30/09/2025
Shine Auto Service परिवारको तर्फबाट
बडा दशैं 2082 को मंगलमय शुभकामना! 🎉
यो दशैंले तपाईको जीवनमा
🏍️ सुरक्षित यात्रा
🏡 परिवारमा खुशी
💙 स्वास्थ्य र समृद्धि
ल्याओस् भन्ने कामना गर्दछौं।
सधैंजसो जस्तै, तपाईको यात्रामा हामी सधैं साथमा छौं।
Happy Dashain from Shine Auto Service!