनेछन)
बुढानिलकण्ठ, कपन, महाराजगन्ज, बालुवाटार, मैतिदेवी, बौद्ध,चाबहिल, बानेश्वर

सस्तो भन्दा सुरक्षित रोजौ।।यात्राम Adventure खोजौ।।
22/04/2018

सस्तो भन्दा सुरक्षित रोजौ।।
यात्राम Adventure खोजौ।।

Car????
20/04/2018

Car????

21/05/2017
शुभ विवाह तथा आन्य शुभकर्य को लागि ए.सि. आरमदाइ कार तथा बस चाइएको मा सम्पर्क गर्नुहोल। Drive Adventure Vehicle Service 4...
15/04/2016

शुभ विवाह तथा आन्य शुभकर्य को लागि ए.सि. आरमदाइ कार तथा बस चाइएको मा सम्पर्क गर्नुहोल।
Drive Adventure Vehicle Service
4425112, 4426733

4WD Scospio
14/03/2016

4WD Scospio

25/02/2016

Rent a vehicle now ! call 01-4425112

V X 2014 model
17/02/2016

V X 2014 model

We have V 8 also.
17/02/2016

We have V 8 also.

Address

Lamatangin Marg, Baluwatar
Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when Drive Adventure Tours - Nepal Vehicle Hire posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category