Samin MotoVlog

Samin MotoVlog Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Samin MotoVlog, Motorcycle repair centre, Kathmandu.

18/01/2025

ऐतिहासिक सफलता।
खो-खो मा नेपाल महिला र पुरुष दुबैमा विश्वकपको फाइनलमा प्रवेश गरेको छ।
बधाई र फाइनलको लागि शुभकामना।

25/08/2024
मान्छे जब भौतारिएपछि अन्तै हेर्ने गर्छ।
13/08/2024

मान्छे जब भौतारिएपछि अन्तै हेर्ने गर्छ।

Just photo shoot
11/08/2024

Just photo shoot

10/08/2024
Ghum gham
08/08/2024

Ghum gham

12/07/2024

सतर्कताका लागि अनुरोध

नियमित झरी र समय समयमा भारी वर्षा भइ रहेकोले काठमाडौंका नदीहरुमा पानीको प्रवाह उच्च भएको छ। यसबाट बस्ती डुबान, जमिन कटान, जन धनको क्षतिको जोखिम बढेको छ ।

यसकारण, नदी किनारा, खोला, खोल्सामा अत्यावश्यक कामबाहेक नजाऔं, पानी जम्मा भएको सडकमा प्रवेश नगरौं, सवारी प्रवेश नगराऔं, कोरिडोर, सडक किनारा, सडक तथा गल्लीमा सवारी पार्किङ् नगरौं, अनावश्यक सामान राखेर आवागमनमा अवरोध नगरौं ।

आवश्यक सतर्कता अपनाऔं। विपद सामना गर्न पूर्व तयारी गरौं।

जलजन्य विपद (डुबान, कटान, बाढी, पहिरो) को जोखिम भए तत्काल सम्पर्क गरौं।

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र ९८५१३३८३२२ । ९८५११००५५९

काठमाडौं महानगरपालिका १६६००१०५५११ | ११८०

महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९

12/07/2024

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Samin MotoVlog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share