Agni Mahindra Pikup & Utility Vehicle Nepal

Agni Mahindra Pikup & Utility Vehicle Nepal Agni Incorporate presents the official page showcasing Mahindra's Pickups and Utility Vehicles

छिट्टै नै रि-स्टक हुँदैछन् !​ नेपालीको विश्वास, नेपाली सडकको शान​ - महिन्द्रा पिक-अपहरू​ - हाल ROAD TEST​ भइरहेछ !​ हरेक...
07/01/2026

छिट्टै नै रि-स्टक हुँदैछन् !​ नेपालीको विश्वास, नेपाली सडकको शान​ - महिन्द्रा पिक-अपहरू​ - हाल ROAD TEST​ भइरहेछ !​

हरेक LOAD हरेक ROAD,​ तपाईंको व्यवसायमा​ FULL SUPPORT​ दिनको लागि सिघ्र तयार भई आउँदैछ तपाईंको नजिकको सोरूममा​ !

थप सूचना तथा जानकारीका लागि हाम्रो फेसबुक पेजमा जोडिनुहोस् ।


As we step into a New Year, let’s carry the flame of resilience and progress with us. We are excited for the shared grow...
31/12/2025

As we step into a New Year, let’s carry the flame of resilience and progress with us. We are excited for the shared growth and new opportunities that 2026 has in store.
Happy New Year!

No gift too big, no load too heavy – festive cheer has no weight limit! Wishing you a Merry Christmas!
25/12/2025

No gift too big, no load too heavy – festive cheer has no weight limit! Wishing you a Merry Christmas!

20/10/2025

तिहार, म्हः पूजा तथा छठपर्वको !
अवसरमा यहाँको व्यवसायमा सफलता तथा समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं !

हरेक ROAD, हरेक LOAD, सहज ड्राइभिङ अनुभवको SUPPORT! नयाँ बोलेरो1.7T मा छ पावर स्टेयरिङ - जसले तपाईंको हरेक ढुवानी, हरेक ...
18/09/2025

हरेक ROAD, हरेक LOAD, सहज ड्राइभिङ अनुभवको SUPPORT! नयाँ बोलेरो
1.7T मा छ पावर स्टेयरिङ - जसले तपाईंको हरेक ढुवानी, हरेक घुम्ती, हरेक
यात्रालाई बनाउँदछ सहज !​

​थप जानकारी तथा टेस्ट ड्राइभका लागि नजिकैको महिन्द्रा सोरुममा सम्पर्क
गर्नुहोस् । ​यो हो, नेपालकै पहिलो र एकमात्र १.७टन (वा १७०० केजि) भार क्षमता भएको पिक-
अप - Mahindra Bolero Pik-Up FB 1.7T!​


बोलेरो 1.7T ले दिन्छ ९ फिट लामो कार्गोबक्सको Support, हरेक Road, हरेक Load मा !नयाँ बोलेरो 1.7T सहित व्यवसायमा अझ बढी र ...
05/09/2025

बोलेरो 1.7T ले दिन्छ ९ फिट लामो कार्गोबक्सको Support, हरेक Road, हरेक Load मा !

नयाँ बोलेरो 1.7T सहित व्यवसायमा अझ बढी र विभिन्न साइजको सामानहरू ढुवानी गर्ने क्षमता पाउनुहोस् !

थप जानकारी तथा टेस्ट ड्राइभका लागि नजिकैको महिन्द्रा सोरुममा सम्पर्क गर्नुहोस् ।

यो हो, नेपालकै पहिलो र एकमात्र १.७टन (वा १७०० केजि) भार क्षमता भएको पिक-अप - Mahindra Bolero Pik-Up FB 1.7T!

उद्यमशीलताको यात्रामा महिन्द्रा बोलेरो सदैव साथमा !कास्की अन्नपूर्ण गाउँपालिका–३ का मराम्चे अर्गानिक कृषि फर्मका सञ्चालक...
04/09/2025

उद्यमशीलताको यात्रामा महिन्द्रा बोलेरो सदैव साथमा !

कास्की अन्नपूर्ण गाउँपालिका–३ का मराम्चे अर्गानिक कृषि फर्मका सञ्चालक बलराम पौडेलज्यूलाई Shark Tank Nepal मा प्रस्तुत आफ्नै पिचअनुसार, अग्नि ग्रुपका अध्यक्ष तथा शार्क श्री क्याबिनेट श्रेष्ठज्यूको प्रतिवद्धतामा महिन्द्रा बोलेरो पिक-अप हस्तान्तरण गरिएको छ ।

तरकारी खेती र पशुपालन गरी, उद्यमशीलताको बाटोमा अघि बढिरहेका पौडेलज्यूको यात्रा साँच्चिकै प्रेरणादायी छ ।

अग्नि ग्रुप उहाँको व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्दछ ।

03/09/2025

Bolero 1.7T हो नेपालकै पहिलो र एकमात्र १.७ टन (वा १७०० केजि) भार क्षमता भएको पिक-अप ! हरेक किसिमको Road मा, हरेक किसिमको Load मा अटल रहँदै यहाँहरूको व्यवसायमा FULL SUPPORT दिने महिन्द्रा बोलेरो पिक-अप 1.7T!
व्यवसायमा FULL SUPPORT दिने विशेषताहरू :
–९ फिट लामो कार्गो बक्स
–९ पाता भएको स्प्रिङ सस्पेन्सन
–बलियो डबल बेयरिङ एक्जिल
–फराकिलो को-ड्राइभर सिट
–ड्राइभरको लागि आरामदायी रिक्लाइनर हेडरेस्ट
–14kmpl माइलेज (ARAI Certified)

थप जानकारी तथा टेस्ट ड्राइभका लागि नजिकैको महिन्द्रा सोरुममा सम्पर्क गर्नुहोस् ।

उद्यमशील नेपालीको भरपर्दो साथी महिन्द्रा बोलेरो ! कास्की अन्नपूर्ण गाउँपालिका - ३ का ‘मराम्चे अर्गानिक कृषि फर्म’का सञ्च...
31/08/2025

उद्यमशील नेपालीको भरपर्दो साथी महिन्द्रा बोलेरो ! कास्की अन्नपूर्ण गाउँपालिका - ३ का ‘मराम्चे अर्गानिक कृषि फर्म’का सञ्चालक ‘बलराम पौडेल’ज्यूलाई अग्नि इन्कर्पोरेटेडद्वारा सञ्चालित विशेष कार्यक्रमको अवसरमा महिन्द्रा बोलेरो पिक-अप हस्ताण्तरण गरिएको छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष श्री विष्णु बहादुर केसिको उपस्थितिमा पिक-अप हस्ताण्तरण गरिएको हो ।

उहाँले अग्नि ग्रुपका अध्यक्ष श्री क्याबिनेट श्रेष्ठ शार्क रहनुभएको सो - शार्क ट्याङ्क नेपालमा उहाँले आफ्नो कृषि फर्म विस्तारको लागि ‘पिच’ गर्नुभएको थियो । उहाँकै ‘पिच’ र ‘आस्क’ अनुरूप उहाँलाई दैनिक गाउँदेखि बजारसम्म र बजारदेखि गाउँसम्म सामान ढुवानी गर्न गाउँघरमा कच्ची बाटोमा चल्ने महिन्द्रा बोलेरो हस्तान्तरण गरिएको हो ।

बलराम पौडेलज्यूले हाल आफ्नो फर्ममा पशुपालन तथा तरकारी खेती गर्दै आउनुभएको छ । यही गाउँ, यही समाज, र यही माटोमा पौरख गर्छु भन्दै, उहाँले मराम्चेमै कृषि फर्म सञ्चालन गर्दै आउनुभएको हो । उहाँको कथा, उद्यमशीलताको यात्रा, र आफ्नो कर्मप्रतिको ऊर्जा साँच्चिकै प्रेरणादायी र हौसलापूर्ण छ । महिन्द्रा बोलेरो पिक-अप वर्षौँदेखि देशभर विश्वसनीय ढुवानीको साथ बलराम पौडेलज्यू जस्तै उद्यमशील नेपालीहरूको साथ बन्दै आएको छ । अग्नि ग्रुप, बलराम पौडेलज्यूलाई व्यवसायमा थप सफलताको शुभकामना व्यक्त गर्दछ ।

तस्बीरमा पिक-अप हस्तान्तरण कार्यक्रमका केही झलकहरू ।

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:30
Tuesday 09:00 - 17:30
Wednesday 09:00 - 17:30
Thursday 09:00 - 17:30
Friday 09:00 - 17:30
Sunday 09:00 - 17:30

Alerts

Be the first to know and let us send you an email when Agni Mahindra Pikup & Utility Vehicle Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Agni Mahindra Pikup & Utility Vehicle Nepal:

Share