22/01/2024
सूचना ! सूचना ! सूचना !
तल फोटोमा जस्तो देखिने कार्ड हरु राख्ने पर्स हराएको सुचना!
म राज प्रकाश नकर्मी ९८५१०३१४४४ किर्तिपुर ट्याग्डंलाफाट देखि सीता पेट्रोल पम्प, बल्खु, कुलेश्वर गणेश स्थान, फोहरमैला टेकु दोभान,पचली भैरव, टेकु रोड क्रस गरेर देउला टोल, लगन टोल, ओम बहाल, सुन्धारा निस्केर जमल बिश्वज्योति मल, दरबार मार्ग, केशर महल, लैनचौर, सोर्हखुट्टे, नयांबजार फलफुल चोक हुदै मनास्लु बोर्डिडं्ग स्कूल एरिया सम्म स्कुटर यात्रामा तल फोटोमा जस्तो देखिने कार्ड राख्ने परिचय पत्र हरु, मतदाता परिचय पत्र र लाईसेन्स न. 01-06-00596276 को सवारी चालक अनुमती पत्र सहितको कार्ड वालेट हराएको हुंदा भेट्टाऊनु हुने महानुभावलाई रू. ७५००/- 7500/- सधन्यबाद टक्र्याऊने छु।।।।।।
कृपया यो पोष्टलाई सक्दो शेयर गरि दिनु होला ॥॥॥॥ धन्यबाद ॥॥॥॥
९८५१०३१४४४ सम्पर्क गर्नु होला
उक्त पर्समा कार्डहरु मात्र रहेको
कुनै नगद तथा जिन्सी पैसा नरहेको
जानकारी गराउदै छु