B boy 720

B boy 720 Bboy On THE MOVE

Up coming .worldcup .....2026
16/05/2026

Up coming .worldcup .....2026

19/03/2026

Simali

30/06/2025

Real song love it

Postage madicine  high immunity power fruits
25/06/2025

Postage madicine high immunity power fruits

07/09/2022

SAFF women's च्यांपेंस football २०२२ मा नेपाल लाई हार्दीक शुभकामना !

23/07/2022

तरीक़ा गलत देखियो !!
कार्यसमिति भनेको के हो ? खोई त भ्यालु ? o my god !!
अरु उपाध्यक्ष , सदस्य हरूको हैसियत तथा ज़िम्मेवारी हून्न र ? खोई सरसल्लाह ? यसलाई यो दीय चुप हुंछ भंदईमा कार्यसमिति लाई नै बाल नदिने ?
कार्य समितिका अन्य साथीहरु लाई नसोधी तथा सुईको नै नदीई तेस्तो अबैधानिक , अलोकप्रीय , यकलौटी निर्णय गर्न मिल्ला ?
बिधी~ बिधी भंनेहरू बाटै नै लगातार अबैधानीक निर्णय भईरहदा फूटबल संग सम्बन्धीत स्टेकहोल्डरहरू को भनाई के रहला ?
ples कमेंट ग़र्नुहोस !
उपाध्यक्षहरू तथा कार्यसमिति सदस्य ज्यूहरु लाई थाहा नै नदीई ३/४ जना होटेल तथा coffee मा बसेर अबैधानीक तरीक़ाले यंत्रों संस्थाको निर्णय लूसु -लुसु गर्न मिल्ला त ?
के त्यो मान्य होला त ?

22/07/2022

चार वर्षभित्रै नेम्वाङ्गले एन्फामा गणेश थापाले चलाएको तानाशाही सबै विर्से । उल्टै आफ्नै सहकर्मीको पीठ्यूमा छुरा घोप्न थापासंग अपवित्र गठबन्धन गर्न पुगे रे नी त???

20/07/2022

सुन्नोस्त.…… सुन्नोस्त…….
बोक्न नसक्ने भारी बोक्न त बोक्नु भयो..अब राम्रो सँग बिसाउनु होला है ! त्रिशुली को भिर तिर पुर्यायर नगुल्टाउनुहोस ! ⚽️

तिकडम वाला अध्यक्ष  !
30/06/2022

तिकडम वाला अध्यक्ष !

11/06/2022
21/05/2022

Official page of ANFA former President, Karma Tsering Sherpa.

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when B boy 720 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share