Tele line trade (P) ltd

Tele line trade (P) ltd NOKIA SAMSUNG AND SMART CELL PHONE (MOBILE PHONE) SALE @@ SERVICE NOW ALSO GIONEE MOBILE ..... available .. ....... LUCK AND UNLUCK I PHONE best PRICE .

31/07/2021
09/05/2019

साधुराम बचाउ अभियान पेजमा रहनु हुने सवै असल साथिहरुलाई अनुरोध कृपया नाइ नभन्नु ल ? धेरै थोरै सकेको सहयोग गरिदिनु नसके (SHAIR) गरि सवै सामु जानकारी सम्म भए पनि गरिदिनु होला /⤵️⤵️
➡️दुवै मृगौलाले काम नगरेपछि डेढ वर्ष देखि काठमाडौं स्थित मृगौला रोग उपचार केन्द्रमा उपचार गराउँदै आएका साधुराम खड्का ज्यु को उपचारको क्रममा अहिले डाइलोसिस ले पनि अब काम नगर्ने भए पछि मृगौला प्रत्यारोपण गर्नै पर्ने र उक्त उपचारको लागि धेरै पैसा लाग्ने हुदा हामिले सहयोगको लागि आवहान गर्न सुरु गरेका छौ लग भग १3/१४ %मात्र बाकी रहेको छ उहाको मृगौला को अंश ।
सहयोग को अपिल गर्दै तपाइहरु लगाएत सवैलाइ सवैलाइ समेटेर आग्रह गरिरहेका छौ अनुरोध गरिरहेका छौ सहयोग गर्न इच्छुक सहयोगी मनहरुलाइ जोडदार तालीले स्वागत गर्न चाहन्छौं । जीवन दान नै सवै भन्दा ठूलो मानव धर्म हो । यहि भनाइ लाई मनन गरि सहयोगी हात हरु अगाडि बढाईदिनु होला संभवत अब धेरै समय छैन हामी सङ छिटोभन्दा छिटो रकम जुटाएर उपचार तर्फ लाग्नु पर्ने छ विभिन्न समुदाय, विभिन्न ब्यक्ति संघ सस्था, विभिन्न क्षेत्र , आ-आफ्नो ठाउबाट सहयोग गरिदिनु होला सवैमा सहयोग गर्न अपिल गरिदिनु होला धन्यवाद !
✡️तपाईंको सहयोगी मन साधुराम खड्का ज्युलाइ जीवनदान!!✡️
काभ्रे पलान्चोक जिल्ला = (भुम्लु गाउँ पालीका वडा न.५ सल्ले)घर स्थानीय बासिन्दा लामो समय देखि सिक्षक पेशा तेसपछी सामाजिक सेवामा सक्रिय तपाईं हामी माझ परिचीत नाम समाज सेवि बुद्धिजीवी साना ठुला सवै सङ मिलनसार सधै हसिलो अनुहार मा प्रस्तुत हुने गितसंगीत प्रेमी विभिन्न संघ सस्थामा आबद्ध भइ आम जन मानसमा छाप परि सकेको परिचीत नाम हो
साधुराम खड्का हामी सल्लेलि बासिको होनाहार सहयोगी जुझारु ब्यक्ति जसको आज दुवै मृगौला ले काम नगरेको हुदा ठूलो धन राशी खर्च गर्नु पर्ने हुदा हामिले साधुराम खड्का बचाउ अभियान शसक्त रुपमा अगाडि बढाइ रकम संकलन गर्ने भनी यहि पेज मार्फत जानकारी गराउद छौ
सवै सहयोगि मनहरुले आफुले सकेको सहयोग गरि उहालाइ नयाँ जीवन दिने यो अभियान लाई सफल पारिदिनु हुन हार्दिक अपिल गर्दछौ /
🙏🙏🙏🙇‍♂️🙇‍♂️🙇‍♂️
आफन्त र गाउँ घर समाज देश-बिदेशमा यो अभियान लाई जति सक्नु हुन्छ तेति शसक्त बनाइ दिनु होला हार्दिक अनुरोध गर्दछौ .
हजुर हरुले सहयोग स्वरुप उपलब्ध गराउनु भएको रकम को ताजा ताजा जानकारी यहि पेज मार्फत गराउदै जानेछौ कृपया हामी सङै रहनुहोला
⤵️⤵️⤵️⤵️⤵️⤵️
🙏साधुराम खडका बचाउ अभियान
१ खाता नम्बर :-00524158229 लक्ष्मी बैंक हात्ती
सार काठमाडौ नेपाल
२ मोबाइल नम्बर +9779813226758
३ नाम : साधुराम खड्का
(साधुराम खडका बचाउ अभियान)

New model . One plus 5t
04/02/2018

New model . One plus 5t

http://arthatantra.com/pako-mobiles/
21/09/2017

http://arthatantra.com/pako-mobiles/

‘होस गर्नुस् कम्प्लेक्समा मोबाइल किन्दा, पाको मोबाइल बजारमा मोबाइल किन्दा छैन चिन्ता’ योजना संचालनमा

28/12/2016

मोवाईलको जन्म :
* विश्वमा मोबाइलको शुरूवात = अमेरिकाबाट
* मोबाइलका पिता= मार्टिन कुपर
* मोबाइल उत्पादन गर्ने पहिलो कम्पनी = मोटोरोला
* पहिलो मोबाइल उत्पादन = सन् १९७३ मा
* सन् १९०८ मा केन्टकीमा पहिलो बिनातारको टेलीफोनलाई अमेरिकी पेटेन्ट प्रदान गरिएको ।
* शुरुका मोबाइल फोनहरुलाई 0G( Zero Generation) मोबाइल फोन भनिन्थ्यो ।
* सन् १९८३ मा मोटोरालाले पहिलो व्यापारिक मोबाइल फोन सार्वजनिक गरेको।
* सन् १९८५ मा बेलायतमा पहिलोपटक मोबाइलमा कुराकानी भएको।
* सन् १९८७ मा बेलायतमा मोबाइल फोन बिक्री शुरु।
* सन् १९८६ मा पहिलोपल्ट मोबाइल फोनमा Voice mail को सुविधा थपिएको ।
* सन् १९९२= विश्वको पहिलो Hand-set मोबाइल फोन आएको। यो मोटोरोला कम्पनीको थियो ।
* सन् १९९३ मा IBM को "साईमन" सार्वजनिक । यो नै विश्वको पहिलो Smart Phone थियो।
* Camera युक्त मोबाइल फोन बनाउने पहिलो व्यक्ति = फिलिप्पे काह्नन , फ्रान्स , सन् १९९७
* पहिलो News Mobile = Finland, सन् २००० मा।
* MMS सेवा शुरूवात = सन् २००१ बाट
* 1G को पुर्ण रुपमा स्वचालित सेलुलर नेटवर्क शुरु= सन् १९८० को मध्यतिर
* 2G मोबाइलको शुरूवात = सन् १९९३, फिनल्यान्डबाट
* मोबाइलमा Text message and Data Service शुरु= सन् १९९३, फिनल्यान्ड
* 3G मोबाइल फोनको शुरूवात = सन् २००१
* 4G मोबाइल फोनको आरम्भ = सन् २०१२ को उत्तरार्ध, बेलायतबाट
2. नेपालमा मोबाइल फोन:
* नेपालमा GSM मोबाइल फोनको परीक्षण = वि सं २०५६ बैशाख ०१
* GSM मोबाइल फोन बितरण प्रारम्भ = २०५६ बैशाख ३०
* नेपालमा त्यसबेला भित्र्याईएको मोबाइल फोन= नर्टेल कम्पनीको , 1G( प्रथम पुस्ता) को फोन।
* नेपाल दुरसञ्चार संस्थान नेपाल टेलिकममा परिवर्तन = वि सं २०६१ साल
* नेपाल दुरसञ्चार संस्थानलाई GSM मोबाइल सेवा सञ्चालनको लागि औपचारिक अनुमति प्रदान= २०५६ बैशाख २९
* वि सं २०६० अघिसम्म= Post-paid मोबाइल फोन सेवा मात्र प्रदान गरिएको थियो ।
* २०६० भदौ ०६= Pre-paid मोबाइल सेवा बितरण शुरु।
* २०६२ जेठ २३= मोबाइल फोनमा Incoming call निशुल्क गरियो।
* २०६१ कार्तिक ०१= Nepal Telecom ले CDMA प्रविधिको मोबाइल सञ्चालनमा ल्यायो।
* २०६२ साल= निजी क्षेत्रको कम्पनी Spice Nepal( हालको Ncell) ले GSM Mobile फोन बितरणको लागि स्वीकृती पाएको।
* GSM Mobile को नम्बर ०९ अंकको बाट १० अंकको बनाइएको = २०६१ बैशाख ०१
* वि सं २०६५= ७५ वटै जिल्लामा मोबाइलको कभरेज पुगेको।
* नेपाल टेलिकमले 3G सेवा परीक्षण सञ्चालनमा ल्याएको = २०६४ जेठ ०३
२०७३ /पौष /१२गते ।

"जहाँ मोबाईल बजार त्यहाँ अन्तर्राष्ट्रिय स्तरको मोबाईल महोत्सव" नारा सहित न्युरोड मोबाईल महोत्सव २०१७.....पुष १३ गते देख...
21/12/2016

"जहाँ मोबाईल बजार त्यहाँ अन्तर्राष्ट्रिय स्तरको मोबाईल महोत्सव" नारा सहित न्युरोड मोबाईल महोत्सव २०१७.....
पुष १३ गते देखि १९ गते सम्म।

16/12/2016

"जहाँ मोबाईल बजार त्यहाँ अन्तर्राष्ट्रिय स्तरको न्युरोड मोबाईल महोत्सव" २०१७
पुष १३ गते देखि १९ गते सम्म।

01/10/2016

बिजया दशमी २०७३ को पावन अवसरमा सम्पूर्ण नेपाली बुबा आमा, दाजु भाई, दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दछु । यहाँहरूको शु स्वास्थ्य दिर्धायुको समेत कामना गर्दछु ।

01/09/2016

मेरो पनि हृदय देखि सम्झना साथसाथै सु-स्वास्थ्य दिर्घायुको कामना।

Address

Kathmandu Nepal Pako
Kathmandu

Opening Hours

Monday 09:00 - 08:00
Tuesday 09:00 - 08:00
Wednesday 09:00 - 08:00
Thursday 09:00 - 08:00
Friday 09:00 - 08:00
Saturday 09:00 - 08:00
Sunday 09:00 - 08:00

Telephone

9841658464

Alerts

Be the first to know and let us send you an email when Tele line trade (P) ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tele line trade (P) ltd:

Share

Category