Sayapatri Motor Driving Institute -Kirtipur

Directions

Sayapatri Motor Driving Institute -Kirtipur सिप सिकौँ स्वरोजगार बनौँ

02/10/2026

🚗
👉 # Driving Class मा विशेष छुट (Dasai Tihar Offer) 🎁
हरेक कोर्षमा २०%छुट॥

अब ढिलो नगर्नुहोस्,
Safe र confident driving सिक्ने सही समय यही हो!

📍 Sayapatri Motor Driving Institute, Kirtipur
✔️ अनुभवी प्रशिक्षक
✔️ Practical Road Training
✔️ Car, Bike, Scooter सबैको Training

📞 9843680080 | 9851079304

⏳ Limited Time Offer — आजै Join गर्नुहोस्! Giri

25/08/2026

ड्राइभिङ लाइसेन्सको नयाँ फर्म भर्ने तरिका Kishor Giri

24/08/2026

अब लिखित एक्जामको लागि तयारी कोइसनहरू पनि सबै अनलाइनबाटै हेर्न सकिने 🙏🙏

26/07/2026

🚗 सूचना सूचना सूचना
🚗 बागमती प्रदेश
नयाँ Driving Licence Online आवेदन खुल्यो!
📝 नयाँ लाइसेन्सका लागि आवश्यक कागजात
✅ नेपाली नागरिकताको अगाडि/पछाडिको स्पष्ट फोटो
✅ राष्ट्रिय परिचयपत्र (NID) वा NID नम्बर (अनिवार्य)
✅ आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर
✅ ईमेल (भएमा)
✅ Blood Group
✅ स्थायी तथा अस्थायी ठेगाना
➕ लाइसेन्समा Category थप (Add Category) गर्न
✅ राष्ट्रिय परिचयपत्र (NID)
✅ हालको स्मार्ट लाइसेन्स नम्बर
✅ आफ्नै मोबाइल नम्बर
✅ आवश्यक भएमा मेडिकल विवरण
📞📞Contact no 9851079304
🌐 अनलाइन आवेदन लिङ्क
https://edlvrs.bagamati.gov.np/⁠�
वा
EDL → Driving License Application

जानकारी जानकारी 🙏🙏
18/07/2026

जानकारी जानकारी 🙏🙏

सुचना सुचना !!
13/07/2026

सुचना सुचना !!

06/07/2026
02/07/2026

सूचना सूचना!!

आवेदन रि ट्रायल देखि रिनोसम्म लाइसेन्सको सम्पूर्ण शुल्कमा लाग्दै आएको शुल्कभन्दा दोब्बर शुल्क लाग्ने🙏🙏
पहिले लाग्ने आवेदन शुल्कमा ५००को १०००/- बाइकको लाइसेन्स शुल्क १५००को ३०००/- कारको लाइसेन्स शुल्क २००० को ४००० /-
रिनु गर्दा आउने डेट पनि पाँच वर्षको १० वर्ष। श्रावण १ गतेदेखि लागु हुने गरी कार्यान्वयन गरिने जानकारी छ। #

Address

Taynglaphat
Kathmandu
KIRTIPURTAYNGLAPHAT

Website

Alerts

Be the first to know and let us send you an email when Sayapatri Motor Driving Institute -Kirtipur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category