Indrayani Motor Garage And Recondision Centre

Indrayani Motor Garage And Recondision Centre The Mechanic Auto Centre has been serving to the car owner's for many year's in kathmandu NEPAL. We are happy to serve you .
(1)

"We Have Recondision Cars And Repairing Damage Cars � Paints Also And All Kinds Of Vehicles Repairs Services Here " Standard Quality Servesing Systems, Auto Cars Stand . , , , Our Mission is to provide best quality auto repair service with best price to the car owner's in NEPAL. we are always honest with our customer an

d we always focus retain our customer. Our Staff is highly professional and trained to deal all kind of vehicle,
-We have full range of auto repair & maintenance services. general repair, mechanical& Electrical repair, Engine Rebuild, Transmission Rebuild, Auto Body&Paint repair, Detailing & polishing, Under Body Steam Car Wash & More...
Fell Free to Contact Us any time. We are located in ,(KHARIBOT) KATHMANDU

~~HereIsTheSubscriptionLink:
÷Feel free to subscribe to our channel -� please �
->> Are you on Facebook :https://www.facebook.com/IndrayaniAutoCare/

~ Follow me on Insta: Indrayani Auto CarePvt.Ltd ��

: 9810132817 =9841454628=9880138882
Indrayani AutoCare

सहमत हुनेले सहमत छु लेख्नुस। 🇳🇵❣️ "स्वदेशको माटाेमा दह्रोसंग खुट्टा टेक्ने र नेपाललाई नेपालीत्व, आफ्नो मौलिक अस्तित्व र ...
29/04/2026

सहमत हुनेले सहमत छु लेख्नुस। 🇳🇵❣️

"स्वदेशको माटाेमा दह्रोसंग खुट्टा टेक्ने र नेपाललाई नेपालीत्व, आफ्नो मौलिक अस्तित्व र नेपालकै आफ्नो स्वाधिन प्रमूख रहोस् भन्ने भावनावाट प्रेरित सबै देशभक्तहरुलाई समेटेर अगाडि बढ्नु आवश्यक भैसकेको छ।"

- श्री ५ ज्ञानेन्द्र

19/04/2026

ॐ
18/04/2026

जय होस। ❣️🇳🇵 जय देश जय नरेश ❣️🇳🇵मैले जानेको र मैले पढेको  कुरा  -  राजा महेन्द्रले ल्याउनु भएको पाठ्यक्रम ‘महेन्द्रमाला’...
18/04/2026

जय होस। ❣️🇳🇵 जय देश जय नरेश ❣️🇳🇵

मैले जानेको र मैले पढेको कुरा - राजा महेन्द्रले ल्याउनु भएको पाठ्यक्रम ‘महेन्द्रमाला’मा हामीले किरातवंश,लिच्छवी र मल्लकालीन इतिहास पढ्न पाएका होउँ।

महेन्द्र राजा हुनुभन्दा अगाडी नेपालका स्कुलमा भारतीय पाठ्यक्रम पढाईन्थ्यो।महेन्द्र राजा भईसकेपछि ‘महेन्द्रमाला’ किताब निकालेर नेपालले कसरी अंग्रेजहरुसँग नालापानीको यु’द्ध लड्यो। ‘पश्चिम किल्ला काँगडा पूर्वमा टिस्टा पुगेथ्यौं,कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं’ जस्ता देशभक्तिका कथाहरु र कुमाउ गढवाल सम्म कसरी अमरसिंह थापाहरु कसरी पुगे जस्ता इतिहास हामीले पढ्न पाएको हो।

त्यहि महेन्द्र मालामा किरात वंश र किरात राजाका साथैं लिच्छवी र मल्ल राजाहरुको इतिहास पनि पढेको हो।महेन्द्र राजा भएपछि नेपालमा पढाईने भारतीय गुणगानका सब पाठ्यक्रम निकालेर फा’लेका हुन ! यो किताब कस्ले हटायो ???
शिवसेना नेपाल !

आस्था र सम्पदाको संगम : पशुपति क्षेत्र (तस्बिरसहित)पशुपति क्षेत्रलाई नेपाली सभ्यता, संस्कृति र अध्यात्मको एक जीवन्त सङ्ग...
18/04/2026

आस्था र सम्पदाको संगम : पशुपति क्षेत्र (तस्बिरसहित)
पशुपति क्षेत्रलाई नेपाली सभ्यता, संस्कृति र अध्यात्मको एक जीवन्त सङ्ग्रहालय मानिन्छ । युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत यो क्षेत्र केवल हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र मात्र नभई, कला र वास्तुकलाको अनुपम नमुना पनि हो । यहाँ दैनिक हजारौँको संख्यामा स्वदेशी तथा विदेशी भक्तजन र पर्यटकहरूको आगमन हुन्छ । बागमतीको कञ्चन लहर (आशातित), ढुङ्गाले छापिएका आँगन, र प्राचीन मन्दिरहरूले यहाँको गौरवमय इतिहासलाई आज पनि जीवन्त राखिरहेका छन् ।

सीमानाकामा जनताकाे जनजिबीका माथी सरकारी आतंक बन्द गरियाेस,सहुलीत पसल मार्फत भारतीय बजारमा पाउँने दाल, चामल, चिनी, तेल, न...
18/04/2026

सीमानाकामा जनताकाे जनजिबीका माथी सरकारी आतंक बन्द गरियाेस,सहुलीत पसल मार्फत भारतीय बजारमा पाउँने दाल, चामल, चिनी, तेल, नुनकाे, मूल्य भारतीय बजार भन्दा पर कीलाेमा रु५मात्रै खायर नेपाली बजारमा किन मेल गर्ने ब्यबस्था मीलाईयाेस,दैनिकी भान्सा चलाउन न्यून आएस्राेत भएका नेपाली दैनीक भारतीय बजारबाट कीनमेल गरेर दैनीकी चलाई रहेकाछन,यस्ताेमा सरकार नबुझि जनतामथि मार पार्नेकाम गरे जनमत कुरेर बस्ने अबस्था हुँदैन,जनता जाग्नेछन,जय पृथ्वी ।

 ❤️  Everest Base camp memory miss you Nepal😘Popular & Beautiful Brazilian Female Motovlogger Fernanda Forever is curren...
17/04/2026

❤️

Everest Base camp memory miss you Nepal😘Popular & Beautiful Brazilian Female Motovlogger Fernanda Forever is currently spending her days in Nepal. She has visited more than 66 countries in the world, and she is willing to visit all 196 countries in the world.Welcome to Nepal 🇳🇵

नयाँ सवारी साधन लिदै हुनुहुन्छ यदि हुनुहुन्छ भने Indrayani Motor Garage And Recondision Centre  लाई सम्झिनुस। पक्कै नि क...
06/04/2026

नयाँ सवारी साधन लिदै हुनुहुन्छ यदि हुनुहुन्छ भने Indrayani Motor Garage And Recondision Centre लाई सम्झिनुस। पक्कै नि केही न केही benefits पाउनु हुने छ।
बिक्री गर्नु परेमा पनि हामीलाई Indrayani AutoCare सम्झनुहोस्। Indrayani Auto Care
Www.indrayanimotor.com

Address

Sano Bharyang, Nagarjun2 Kathmamdu Nepal INDRAYANI Street/1
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Indrayani Motor Garage And Recondision Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Indrayani Motor Garage And Recondision Centre:

Share