Bagmati Driving Center

Bagmati Driving Center सीप सिकौं,दक्ष बनौ🛵🚘️

02/08/2026

महत्त्वपूर्ण जानकारी : पछिल्लो समय लाइसेन्स आवेदन दिन आफ्नै नाममा भएको सिम अनिवार्य गरिएको छ। यसकारण कतिपय सेवाग्राहीले नयाँ सिम झिक्ने गर्नुभएको छ। यसरी नयाँ सिम कार्ड झिक्दा प्रयोग भएको विवरण स्वत: लाइसेन्स आवेदन प्रणालीमा अपडेट हुने गरेको छ। त्यसैले सिम कार्ड झिक्दा प्रयोग हुने विवरण जस्तै नाम, नागरिकता नम्बर, जन्म मिति दुरुस्त राख्नुहोला। अन्यथा अहिले एकपटक हालेको विवरण सच्याउने व्यवस्था भइसकेको छैन जसकारण आवेदन दिन समस्या आउन सक्नेछ।

24/02/2026

सूचना ! सूचना !! सूचना !!!

12/11/2025



बाबा बिश्वकर्मा भगवानले हामी सबैको कल्याण गरुन्❤️🙏
17/09/2025

बाबा बिश्वकर्मा भगवानले हामी सबैको कल्याण गरुन्❤️🙏

नव वर्ष २०८२ सालको उपलक्ष्यमा सम्पुर्ण हाम्रा व्यवसायी साथीहरु, ग्राहक बर्ग परिवारजन, आफन्त, इष्टमित्र, साथी-भाई लगायत श...
14/04/2025

नव वर्ष २०८२ सालको उपलक्ष्यमा सम्पुर्ण हाम्रा व्यवसायी साथीहरु, ग्राहक बर्ग परिवारजन, आफन्त, इष्टमित्र, साथी-भाई लगायत शुभेच्छक एवम् सम्पुर्ण देश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा उत्तरोत्तर प्रगती, सुख, शान्ती, समुद्री तथा सु-स्वास्थ्यको हार्दिक हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
*समस्त बागमती ड्राईभिङ्ग सेन्टर परिवार😊

10/10/2024

हामी नेपालिहरुको महान चाड बडा दशै तथा शुभ दिपावलिको पावन अबसरमा सम्पुर्ण हाम्रा ग्राहक बर्ग शुभचिन्तक र आफन्तजन प्रती हृदय देखि नै शुभकामना ब्यक्त गर्दछौ

12/06/2024

Address

Galkopakha, Thamel, KTM
Kathmandu
12345

Opening Hours

Monday 06:00 - 19:00
Tuesday 06:00 - 19:00
Wednesday 06:00 - 19:00
Thursday 06:00 - 19:00
Friday 06:00 - 19:00
Saturday 06:00 - 19:00
Sunday 06:00 - 19:00

Telephone

+97714022567

Website

Alerts

Be the first to know and let us send you an email when Bagmati Driving Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category