Sunaulo Bihani Driving School Pvt Ltd

Sunaulo Bihani Driving School Pvt Ltd New Sunaulo Driving School is the best institute to get trained to drive cars and to ride motorbikes

तपाईं र तपाईंको परिवारलाई नयाँ वर्ष २०८२ को हार्दिक मंगलमय शुभकामना! नयाँ वर्ष २०८२ ले तपाईंको जीवनमा सुख, शान्ति, स्वास...
13/04/2025

तपाईं र तपाईंको परिवारलाई नयाँ वर्ष २०८२ को हार्दिक मंगलमय शुभकामना! नयाँ वर्ष २०८२ ले तपाईंको जीवनमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको वर्ष ल्याओस्।
सुनौलो बिहानी परिवार
न्युरो अस्पताल, विपरीत ओरालो, गोल्फुटार, बुढानिलकण्ठ, काठमाडौं, नेपाल।
फोन: ☎ ०१-४३७९२९५, 📱 ९८४१६०७७७२

30/10/2024

🌟✨ सुनौलो बिहानी ड्राइभिङ्ग स्कूल परिवारको तर्फबाट तपाईं सबैलाई २०८१ तिहारको हार्दिक शुभकामना! ✨🌟

तिहारको यो पावन अवसरमा, हामी सबैको जीवनमा खुशी, शान्ति, र समृद्धिको प्रकाश छाओस्। दीपहरूको उज्यालो र लक्ष्मीको आशीर्वादले तपाईंको घरलाई सधैं उज्यालो बनाओस्।

शुभ तिहार! सुनौलो बिहानी ड्राइभिङ्ग स्कूल परिवार 🚗🎉

🎉✨ सुनौलो बिहानी ड्राइभिङ स्कूल परिवारका तर्फबाट सबैलाई तिहारको हार्दिक शुभकामना! ✨🎉यो तिहारको विशेष अवसरमा, तपाईंको खुश...
30/10/2024

🎉✨ सुनौलो बिहानी ड्राइभिङ स्कूल परिवारका तर्फबाट सबैलाई तिहारको हार्दिक शुभकामना! ✨🎉

यो तिहारको विशेष अवसरमा, तपाईंको खुशी र उत्साहलाई थप उज्यालो बनाउन हामीले विशेष २०% २०% २०% २०% २०% (Offer! Offer Offer!) छुटको लिएर आएका छौं। नयाँ ड्राइभिङ कक्षा भर्ना गर्दा यो सुनौलो अवसर नछुटाउनुहोस्!

तपाईंको घरमा सधैं सुख, शान्ति र समृद्धि रहोस्। दीपहरूको उज्यालोले तपाईंको जीवनलाई उज्यालो बनाओस्।

शुभ तिहार! सुनौलो बिहानी ड्राइभिङ स्कूल परिवारसँगै! 🚗🌟

🚗✨ सुनौलो बिहानी ड्राइभिङ स्कूलमा हार्दिक स्वागत छ! ✨🚗तपाईंको ड्राइभिङ सपनालाई साकार पार्न हामी यहाँ छौं। हाम्रा अनुभवी ...
18/10/2024

🚗✨ सुनौलो बिहानी ड्राइभिङ स्कूलमा हार्दिक स्वागत छ! ✨🚗

तपाईंको ड्राइभिङ सपनालाई साकार पार्न हामी यहाँ छौं। हाम्रा अनुभवी प्रशिक्षकहरूको साथमा, तपाईंले सुरक्षित र आत्मविश्वासी ड्राइभिङ सिक्न सक्नुहुन्छ। 🚘

आयो तिहार विशेष अफर: २०% छुट! २०% छुट! २०% छुट! 🌟 यो अफर सीमित समयका लागि मात्र हो, त्यसैले आजै दर्ता गर्नुहोस्!

🔹 तालिमका विशेषताहरू:

📚 व्यावहारिक र सैद्धान्तिक ज्ञान

🛡️ सुरक्षित र आत्मविश्वासी ड्राइभिङ

🚀 आधुनिक ड्राइभिङ प्रविधिहरू

🚦 किन हामी?

✅ अनुभवी प्रशिक्षकहरू

✅ लचकदार तालिकाहरू

✅ उत्कृष्ट परिणामहरू

📍 ठेगाना: न्युरो अस्पतालको ३०० मिटर विपरीत,बाँसबारी, बुढ़ानिलकण्ठ-७
📞 सम्पर्क: ०१-४३७९२९५, मो. ९८५१२३९७३८

📅 तत्काल दर्ता गर्नुहोस् र आफ्नो सीट सुरक्षित गर्नुहोस्!

नयाँ बर्ष 2081 को शुभकामना
13/04/2024

नयाँ बर्ष 2081 को शुभकामना

Offer! Offer! Offer! Offer! Offer!२०% छुट! २०% छुट! २०% छुट!अब सिख्ने हैन त ड्राइभिङ!ड्राइभिङ सिखाउ आत्मनिर्भर बनौं!अनुभ...
08/02/2024

Offer! Offer! Offer! Offer! Offer!
२०% छुट! २०% छुट! २०% छुट!
अब सिख्ने हैन त ड्राइभिङ!
ड्राइभिङ सिखाउ आत्मनिर्भर बनौं!
अनुभवी ड्राइभिङ इन्सट्रक्टरसँग सुरक्षित सिकाउँछौं!
२५ वर्ष देखि सञ्चालनमा आएको
हाम्रो आफ्नै सुनौलो बिहानी ड्राइभिङ स्कूलमा!
सम्पर्क नम्बर : ०१-४३७९२९५, ९८४१६०७७७२

0 देखि Trail Pass सम्म तपाईहरु पनी Driving सिक्नको लागि हामीलाई सम्झनुहोस् 𝐁𝐞𝐬𝐭 𝐃𝐫𝐢𝐯𝐢𝐧𝐠 𝐒𝐜𝐡𝐨𝐨𝐥 𝐈𝐧 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮 𝐕𝐚𝐥𝐥𝐞𝐲 ✔️ स्...
24/10/2023

0 देखि Trail Pass सम्म तपाईहरु पनी Driving सिक्नको लागि हामीलाई सम्झनुहोस् 𝐁𝐞𝐬𝐭 𝐃𝐫𝐢𝐯𝐢𝐧𝐠 𝐒𝐜𝐡𝐨𝐨𝐥 𝐈𝐧 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮 𝐕𝐚𝐥𝐥𝐞𝐲 ✔️ स्पेशल कोर्षहरु (Bike, Scooter, Car) ✔️ दक्ष प्रशिक्षक द्वारा सिकान्छ ✔️ प्रत्यक हप्ताको शनिबार ट्राफिक नियाम तथा इन्जिन सम्बन्धि ज्ञान ✔️ यस ठाउँबाट मात्र सिकेका विद्यार्थीहरु ७५ प्रतिशत भन्दा बढी Trail Passed 𝐒𝐮𝐧𝐚𝐮𝐥𝐨 𝐁𝐢𝐡𝐚𝐧𝐢 𝐃𝐫𝐢𝐯𝐢𝐧𝐠 𝐒𝐜𝐡𝐨𝐨𝐥 Bansbari KathmanduTel. ☎️ 01-4379295, 📱 9841607772

Dashin offer ! Dashain Offer!!अब मात्र स्पेशल कोर्स रु. ७,०००𝐁𝐞𝐬𝐭 𝐃𝐫𝐢𝐯𝐢𝐧𝐠 𝐒𝐜𝐡𝐨𝐨𝐥 𝐈𝐧 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮 𝐕𝐚𝐥𝐥𝐞𝐲✔  स्पेशल कोर्षहरु (...
07/10/2023

Dashin offer ! Dashain Offer!!
अब मात्र स्पेशल कोर्स रु. ७,०००
𝐁𝐞𝐬𝐭 𝐃𝐫𝐢𝐯𝐢𝐧𝐠 𝐒𝐜𝐡𝐨𝐨𝐥 𝐈𝐧 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮 𝐕𝐚𝐥𝐥𝐞𝐲
✔ स्पेशल कोर्षहरु (Bike, Scooter, Car)
✔ दक्ष प्रशिक्षक द्वारा सिकान्छ
✔ प्रत्यक हप्ताको शनिबार ट्राफिक नियाम तथा इन्जिन सम्बन्धि ज्ञान
✔ यस ठाउँबाट मात्र सिकेका विद्यार्थीहरु ७५ प्रतिशत भन्दा बढी Trail Passed
𝐒𝐮𝐧𝐚𝐮𝐥𝐨 𝐁𝐢𝐡𝐚𝐧𝐢 𝐃𝐫𝐢𝐯𝐢𝐧𝐠 𝐒𝐜𝐡𝐨𝐨𝐥
Neuro Hospital Oppsit Oralo, Golfutar, Buddhanilkantha, Kathmandu, Nepal Tel. ☎ 01-4379295, 📱 9841607772

02/10/2023

Address

Sunaulo Bihani Driving School
Kathmandu
977

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Saturday 07:00 - 17:00
Sunday 06:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Sunaulo Bihani Driving School Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category