Creation Driving School तीनकुने, भिएस निकेतन कलेजसँगै, वाग्मती नदि किनार

  • Home
  • Nepal
  • Kathmandu
  • Creation Driving School तीनकुने, भिएस निकेतन कलेजसँगै, वाग्मती नदि किनार

Creation Driving School तीनकुने, भिएस निकेतन कलेजसँगै, वाग्मती नदि किनार We trained people in driving completely.

01/11/2025

1. “Drive Smart, Drive Safe!”
2. “Your Journey Begins with Us!”
3. “Learn Today, Drive Tomorrow!”
4. “Confidence Behind Every Wheel!”
5. “Turning Learners into Skilled Drivers!”
6. “Smart Driving Starts Here!”
7. “Drive Safe. Drive Fundoo!”
8. “We Don’t Just Teach Driving — We Build Confidence!”

01/11/2025

Watch, follow, and discover more trending content.

07/08/2025

यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलले अर्जेन्ट रूपमा सवारी चालक अनुमति पत्र (DRIVING LICENSE) आवश्यक पर्ने व्यक्तिहरूलाई २४ घण्टाभित्रै उपलब्ध गराउने व्यवस्था गरिएको बताएका छन्। यो सेवा सुरक्षाकर्मी, वैदेशिक रोजगारमा जानेहरू मात्र नभई अन्य इच्छुक नागरिकले पनि पाउन सक्छन्।

लाइसेन्सको अवधि पाँच वर्षबाट बढाएर अब 10 YEARS VALIDITY कायम गरिएको छ, जसले नविकरण प्रक्रियालाई सजिलो बनाउनेछ। साथै, अब सवारी चालक अनुमति पत्र DIGITAL FORM मा नागरिक एपमार्फत उपलब्ध हुनेछ र प्रिन्टको आवश्यकता कम हुनेछ।

हालसम्म बाँकी रहेका करिब २३ लाख पुराना लाइसेन्सहरू तीन महिनाभित्र छापिने छन्। यसका लागि SECURITY PRINTING को सहकार्यमा कार्य अघि बढाइएको छ। बागमती प्रदेशले प्रिन्ट मेसिन खरिद गरिसकेको छ र आफ्नो प्रणाली निर्माणको काम भइरहेको छ।

06/08/2025

Address

Shubidganagar Tinkune & Manohara Planning Lokanthali
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Creation Driving School तीनकुने, भिएस निकेतन कलेजसँगै, वाग्मती नदि किनार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Creation Driving School तीनकुने, भिएस निकेतन कलेजसँगै, वाग्मती नदि किनार:

Share

Category