Gokyo Motor's

Gokyo Motor's || Your Trusted Vehicle Care Hub. ||
Decarbonizing center based in Kathmandu.

बुद्ध पूर्णिमाको पावन अवसरमा, ज्ञान, करुणा, र शान्तिको आशीर्वाद प्राप्त होस्।
12/05/2025

बुद्ध पूर्णिमाको पावन अवसरमा, ज्ञान, करुणा, र शान्तिको आशीर्वाद प्राप्त होस्।

मेहनत र संघर्ष नै सफलताको आधार हो। श्रमिक दिवसको शुभकामना!
01/05/2025

मेहनत र संघर्ष नै सफलताको आधार हो। श्रमिक दिवसको शुभकामना!

आमाको माया सधैं अमूल्य हुन्छ। आमालाई सम्मान गरौं। गोक्यो मोटर्स परिवारको तर्फबाट तपाईंलाई मातातीर्थ औंसीको शुभकामना!
27/04/2025

आमाको माया सधैं अमूल्य हुन्छ। आमालाई सम्मान गरौं। गोक्यो मोटर्स परिवारको तर्फबाट तपाईंलाई मातातीर्थ औंसीको शुभकामना!

गाडीको हेरचाह गोक्यो सँग,नयाँ वर्ष सुरु गरौं नयाँ उमङ्ग सँग।२०८२ मा तपाईंको यात्रा सुखद र सफल बनोस्—गोक्यो मोटर्स सँगै!
14/04/2025

गाडीको हेरचाह गोक्यो सँग,
नयाँ वर्ष सुरु गरौं नयाँ उमङ्ग सँग।
२०८२ मा तपाईंको यात्रा सुखद र सफल बनोस्—गोक्यो मोटर्स सँगै!

ईद उल-फित्रको शुभ अवसरमा सबैको मन कृतज्ञता, प्रेम, र क्षमासँग भरियोस्। तपाईँको जीवन शान्ति, समृद्धि, र खुसीले भरियोस्। ई...
31/03/2025

ईद उल-फित्रको शुभ अवसरमा सबैको मन कृतज्ञता, प्रेम, र क्षमासँग भरियोस्। तपाईँको जीवन शान्ति, समृद्धि, र खुसीले भरियोस्। ईद मुबारक!

रंगले भिजौं, खुशीयाली साटौं! सबैलाई सुख, शान्ति, र प्रेमको शुभकामना! 🌈🎉  #होलीकोमजा
13/03/2025

रंगले भिजौं, खुशीयाली साटौं! सबैलाई सुख, शान्ति, र प्रेमको शुभकामना! 🌈🎉 #होलीकोमजा

नारी सशक्तिकरण, समाजको समृद्धि! अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना!
08/03/2025

नारी सशक्तिकरण, समाजको समृद्धि! अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना!

ल्होसारको खुशीयाली, नयाँ उमंग, नयाँ ऊर्जा! सबैमा हार्दिक शुभकामना!
28/02/2025

ल्होसारको खुशीयाली, नयाँ उमंग, नयाँ ऊर्जा! सबैमा हार्दिक शुभकामना!

शक्तिको स्रोत, भक्ति र ज्ञानको प्रतीक – महादेवको जयगान गरौं! महाशिवरात्रिको मंगलमय शुभकामना!
26/02/2025

शक्तिको स्रोत, भक्ति र ज्ञानको प्रतीक – महादेवको जयगान गरौं! महाशिवरात्रिको मंगलमय शुभकामना!

लोकतन्त्र दिवसको शुभकामना! 🇳🇵 स्वतन्त्रता, समानता र समृद्धि हाम्रो पहिचान। जय नेपाल!
19/02/2025

लोकतन्त्र दिवसको शुभकामना! 🇳🇵 स्वतन्त्रता, समानता र समृद्धि हाम्रो पहिचान। जय नेपाल!

विद्या र ज्ञानकी देवी सरस्वतीको पूजा अवसरमा,सुख, शान्ति, र समृद्धिका हार्दिक शुभकामना।सरस्वती पूजा २०८१ को मंगलमय शुभकाम...
03/02/2025

विद्या र ज्ञानकी देवी सरस्वतीको पूजा अवसरमा,
सुख, शान्ति, र समृद्धिका हार्दिक शुभकामना।
सरस्वती पूजा २०८१ को मंगलमय शुभकामना!

Address

Sankhamul
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779845025648

Website

Alerts

Be the first to know and let us send you an email when Gokyo Motor's posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gokyo Motor's:

Share